Posts

Showing posts from December, 2014

काठमाण्डु कुँवाका भ्यागुताहरु

Image
English: Taj Mahal, Agra, India, south face. Français : Le Taj Mahal, à Âgrâ, en Inde, vu du sud. Italiano: Taj Mahal, Agra, India, lato sud. हिन्दी: ताज महल, आगरा, भारत। (Photo credit: Wikipedia) एउटा थियो आदि कवि भानुभक्तको कुँवा -- त्यो काम लाग्ने किसिमको कुँवा थियो। एउटा छ काठमाण्डु कुँवा। देशको अहित गर्ने प्रपञ्चहरु सबै यसै कुँवामा हुने गर्छन। काठमाण्डु कुँवाका भ्यागुताहरु भनठानछन बेइजिंग र दिल्लीका मानिसहरु दिन रात नेपाल बारे plotting गर्दै बस्छन्। यथार्थ हो दुनिया हाँक्नु पर्ने बेइजिंग र दिल्लीका मानिसहरुसँग नेपालकालागि खासै समय छैन।

चीन र भारत बीच दुश्मनी छैन। चीनले चेन्नई देखि दिल्ली सम्म बुलेट ट्रेन बनाउन लागेको छ। दुई देशबीच दुश्मनी भएको भए चीनले त्यस्तो कदम चालने बारे किन सोंचथ्यो? तर काठमाण्डु कुँवाका भ्यागुताहरुलाई लाग्छ चीन र भारत बीच दुश्मनी छ, दुबैलाई जुधायेर फाइदा लिउँ। मुसा र हात्तीको कहानी जस्तो। कहीं नभएको जात्रा हाँडी गाउँमा। 
चीन नरेन्द्र मोदीलाई अलि अलि होइन, असाध्यै मन पराउँछ --- किनभने चीनलाई बिजनेस व्यापार गर्नु छ। मोदीलाई सकेसम्म चाँडै चीन भ्रमणमा आउ भनेर भ…

संघीयताको आर्थिक पक्ष

Image
एकात्मक व्यवस्थाभन्दा संघीय व्यवस्था बढ़ी efficient हो ------ संघीयता आर्थिक रुपले धान्न सकिँदैन भन्ने तर्क बेतुक हो। यथार्थ त्यसको ठीक उल्टो हो। धान्न नसकिने भनेको एकात्मक व्यवस्था हो। नेपाललाई अहिलेसम्म संसारको सबैभन्दा गरीब देश बनाएर राखेको नै एकात्मक व्यवस्थाले हो। एकात्मक व्यवस्था र राम शरण जस्तो नालायक मन्त्रीले।


मैले नबुझेको कुरो: सन्दर्भ जल सम्पदा

Image
यसरी डाम्दै छ माथिल्लो कर्णाली परियोजनाले

४,१८० मेगावाट उत्पादन हुन सक्ने ठाउँमा ९०० मेगावाट उत्पादन गर्ने सहमति गरियो भन्ने आरोप छ। यो त बड़ो अचम्मको आरोप भो। यसको टेक्निकल यथार्थ के हो? यो मेरो ज्ञान बहिरको कुरो। अर्को प्रश्न प्रक्रियाको हुन्छ। सहमतिको प्रक्रिया मिल्यो कि मिलेन? मिलेन भने हुनुपर्ने प्रक्रिया के हो? र त्यो हुनुपर्ने प्रक्रिया संस्थागत गर्न के गर्नुपर्ने भो?

र यो आरोप सही हो भने ४,१८० मेगावाट उत्पादन नगरेर ९०० मेगावाट उत्पादन गर्दा भारतलाई के फाइदा हुने हो? नेपालले ४०,००० मेगावाट उत्पादन गर्छ भने त्यो सबै किने पनि भारतलाई अपुग हुने हो। भने पछि दुबै देशलाई बेफाइदा हुने काम भएको हो?

तर यो लेखमा नेपालसँगै पुंजी छ भन्ने अचम्मको तर्क अगाडि सारिएको छ। पुंजी चीनसँग छैन, भारतसँग छैन। ती दुबै देश जो कि संसारको नंबर १ र ३ स्थानमा छन विदेशी पुंजी भित्र्याउन तछाड़ मछाड़ गर्छन। नेपाल चाहिं अफ्रिका बाहिरको सबैभन्दा गरीब देशले विदेशी पुंजी चाहिँदैन भनेर भन्ने?

यस लेखको अर्को कमजोरी भारतको एउटा प्राइवेट कंपनीलाई भारत सरकार मानेर कुरा गरिएको छ। कोका कोला भनेको अमेरीकी सरकार होइन।



कर्णाली र महोत्तरी

Image

काँग्रेस भित्रका मधेसी

Image
कांग्रेस-एमालेले मधेसको म पनि सुन्न चाहँदैनन् : अमरेश

नेपाली काँग्रेसले सात सालमा, ३६ सालमा, ४६ सालमा, ६२/६३ मा, जति पटक क्रान्ति गर्यो त्यो मधेशको काँध चढेर गर्यो। जति पटक सत्तामा गयो मधेशको काँध चढेर गयो।  भने पछि त नेपाली काँग्रेसको नेतृत्व मधेसीको हातमा हुनुपर्ने। काँग्रेस लोकतान्त्रिक पार्टी हो भने। नेतृत्व मधेसीको हातमा छैन भने पनि नेपाली काँग्रेसले मधेसीको हक़ हितकोलागि संघर्ष गर्नु पर्ने। उल्टै त्यो काँग्रेस मधेसीलाई थिचोमिचो पो गर्छ। महेन्द्र नारायण निधि र विमलेन्द्र निधिलाई पाखा, गणेशमान सिंह र प्रकाश मान सिंहलाई पाखा।  काँग्रेसको बनावट नै यस किसिमको छ कि पद मै पुगे पनि मधेसी र जनजातिकालागि काँग्रेसमा ठाउँ छैन। नत्र भने सर्वमान्य नेताभन्दा माथि कुन पद छ? निधि महामंत्री भएकै हुन। बरु गिरिजाले काँग्रेसलाई मध्यावधि चुनावमा होमेर काँग्रेसलाई तहसनहस पार्यो तर निधिलाई प्रधान मंत्री हुन दिएन।

जसरी बहुदल नआएसम्म गिरिजाकालागि नेपालको राजनीतिमा ठाउँ थिएन र तिनले पंचायती चुनाव बहिष्कार गरिरहे, त्यसरी नै अहिलेको काँग्रेसभित्र मधेसी र जनजातिका लागि ठाउँ छैन।


मोदीलाई नेपालले रेड कारपेट ट्रीटमेंट दिने हो

Image
English: Image of Narendra Modi at the World Economic Forum in India (Photo credit: Wikipedia) मोदी जनकपुर आउन चाहन्छन् भने जनकपुर र चार अरु ठाउँ घुमाउने हो। मोदीले जनकपुरको बारह बिघा मैदानमा आम जनतालाई सम्बोधन गर्ने इच्छा प्रकट गर्छन भने त्यो त गर्ने गर्ने टुंडीखेलमा पनि सभाको आयोजना गर्ने। विश्वको नंबर एक सबैभन्दा exciting पॉलिटिशियन बन्न पुगेका मोदीलाई त्यस किसिमको रेड कारपेट ट्रीटमेंट दिने जुन कि मोदीले गुजरातमा FDI (Foreign Direct Investment) लाई दिएका थिए। आफुले देश विकास गर्न नसक्ने नेपालका नालायक नेताहरुले मोदीको बाटोमा रोड़ा नअड्काउने।

Modi is country's first pro-business PM; economic growth may cross 10%: Prem Watsa, Fairfax CEO
India's manufacturing, services growth outpaced China in November: HSBC
India can build $10 trillion economy by 2034: PwC
Narendra Modi's popularity sees invites waiting from all over the world
US President Barack Obama praises PM Modi for shaking India's 'bureaucratic inertia'
Obama administration to focus next 2 yrs on India-US tra…

मोदीलाई शङ्का गर्ने ठाउँ छैन

Image
Modi Has Been A Blessing For Nepal
Modi Noticed A "Trust Deficit"

मोदीले जस्तो सोशल मीडिया प्रयोग गर्ने नेता विश्वमा अहिले अर्को छैन। मोदी नंबर एक नै हो। (Politician Number One: Modi) मैले भन्न खोजेको मोदीले के गर्न खोजे, कहाँ कति बेला के बोले, ती सब खुद मोदीकै मुखबाट सुन्न सकिन्छ। मोदी खुद आफैमा मीडिया हो। र मैले मोदीलाई बड़ो नजिकबाट फॉलो गर्दैछु। मोदीको नेपालसँगको अन्तर्क्रियाको मैले गहिरो अध्ययन गरेको छु।

नेपाल र मोदीबारे सबैले बुझ्नु पर्ने कुरा के हो भने मोदी संसारकै सबैभन्दा व्यस्त मान्छे। मोदी नेपाल आउनु अगाडि १७ वर्ष भारतको कुनै पनि प्रधान मंत्री नेपाल नआएको कारण छ: समयको अभाव। मोदी भने नेपाल दुई पटक आउन भ्याइ सके, फेरि आउँछु भन्दैछन्। मैले विश्वका थुप्रै देश घुमें, तर नेपालमा मलाई जुन किसिमको माया प्राप्त भयो त्यो कहीं पनि प्राप्त भएन भनेर भनेका छन।

मोदी जस्तो मान्छे नेपाल आएको नेपाललाई लाटरी परेको हो।

मोदी नेपाललाई ठग्छु भनेर हिंडेको मान्छे होइन। भारतलाई पनि First World Country बनाउँछु, साथै नेपाललाई पनि First World Country बनाउँछु भनेर हिंडेको मान्छे मोदी। मोदी पाउन …

केपी झन झन कड़ा भएर प्रस्तुत हुनुको कारण

Image
एमाओवादिका नारायण श्रेष्ठले केपी ओलीलाई केही दिन अगाडि सोध्नु भएछ, "हामी चाहिं झन झन लचिलो हुँदै जाने, तपाइँ चाहिं झन झन कड़ा कड़ा भएर प्रस्तुत हुने, किन होला?"

त्यसको सीधा जवाफ छ ---- केपी शारीरिक पीड़ामा छन। वहाँलाई दिनको २४ घण्टा पीड़ा भैरहेको अवस्था छ। त्यस्तो अवस्थामा रहेको मानिसको मनोविज्ञान हो ---- आफ्नो पीड़ा अरुले पनि बुझुन भन्ने अभिलाषा हुन्छ, अनि अरुलाई पीड़ामा पार्न चाहिरहेका हुन्छन्। अरु पनि पीड़ामा परेमा अनि बल्ल अरुले आफ्नो पीड़ा बुझ्ने न हो!

मैले केपी देशको नेतृत्व सम्हाल्ने अवस्थामा छैनन् भनेर भनेको त्यसै होइन। अहिलेको जटिल राजनीतिक अवस्थामा देशको नेतृत्वमा केपी पुग्छन् भने देशको राजनीति अझै बढ़ी जटिल हुँदै जानेछ।

सहमतिको संविधान आउनु अगाडि अहिलेको सरकार परिवर्तन गर्नु घातक हुनेछ। त्यस पछि पनि विद्या अथवा अरु कसैलाई खोजेको राम्रो। नेपाल अहिलेसम्म महिला प्रधान मंत्री नपाएको देश।


केपी ओली र सीके राउत बीच फरक: देश तोड्न चाहेको केपीले हो

Image
अचम्मको समाचार आएको छ: केपी ओलीले भारतमा पनि संविधान सभा विफल भएर भारत पाकिस्तान दुई टुकड़ा भएकै हुन, नेपालको संविधान सभा सफल हुनु नै पर्छ भन्ने छैन भनेर भनेको समाचारमा आएको छ। मैले केही दिन अगाडि भनेको थिएँ, केपी प्रधान मंत्री बन्न शारीरिक रुपले असक्षम, वामदेब मानसिक रुपले। तर आज लागिरहेको छ, केपी मानसिक रुपले पनि तैयार हुनुहुन्न कि?

मधेसी विरुद्ध विभेद कायम रहे मधेश अलग देश स्थापना गर्ने कुरा सीके राउत भन्छन, तर उपेन्द्र यादव त्यसो भन्दैनन्। नेपाल देश यादव हरुले स्थापना गरेको देश। यो आफ्नो देश छोडेर कहाँ जाने? उपेन्द्र यादवले त्यस्तो भन्छन। बरु राजस्थान बाट भागेर आएका शाह, राणा, ओलीहरुलाई नेपालबाट धपाउने --- उपेन्द्र यादवको तर्क त्यस किसिमको छ।

केपी ओली अर्काको देशमा आएर देश तोड़फोड़को कुरा गर्ने? सत्ताकालागि नेपालका नेताले जेसुकै गर्छन, यहाँसम्म कि देश पनि तोड्छन् भन्ने कुरा केपी ओलीको आजको अभिव्यक्तिले प्रमाणित गरिदिएकोछ। नेपाललाई दुई टुकड़ा पारेर केपी ओली प्रधान मंत्री हुन्छन् भने देश टुटेकै राम्रो केपी को लागि। केपीको पुर्वज भारतको कुन भागबाट आएको? ख़ालिस्तानबाट हो?

न प्रधान मंत्री …

Modi Has Been A Blessing For Nepal

Image
English: Image of Narendra Modi at the World Economic Forum in India (Photo credit: Wikipedia)India's $3-billion investment might be gamechanger for Nepal
Within just six months at the helm, Indian Prime MinisterNarendra Modi injected over $3 billion of investments into Nepal, a possible gamechanger in Nepal-India relations that may entirely change the economic landscape of the Himalayan nation. ...... Nepal's economy, the size of which is a mere $62.384 billion ........ This has also rekindled hopes that the much touted and ambitious Pancheshwar Multipurpose Project, which was initially signed some 17 years ago between Nepal and India, is all set to take off. ...... The 6,720-MW project will cost over $6 billion and the two sides are ready to set up the Pancheshwar Development Authority within a couple of months. ........... Nepal and India have been discussing building the Upper Karnali project for 30 years and Arun III for six years. ...... "It is only possible due to…

सगुन, न्यु यर्कका नेपाली, र Anti Dilution Clause को बखेड़ा

Image
सगुनको राउंड १ मा पैसा हाल्ने तर anti dilution clause छ भने मात्रै भनेर अडान लिरहेका नेपाली केही छन न्यु यर्कमा।

जुन दिन सगुन न्यु यर्क आयो त्यो दिन अगाडि मैले कहिले सगुनको नाम सुनेको थिएन। तर म अहिले औपचारिक रुपले नै सगुनको Advisor छु, मैले सगुनको राउंड २ fundraising गर्ने जिम्मेवारी लिएको छु।

मजाको कुरो यो छ कि यो anti dilution clause जुन छ त्यो न्यु यर्कको नेपाली समुदायमा पसाउने मान्छे नै म हुँ। मेरो आफ्नै tech startup छ, मेरो टीमले एउटा Augmented RealityMobile Game बनाउँदैछ। हामी पनि राउंड १ मैं छौं। हामी चाहिं अहिलेलाई pre-launch हो, सगुन चाहिं post launch हो।

मेरो tech startup मा anti dilution clause छ। हाम्रो अहिले valuation १ मिलियन डॉलर हो, त्यस valuation मा हामीले राउंड १ मा 50K उठाउन लागेको। भने पछि 50K हाल्नेले ५% स्वामित्व पाउने कुरा छ। 10K हाल्नेले १% पाउने भो। र त्यहाँ anti dilution clause छ। अर्थात पछि राउंड २, राउंड ३, राउंड ४ जति सुकै राउंड fundraising भए पनि अहिले १% स्वामित्व पाएको इन्वेस्टरको १% कायम रहने छ। IPO हुँदा पनि त्यही हो।

तर नाक छुने दुई तरिका छन भन्छन। …