Sunday, May 03, 2015

Time For The People To Revolt Against Corruption

माफी माग अनि फिर्ता लैजाऊ भारतीय सेना !
नेपालमा मन्त्रीपरिषदको बैठक बसेर कुन राष्ट्रबाट सहयोग लिने र कुनबाट नलिने भन्नेबारे निर्णय लिन समेत नपाउँदै भारतीय प्रधानमन्त्रीको निर्देशनमा ‘उद्धार गर्छौं र राहत पुर्‍याउँछौं’ भन्दै एकाएक भारतीय सेना नेपाल भित्रनु अनि कुनै पनि राजनीतिक दलले त्यसको प्रतिवाद नगर्नु आफैंमा उदेकलाग्दो विडम्बना भएको छ ।
विदेशी उद्दार टोलीलाई फिर्ता पठाउने सरकारको निर्णय
गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बाँकी खोज तथा उद्दारको काम नेपाली जनशक्तिले नै गर्ने पनि जनाएका छन् । गत शनिबार आएको महाभूकम्पपछि ३४ देशबाट ४ हजार ५० जनाको खोज तथा उद्दार टोली नेपाल आएका छन् ।
Some people are offended India was the first to arrive on the scene!

Relief work has not even started yet in most parts of the country, and they are asking the relief workers to pack their bags!


No comments: