Posts

Showing posts from May, 2015

Elon Musk सँग बाबुराम ले गफ गर्नु पर्ने भो

Image
Elon Musk सँग राष्ट्रिय सरकारका प्रधान मंत्री बाबुराम ले गफ गर्नु पर्ने भो। मंगल टावर बनाई देऊ भनेर।



Hipat Megacity

Image
हिपत, जनकपुर, कोलकाता
हिपत-जनकपुर-पटना-कोलकाता Industrial Corridor
वन फंडानी नगरी बनाउनु पर्छ महानगर हिपत
नेपाल राज्यको संविधान 2015
१० लाख मानिस का लागि रोजगार
एउटा नया ठुलो महानगर बनाउन सकिन्छ

हुन त प्रत्येक घरको आफ्नै गार्डेन हुने र शहर भरि टनाटन पार्क हुने हो भने सड़क को बीचमा रुख नचाहिने हो कि? वन वे स्ट्रीट हरु मात्र। प्रत्येक चौबाटोमा ट्राफिक लाइट। फ़ुटपाथ को छेउ मा अलिकति ठाउँ स्ट्रीट पार्किंग र बस स्टॉप हरु का लागि हुनुपर्यो।

Free Competition र आरक्षण

Image
५१% Free Competition, ४९% आरक्षण ------- संघीयता र यो फोर्मुला मा जाने हो भने राज्य (state) समावेशी बन्छ। तर देशमा Free Competition नभएर आरक्षण को कुरा आएको हो। देशमा अहिले त यति धेरै पढ़े लेखेका मधेसी र जनजाति छन --- तैपनि प्रहरी, प्रशासन, सेना, निजामती सेवा मा एउटै समुदाय खस को हालीमुहाली छ। त्यो Free Competition न भएर हो। Meritocracy छैन। "आफ्नो मान्छे" छ। प्रहरी, प्रशासन, सेना, निजामती सेवा को recruiting र promotions लाई आधुनिकीकरण गर्नु जरुरी छ।


हिपत, जनकपुर, कोलकाता

Image

नेपाल लाई सिक्किम बनाउनु पर्छ

Image
Towns of Sikkim, India Names in green are the district capitals. The red dot is the state capital, Gangtok. (Photo credit: Wikipedia)Sikkim at 40: Small state with surprising success
In the 40 years since Sikkim became India's 22nd state, the erstwhile Himalayan kingdom has been flying under the radar in accomplishing the near-impossible. ..... Its impressive record in literacy, poverty alleviation, sanitation and organic farming makes it nearly unparalleled not just in the region but in, perhaps, all of Asia. ...... With a population of just 6,10,000 Sikkim, the least populated state in India, has its per capita GDP growing in double digits since 2004-05 : similar-sized northeastern states barely registering 5% growth. ........ Sikkim slashed its poverty ratio by 22% to 51,000 (8.2%) in 2011-12 from 1.7 lakh (30.9%) in 2004-05. In 1994, it stood at 41%. The reduction catapulted Sikkim into the nation's top five states in battling poverty. Only Goa (5.1%), Kerala (7.1%) and Hi…

हिपत-जनकपुर-पटना-कोलकाता Industrial Corridor

Image

100% Online Transparency भनेको के?

Image
Español: Logo Vectorial de YouTube (Photo credit: Wikipedia) बड़ो सजिलो छ। पहिलो कदम। भुकम्प सम्बन्धी नेता प्रशासक हरुका जति पनि मीटिंग हुने गरेका छन, ती सबै लाई वीडियो मा कैद गर्दै जस्ता तस्तै YouTube मा राख्दै जाने। यति गर्न सकिन्छ? Foreign Aid माग्ने ले यति त गर्न सक्नु पर्यो नि त!

Outlines Of A 100% Online Transparency Bill
Related articlesGoogle Maps, Chrome, YouTube offline support extended in a big wayYouTube Celebrates 10 Years of Videos With an Exceedingly Charming Compilation From A to Z

अर्को भुकम्प कहिले आउँछ?

Image
८०-९० सालमा एक पटक आउने ठुलो भुकम्प, अब अर्को ८०-९० साल ढुक्क भएर बसे हुन्छ भनेर भन्ने हरु छन। त्यो गलत सोंच हो। अर्को ८ रेक्टर माथि को भुकम्प दुई हप्ता भित्र, अथवा दुई महिना भित्र, अथवा दुई वर्ष भित्र, अथवा दुई दशक भित्र आउन सक्छ। नआउन पनि सक्छ। Seismologists don't know, they can not know. It is not an exact science. 
केही seismologist ले भन्दैछन् --- जति प्रेशर बिल्ड भाथ्यो त्यो सबै प्रेशर रिलीज़ भाको छैन, अर्को ठुलो भुकम्प, शायद पश्चिम नेपालमा केही महिना अथवा केही वर्ष भित्र आउने ठुलो संभावना छ। केहीले त्यसो भनेका छन। तर सबै seismologist ले त्यसो भनेका छैनन् फेरि। अधिकांश ले पनि भनेका छैनन्। यो ठोकुवा का साथ भन्न सकिने कुरा हुँदै होइन। 
तर नेपाल पुरा देश नै seismically active zone भएको ले अर्को भुकम्प जहिले पनि आउन सक्छ भन्ने सोंचेको राम्रो।

नेपालमा भारत प्रतिको गहिरो घृणा

Image
यो racist hatred हो।
#GoHomeIndianMedia?



वन फंडानी नगरी बनाउनु पर्छ महानगर हिपत

Image
नेपाल राज्यको संविधान 2015
१० लाख मानिस का लागि रोजगार
स्विट्ज़रलैंड मा पनि फ्रेंच, जर्मन, इटालियन जातका मानिस बस्छन्
विवेकशील पार्टी को बाटो जपानको हो
एउटा नया ठुलो महानगर बनाउन सकिन्छ
राष्ट्रियता भनेको के?

वन फंडानी नगरी बनाउनु पर्छ महानगर। वन जंगल भनेको चाहिने कुरा। त्यसै महानगर लाई स्वच्छ हावा (oxygen rich) चाहियो। सबै भन्दा उपयुक्त ठाउँ यो हुन्छ जस्तो लाग्छ मलाई। निजगढ़ विमानस्थल पनि बन्दैछ। यसलाई ठीक्क हुन्छ। पुरै पुर्वी तराई लाई फीडर को रुपमा विकास गर्ने। उत्तर मा छँदैछ राजमार्ग। बीचमा रेलमार्ग। दक्षिणमा हुलाकी राजमार्ग।

यस ग्रीड मा पर्ने खेत जति अधिग्रहण हुन्छ। तर पैसा दिने किसिमले होइन कि, त्यस जग्गा को नया शहर मा जे मुल्य आउँछ त्यस मुल्य बराबरको अपार्टमेंट हरु पाउने किसिमले। यस ग्रिड मा पर्ने गाउँ र शहर सबै जस्ता तस्तै छोड़ दिने। Tourist attraction पनि हुन्छ। महानगर बन्नु अगाडि मानिस यसरी बसथे भन्न लाई। होइन यदि ती गाउँ/शहर का मानिसले स्वेच्छाले ६५% मत का आधारमा आफ्नो घर जग्गा दिन चाहन्छन् भने तिनले पनि त्यसै अनुसारको मुआवजा पाउने।

एउटा नया ठुलो महानगर बनाउन सकिन्छ



नेपाल राज्यको संविधान 2015

Image
Preamble
Nepal is a federal republic, a total, transparent democracy, with the sovereignty resting with the Nepali people.Article 1: The Legislative Branch
There is to be a lower house, the Pratinidhi Sabha, with 200 members, with the 75 districts getting seats in proportion to their population, with the Terai getting seats proportional to its population, to be revised prior to every election, half the seats will be reserved for the Dalit, Madhesi, Janajati, Mahila, and Muslim constituencies that were reserved one election will not be reserved the following election, the constituencies geographically in close approximation to a circle or a square, and protected from partisan gerrymandering by an autonomous Election Commission, and a upper house, the Rajya Sabha, with 100 members, elected through proportional representation with the entire country treated as one constituency, with each party being asked to submit lists prior to the votes casting that they have to make public, with lists …

१० लाख मानिस का लागि रोजगार

Image
बस्ने ठाउँ त बन्छ, अनि अहिलेसम्म खेतीपाती गर्दै आएका मानिसले काम चाहिं के गर्ने नि?
वर्षात अगाडि को दुई-तीन महिना --- एक दुई महिना रुखका बिरुवा उमार्ने चितवन मा नै, अनि एक महिना देशका डांडा कांडा सबै मा गएर व्यापक वृक्षारोपण गर्ने। भारतमा MNREGA भन्ने छ। अमरिका मा राष्ट्रपति फ्रैंकलिन रूज़वेल्ट ले त्यसरी नै जनता परिचालन गरेका हुन। यो तीन महिना को कमाई ले ६ महिना खान पुग्छ। नया महानगर को भुई तल्ला का बिजनेस हरु लाई काम गर्ने मानिस चाहिएला -- त्यो रोजगारी create हुन्छ। महानगर बनाउने क्रममा नै construction मा रोजगारी create हुन्छ। त्यो ३०० सड़क बनाउन मानिस चाहियो। त्यो ३०० सड़क माँ गुड्ने ३०० बस मा ड्राइवर खलासी कंडक्टर चाहियो। त्यति धेरै बिल्डिंग मेंटेनेंस का लागि मानिस चाहियो। Security Guard चाहियो। महानगर को बाहिरि ग्रिड चारै तिर Industrial Zone घोषणा गर्दिने। अनि त्यहाँ टेक्सटाइल फैक्ट्री हरु लाई बढ़ावा दिने। बांग्लादेश भारत बाट industrialist हरु आमंत्रित गर्ने। सहुलियत मुल्यमा हाम्रा कपड़ा किनदेउ हामी भुकम्प पीड़ित हौं भनेर दुनिया भरिका देश हरु लाई अनुनय विनय गर्ने। महानगर का वासिन्दा बस च…

स्विट्ज़रलैंड मा पनि फ्रेंच, जर्मन, इटालियन जातका मानिस बस्छन्

Image
नेपालमा खस, मधेसी, जनजाति बसे जस्तै।


विवेकशील पार्टी को बाटो जपानको हो

Image
राष्ट्रिय विपदीको बेला अहिले ५-६ महिना, १-२ वर्ष घुष सुष नखाम, भ्रष्टाचार नगरम, माफिया बाट अलग बसम भनेर देशको political class ले नभनेको अवस्थामा विवेकशील पार्टी ले यो political class लाई पुर्ण रुपले मटियामेट गर्ने र अहिल्यै गरिहाल्ने किसिमको आक्रामक भाषा बोल्नुपर्ने हुन्छ। हेटी र जापान बीच कुन बाटो रोज्ने? नेपाली जनतालाई स्पष्ट option दिने। केपी-बामे-सुशील-रामचन्द्र-रामशरण को बाटो हेटी को हो। विवेकशील पार्टी को बाटो जपानको हो।


Related articlesExemplary Relief And Reconstruction Through Digital Sharing

एउटा नया ठुलो महानगर बनाउन सकिन्छ

Image
यो महाभुकम्प मा यदि २० लाख मानिस घरवार विहीन भएका छन भने र त्यस मध्ये १० लाख को घर वापसी को संभावना नै छैन भने नेपाल सरकारले क्रांतिकारी क़दम चाल्नुपर्छ। १० लाख मध्ये इच्छुक मानिस अटाउने एउटा नया महानगर बनाउने।
नागरिक ले आफ्नो पुरानो घर, खेत वारी, जग्गा जमीन सरकारलाई हस्तान्तरण गर्ने, सरकारले त्यस ठाउँमा दुई वर्ष भित्र वृक्षारोपण गरेर जंगल बनाउने, घना जंगल ---- र जति जग्गा त्यसरी अधिग्रहण भएको हो त्यसको market rate मा सरकार बाट credit पाउने ती १० लाख मध्ये इच्छुक ८ लाख होलान ---- कसै लाई उसको इच्छा विरुद्ध घिसारेर लाने कुरा आउँदैन त्यो महानगर सरकारी जग्गा मैं बन्नु पर्ला ---- निजी जग्गा लुछनु गैर कानुनी हुन्छ --- अधिग्रहण गर्न महँगो पर्छ --- भने पछि शायद अलि कति वन फंडानी गर्न पर्ला ----- तर यो ३६ साल मा निर्दल का शक्तिले वन फंडानी गरे जस्तो हुनु हुँदैन ------ र चाहिने जति मात्र फंडानी गर्नु पर्छ ----- र फंडानी गर्दा कसै लाई एक तल्ले घर या खेत गर्ने कुरा सोँच्नु पनि हुँदैन ----- पहिले नै खुलस्त पार्दिनु पर्छ ---- यो स्कीम मा आउने ले खेतीपाती गर्ने छैनन् ५ ,००० per square kilometer राख्…

राष्ट्रियता भनेको के?

Image
नेपाल राष्ट्रियता नभएको मुलुक हो। नेपालमा विगत केही सय वर्ष राष्ट्रियता रहँदै नरहेको अवस्था छ। म जिन्दगीमा कहिल्यै नेपाली नभएको मान्छे। त्यो नागरिकतापत्र कागजको खोस्टो ले बनाउने होइन कसैलाई नेपाली। दलित, मधेसी, जनजाति, महिला, खस सबै लाई पायक पर्ने किसिमले नया संविधान लेखिन्छ भने म पहिलो पटक नेपाली बन्छु। अहिले म नेपाली होइन। अहिलेको नेपालमा मेरो लागि ठाउँ छैन। म जस्ता का लागि ठाउँ छैन।

बामे माफिया मान्छे। माफिया को पनि राष्ट्रियता हुन्छ? महेन्द्र सामन्ती मान्छे। सामन्तीको पनि राष्ट्रियता हुन्छ? राम शरण महत भ्रष्ट मान्छे। भ्रष्ट मान्छे को पनि राष्ट्रियता हुन्छ? जहाँ लोकतंत्र छैन त्यहाँ राष्ट्रियता छैन। बीपी ले लोकतंत्र बुझेको संघीयता नबुझेको। गिरिजाले लोकतंत्र संघीयता केही पनि नबुझेको, शक्ति मात्र बुझेको।

लोकतंत्र बिनाको राष्ट्रियता को कल्पना गर्न सकिँदैन। जुन देशमा सार्वभौमसत्ता जनतामा छैन त्यस देशमा राष्ट्रियता छैन। अझ म एक कदम अगाडि गएर बोल्छु। नेपाल लोकतान्त्रिक भइसक्यो, संघीयता शब्दमा आइसक्यो, व्यवहारमा पनि आउला, तर देश गरीब रहिरहेसम्म नेपाल राष्ट्रियता नरहेको मुलुक मान्नुपर्छ। ज…

पहाड़ी मीडिया को जातीय रूप

Image
सीके राउत को कुन विचार सँग तपाइँ सहमत हुनु हुन्न?
भौतिक कारवाही को चेतावनी गैर कानुनी काम गरेको प्रमाण हो
सीके राउत दक्ष जनशक्ति अंतर्गत पर्दैन?
अदालतको महा मानहानी
Hulaki Rajmarga
Media Coverage
खसवादी पार्टी (काँग्रेस/एमाले) ढालने महाभुकम्प?
बाढ़ी, आगलागी, पहिरो, कोशी र महाभुकम्प

नेपाली मीडियालाई राउतको चुनौती
काठमाडौं, १५ जेष्ठ । मधेशको मुद्दालाई गौण पारी जनताको दिमाग अन्यत्र भट्काउन कथित नेपाली राष्ट्रिय मीडिया र बुद्धिजीवीहरू पटक–पटक आफ्नो चरित्रहत्या गर्ने खोजेको तथा अर्थहीन सस्ता विवादहरूमा मुछेको आरोप डा. सीके राउतले लगाएका छन् । डा. राउतको विषयमा गलत हल्ला फैलिरहोस्, मान्छेहरू उनीविरूद्ध भड्किरहून् र जनतालाई साँचो कुरा थाहा नहोस् भन्ने नियत नेपाल सरकारको देखिएको डा. राउतले दाबी गरेका छन् । उनले समस्त जनतालाई साँचो कुरा बताई विवाद अन्त गर्नका लागि अन्तर्वार्ता दिन ईटहरीस्थित एरिना टेलिभिजन जाँदा स्टूडियोबाटै पक्राउ पर्नु र केही बोल्न नदिनुले यस कुराको पुष्टि गरेको बताएका छन् । हल्ला फैलाउने राष्ट्रिय मीडियाहरूले प्रतिवादका लागि किन समय दिन सक्दैनन् भने गलत हल्ला फैलिरहोस्, मेरो चरित्रहत…

सीके राउत को कुन विचार सँग तपाइँ सहमत हुनु हुन्न?

Image
English: Lord Mahavir, The Torch-bearer of Ahimsa (Photo credit: Wikipedia)सीके राउत को विचार सँग म सहमत छैन भन्ने हरु को लामो लाइन छ। त्यस पंक्ति मा राजेंद्र महर्जन र प्रशांत झा पनि उभिए छन। त्यो लामो लाइन मा बसेका हरु लाई म सोध्न चाहन्छु ---- तपाइँ सीके राउत को कुन विचार सँग सहमत हुनुहुन्न?

सीके को सबै भन्दा ठुलो विचार हो अहिंसा। गांधी, मंडेला, बुद्ध ले देखाएको अहिंसा को बाटो मा हिँडेको मान्छे सीके। तपाइँ उसको अहिंसाको विचार प्रति असहमत हुनुहुन्छ कि? उसले पनि गोइत ले जस्तै बन्दुक उठाउ भन्ने तपाइँ को सुझाव हो कि?

सीके को अर्को विचार हो सामाजिक न्याय। नेपालका सबै नागरिकले देशमा समानता को अनुभूति गर्न पाउनु पर्छ। नेपालमा मधेसी लाई समानता चाहिन्छ। तपाई उसको त्यो विचार सँग असहमत हुनु हुन्छ कि? नेपालमा मधेसीले समानता पाउने हो भने नेपाल नेपाल नै रहँदैन भन्न खोज्नु भएको हो कि तपाईंले?

सीके का प्रमुख दुई विचार यिनै हुन मेरो बुझाइ मा।

रह्यो टैक्टिस को कुरा। नेपालमा संघीयता देशको संविधानले भनेको छ। नेपालमा स्वायत्त मधेस प्रदेश देशको संविधानले भनेको छ। सीके त्यो दुबै कुराको विरोधी होइन। सीके ती द…

भौतिक कारवाही को चेतावनी गैर कानुनी काम गरेको प्रमाण हो

Image
कुनै नागरिक अथवा संगठनले कुनै अर्को नागरिक माथि शारीरिक आक्रमण गर्छ भने अथवा गर्छु भन्ने चेतावनी दिन्छ भने लोकतन्त्रमा त्यो गैर कानुनी कदम हो र राज्यले तुरुन्त कारवाही गर्ने कदम चाल्नु पर्छ। अझ लोकतन्त्रमा राजनीतिक नेता को सुरक्षा को लागि, चाहे त्यो नेता सत्तामा होस् या नहोस् -- राज्यले विशेस कदम हरु चालने गर्छ।

ये राजा सिंह कौन?

यो राष्ट्रिय सरोकार मंच नाम को संगठनले बजाप्ते विज्ञप्ति प्रकाशित गरी नेपालको पुलिस प्रशासन लाई आफ्नो गैर कानुनी काम को प्रमाण दिएको छ। गृह मंत्रालय ले कदम चालने हो।

Physical threats are illegal in a democracy.

भौतिक कारवाही को चेतावनी गैर कानुनी काम गरेको प्रमाण हो।

राजनीतिक कुरा गर्ने हो भने, नेपालका चेली बेचने गैर कानुनी धन्दामा लागेका माफिया गैंग हरु लाई अहिले प्रधान मंत्री ले नै फिशिंग expedition मा पठाएका समाचार आएका छन। त्यहाँ यस संगठन को ध्यानाकर्षण भए जस्तो लाग्या छैन। यो मंच ले चुइँक्क बोल्या छैन।

राहत को काममा निकम्मापनभ्रष्टाचार को खेती गरेर नेपालका चेली हरु लाई देह व्यापार को नजिक नजिक पुर्याउने सत्तामा रहेका बाहुन हरु प्रति यो मंच को जोश जाँगर…

१० बिलियन मागि रहेको अर्थ मंत्री

Image
लौ हेर्नुस, अर्थमन्त्री महतले यसरी कुम्ल्याए सरकारी राहत कोषको करोडौ रकम
प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा जम्मा हुने रकममा प्रधानमन्त्रीका आसेपासे, मन्त्रीहरु र सत्ताधारी दलहरुले मोजमस्ती गर्छन भन्ने आशंकाले रकम जम्मा गर्न दाताहरु डराएका छन् । स्वयं प्रधानमन्त्री सुशील कोइरालाले राहत कोषको रकम दुरुपयोग हुन दिन्न भन्दै पटक–पटक प्रतिबद्दता जनाए पनि उनकै दाहिने हात मानिने अर्थमन्त्री डा. रामशरण महतले त्यसको खिल्ली उडाईरहेको तथ्य मेरोलगानीडटकमले प्राप्त गरेको छ । हेर्नुस, यसरी कुम्ल्याए महतले नुवाकोटको नाममा रकम ....... अर्थमन्त्री महतको गृह जिल्ला नुवाकोट हालैको भुकम्पले बढी क्षति पुर्याएको जिल्लाहरु मध्येमा क्षतिको हिसावले तेस्रो नम्बरमा आउँछ । मृतकका हिसावले पहिलो–सिन्धुपाल्चोक, दोस्रो –काठमाडौ र तेस्रो– नुवाकोट हो । तर अर्थमन्त्री महतले आफ्नो हात जगन्नाथ भन्दै सबैभन्दा बढी नुवाकोटका लागि रकम निकाशा गराएर प्रधानमन्त्री राहत कोषलाई पेवा जस्तै बनाएका छन् । अर्थमन्त्रालयले नै सार्वजनिक गरेको विवरणमा नुवाकोटमा हालसम्म एक अर्ब चार करोड ५९ लाख निकाशा भएको छ । अर्थमन्त्रीको एक्लो जिल्लामा…

Baburam Bhattarai, Hridayesh Tripathy

Image
Video: Baburam Bhattarai
Video: Hridayesh Tripathy

Hridayesh Tripathy's interview is much more impressive.