Saturday, May 30, 2015

अर्को भुकम्प कहिले आउँछ?

८०-९० सालमा एक पटक आउने ठुलो भुकम्प, अब अर्को ८०-९० साल ढुक्क भएर बसे हुन्छ भनेर भन्ने हरु छन। त्यो गलत सोंच हो। अर्को ८ रेक्टर माथि को भुकम्प दुई हप्ता भित्र, अथवा दुई महिना भित्र, अथवा दुई वर्ष भित्र, अथवा दुई दशक भित्र आउन सक्छ। नआउन पनि सक्छ। Seismologists don't know, they can not know. It is not an exact science. 

केही seismologist ले भन्दैछन् --- जति प्रेशर बिल्ड भाथ्यो त्यो सबै प्रेशर रिलीज़ भाको छैन, अर्को ठुलो भुकम्प, शायद पश्चिम नेपालमा केही महिना अथवा केही वर्ष भित्र आउने ठुलो संभावना छ। केहीले त्यसो भनेका छन। तर सबै seismologist ले त्यसो भनेका छैनन् फेरि। अधिकांश ले पनि भनेका छैनन्। यो ठोकुवा का साथ भन्न सकिने कुरा हुँदै होइन। 

तर नेपाल पुरा देश नै seismically active zone भएको ले अर्को भुकम्प जहिले पनि आउन सक्छ भन्ने सोंचेको राम्रो।

No comments: