Posts

Showing posts from September, 2015

In The News (131)

Image
कर नतिर्न मधेसी मोर्चाको आह्‍वान
भन्सारमा नाकाबन्दी गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी दिनमा मधेसबाट सरकारलाई कुनै प्रकारका राजस्व नतिर्ने आन्दोलनको कार्यक्रम ल्याएको छ । गौरमा आज बसेको मोर्चा बैठकले आन्दोलनलाई अझ निर्णायक बनाउन असहयोग आन्दोलनको कार्यक्रम ल्याएको हो । .... मोर्चाले भोलि-बिहीबार) अपरान्ह १ बजे पूर्व पश्चिम हुलाकी राजमार्गमा मानव साङलो निर्माणका लागि घर घरबाट साथ दिन मधेसी जनतालाई आह्वान समेत गरेको छ । मोर्चाले हिन्दी भाषाका टेेलिभिजनहरुलाई बन्द गरिएकोमा आपत्ति जनाएको छ ।....... सरकारी वार्ता टोलीसँग अनौपचारिक छलफलका लागी तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई जिम्मा दिएको मौखीक जानकारी दिइएपनि पनि मोर्चाले आधिकारीक निर्णय भने गरेको छैन् ।

थरुहट राजमार्ग केन्द्रित आन्दोलनमा
यसरी खुलाइँदैछ चीन नाका (फोटो फिचर)



ओलीको सत्तारोहणका सकस
कसले रोक्न चाहन्छ अोलीलाई ?
संसद अधिवेशन बस्न दुई दिन बाँकी छँदा सम्म १६ बूँदे सहमतिमा हस्ताक्षर गर्ने दलका शीर्ष नेतृत्वले खण्डन नगरेकाले त्यस्तो भद्र सहमति भएको पुष्टी हुन्छ । ...... तर,
सत्ता र शक्तिका लागि लिखित सम्झौताहरु नै कार…

मधेसले समानता भन्दा एक इंच कम लिँदैन

Image
हिन्दी भाषा पहिलो प्राथमिकता हो। पहाड़ को संपर्क भाषा नेपाली। मधेसको संपर्क भाषा हिंदी। दुबैले देश भरि समान प्रयोग पाउनु पर्छ। होइन भने पहाड़ को नेपाली मधेस झर्न पाउने तर मधेसको नेपाली पहाड़ गएर काम गर्न नपाउने जस्तो छ। मधेसी लाई पनि पर्यटन र जलबिद्युत मा पस्नु छ। नागरिकता। एउटा पनि मधेसी अनागरिक अथवा दोस्रो दर्जा को नागरिक भएर बस्दैन। अंगीकृत ले राष्ट्रपति र प्रधान मंत्री पाऊँछ। ४३ लाख अनागरिक ले नागरिकता पाऊँछ, प्रदेश सरकार ले वितरण गर्छ। सन  १९५८ सम्म ०% मधेसी नागरिक, अहिले ६०%, अब १००% हुनुपर्छ। Statelessness is a human rights violation and a crime. सीमांकन। झापा देखि नारायणी नदी मधेस। उता कंचनपुर सम्म थरुहट। नामांकन। यो एक नंबर दुई नंबर हुँदैन। प्रतिनिधि सभा र राज्य सभा मा मधेस ले जनसंख्या समानुपातिक प्रतिनिधित्व लिनेछ। शक्ति बाँडफाँड। अहिले केंद्र मा रहेको १००% बजेट एक तिहाई केन्द्रमा, बाँकी एक तिहाई प्रदेश हरुमा जनसंख्या समानुपातिक, र बाँकी एक तिहाई स्थानीय स्तर मा जनसंख्या समानुपातिक। १० मेगावाट माथिका जलबिद्युत परियोजना केंद्र सरकार अंतर्गत रहनेछ, होइन भने हामी पुर्व पश्चिम राजम…

Hrithik Roshan Riots Redux?

Image
ह्रिथिक रोशन दंगा -- भाग दुई?







Indian Film Star Sparks Riots in Nepal Protesters angry about alleged anti-Nepal comments by South Asia’s latest movie heartthrob rushed the streets of Nepal’s capital today, setting tires and trees ablaze and virtually shutting down the city...... A day after earlier rioting left four people dead, public transportation was halted in Katmandu, and only police, firefighters and ambulances were allowed out on the smoke-filled streets to put out the tire and tree fires..... The rioting here began a day earlier, when a rumor swept through southern Nepalese towns that Indian film star Hrithik Roshan had told an interviewer that he hated Nepal and its people...... Indian businesses were vandalized, and windows at The State Bank of India were smashed....... Schools, businesses and offices were closed as the demonstrators, many university students, spilled out into the streets setting fires. There were no reported injuries...... Roshan has vehemently denied makin…

ह्रिथिक रोशन दंगा -- भाग दुई?

Image
केहीले भन्न थालेका छन, भारतले अति गर्यो, अब फेरि काठमाण्डुमा ह्रिथिक रोशन दंगा गराइदिने भनेर। ह्रिथिक रोशन दंगा -- भाग दुई? ह्रिथिक रोशन दंगा -- भाग एक का मास्टरमाइंड मान्छे बामदेव गौतम अहिले गृह मंत्री छ। रावण राज्य मा त्यस्तै हुन्छ। बामे जस्तो मान्छे गृह मा पुग्छ।

ह्रिथिक रोशन दंगा -- भाग दुई? हुन्छ भने भारत बाट कमांडो आइपुग्छ आकाश को बाटो। अनि बामे लाई टिपेर लान्छ। मार्न त मार्दैन बामे लाई। तर टिपेर भने लान्छ। नेपालको दावूद नै हो यो मान्छे। दावूद लाई कसरी टिपने, रिहर्सल पनि हुन्छ। समाचार आउँछ, गृह मंत्री जी मॉर्निंग वाक मा जानु भाथ्यो, फर्किनु भा छैन। वहाँ लाई शिवपुरी जंगल खोज्न जाने कुरा मा नेपाल प्रहरी र सशस्त्र बीच तँ जा तँ जा भइराखेको छ।

बामे ले आफ्नै पनि रिहर्सल गरेको छ। अस्ति भर्खर भैरहवा मा भिजिलान्ते प्रयोग गरेर मधेसी क्रांतिकारी हरुलाई निर्मम पिटन लगाएको होइन?

In The News (130)

Image
Vibrant GujaratVibrant GujaratPosted by Tshering Tobgay on Tuesday, February 24, 2015

भारतमा भात खाएर नेपालमा नाकाबन्दी दिनभर पुलको बीचमा गाडिएको टेन्टमुनि बसेर नाकामा धर्ना दिने महतो बिहानबेलुकाको खाना खान भारत पुग्छन् । .... महतोलाई खाना खाने समय भएपछि कार्यकर्ताले मोटरसाइकल चढाएर रक्सौलमा खडा गरिएको मेसमा पुर्‍याउछन् । .... पाँच दिनदेखि नाका ठप्प पारेर बसेका मोर्चाका नेताकार्यकर्तालाई रक्सौलका ब्यवसायी र अगुवा मिलेर खाना खुवाइरहेका छन् । .... मोर्चालाई खाना खुवाउन रक्सौलमा ठुलो मेस नै सञ्चालन गरिएको छ । रक्सौलका ब्यवसायी र अगुवाद्धारा चन्दा संकलन गरेर सञ्चालन गरिएको मेसमा मोर्चाका तीन सयदेखि चार सय नेताकार्यकर्ताले दिनहुँ बिहानबेलुका खाना खाइरहेका छन् । ..... मोर्चाका कार्यकर्तालाई खाजाको ब्यवस्थासमेत रक्सौलबाटै हुने गरेको छ । ..... महतोले नाकामा नेतृत्व गरेपछि कार्यकर्ताको जमघटसमेत बाक्लो हँुदै गएको छ । महतो दिनमा मात्रै नभई रातिको समयमा पनि कार्यकर्तासंगै नाकामा धर्ना दिइरहेका छन् । ...... भारतले अघोषित नाकाबन्दी गरेपछि धर्ना दिएका बसेका मोर्चाका कार्यकर्तालाई हटाउने प्रयास प्रहर…

In The News (129)

Image
संविधानको धारा २६५ मा यसरी ठगिए मधेशी, थारु, मुश्लिम र आदिवासी नेपालको संविधानमा विभिन्न ४ आयोग गठन गर्ने संवैधानिक प्रावधान ठिक भए पनि संविधानको धारा २६५ ले मधेशी, थारु, मुश्लिम र आदिवासी जनजातीको लागि ति आयोग ललिपप मात्र हुने ... नेपालको संविधानको धारा २६५ ले आदिवासी जनजाती, मधेशी, थारु र मुश्लिमलाई पुनः कुठाराघात गरेको छ । नयाँ संविधानमा अन्य आयोगहरु यथावत रहने तर यो ४ वटा आयोग १० वर्षमा किन पुनरावलोकन गर्नु पर्ने बताए । यो घुमाउरो तरिकाले मधेशी आदिवासी जनजाती, थारु र मुश्लिमलाई ठग्ने काम भएको छ । यसले जनता ठगिएको महसुस गरी रहेका छन् । तत्तकाल उक्त संविधान संशोधन गर्दा हटाउनु पर्ने बताए ।

नेपालको यो अवस्था हुनुमा शिर्ष नेताहरु दोषि छन् : प्रो. एस.डी मुनि नेपालको अहिलको अवस्थाको मुख्य जिम्मेवार नेपाली शिर्ष दलका घमण्डी, आत्म केन्द्रित र अदुरदृष्टिको कारणले भएको आरोप लगाएका छन् । नेपाल भारतको बारे बारम्बार सामाजिक सन्जालमा टिप्पणी गर्दै आउनु भएका प्रो. एस.डी मुनिले अहिले नेपालमा भारत प्रति देखिएको क्रोधीत भएको उल्लेख गर्दै यसको दोषि भारत नभई नेपालका शिर्ष नेताहरु नै भएको उल्लेख गर…

In The News (128)

Image
अन्तराष्ट्रिय विमानले भारतमा तेल भर्न थाले
आन्तरिकका लागि २५ दिनसम्मलाई पुग्ने इन्धन
अन्तर्राष्ट्रिय उडानले आजदेखि तेल नपाउने
एक प्रतिशत ट्रक मात्रै भित्रिँदै



विकासोन्मुख देशलाई चीनको २ अर्ब डलर आगामी १५ वर्षमा त्यस्तो लगानी १२ अर्ब डलर पुग्ने उनले बताए। स–साना टापु मुलुकलगायत विश्वका अतिकम विकसित देशलाई दिइने ब्याज मिनाहा गरिने उनले घोषणा गरे। आगामी ५ वर्षका लागि ६ सयवटा वैदेशिक सहायता कार्यक्रम सञ्चालन गरिने बताए। जसलाई ६ वटा १ सय (सिक्स वान हन्ड्रेड) योजना नाम दिइएको छ। जसअन्तर्गत गरिबी उन्मूलन, कृषि उपज समन्वय, व्यापार सरलीकरण, वातावरण सुरक्षा र जलवायु परिवर्तनका प्रभाव सामना, अस्पताल र क्लिनिकहरू निर्माण, विद्यालय र व्यावसायिक तालिम केन्द्र स्थापनाका लागि १/१ वटा परियोजना सञ्चालन गर्ने चिनियाँ योजना छ। ...... राष्ट्रसंघले सन् २०३० सम्ममा गरिबी र भोकमरी अन्त्यको उक्त लक्ष्य प्राप्त गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ। ..... ‘विकासोन्मुख देशहरूसँग एकता र समन्वय चिनियाँ विदेश नीतिको मूल जग हो,’ राष्ट्रपति जिनपिङले भने। In thrall to the past
Nepal’s constitution inaugurates…