Posts

Showing posts from August, 2015

Face Saving Opportunity: संशोधन प्रस्ताव

Image
राष्ट्रिय झण्डा र जनावर फेर्न सभासदको संशोधन प्रस्ताव
एमाले र कांग्रेसका सभासदलाई संशोधन नहाल्न निर्देशन
संविधानको परिमार्जित विधेयकमा संशोधन खुला भएको पहिलो दिन तीनवटा साना दलका केही सभासदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । ..... राप्रपा संसदीय दलका नेता दीपक बोहोरा, जनमुक्ति पार्टीका शिवलाल थापा र सीमा बिक तथा समाजवादी दलका प्रेमबहादुर सिंहले संशोधन प्रस्ताव दर्ता गराएका छन् । ......
संशोधन दर्ताका लागि ७ दिनका समय रहेकाले अन्य सभासदहरुले पनि संशोधन हाल्ने तयारी गरिरहेका छन् । ..... चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने र राष्ट्रिय जनावर गाईको साटो एकसिंगे गैंडा राखिनुपर्ने भन्दै संशोधन दर्ता गराएका हुन् । ...... दीपक बोहोराले
प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुलाई हटाई एकीकृत नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश बनाउन संशोधन प्रस्ताव हालेका छन् । ......
ठूला दलका तर्फबाट भने सभासदहरुले व्यक्तिगत रुपमा संशोधन हाल्ने सम्भावना देखिएको छैन । कांग्रेसले सभासदहरुलाई भेला गरेर फकाइरहेको छ । ..... एमालेले कुनै पनि सभासदलाई पार्टीको अनुमतिबिना संशोधन नहाल्न निर्देशन …

In The News (54)

Image

मेरो जातीयता भारतीय, नागरिकता नेपाली

Image
राजनाथ सिंह ले नेपाल मा "एक करोड़ भारतीय" रहेको भने। त्यो कुरा त मैले पटक पटक भन्दै आएको छु। इ यहाँ मात्र मैले केही हप्ता अगाडि भनें "प्रत्येक मधेसी भारतीय हो."

शेखर गोल्छा, Public Space, Private Space, नेपाली नागरिकता र मधेसी पहिचान

मेरो जातीयता भारतीय, नागरिकता नेपाली। बर्मा र असम का खस लाई, भुटान का खस लाई नेपाली देख्नेले मेरो जातीयता भारतीय भएको कुरा समाचार नभनठान्ने। राजा जनक को पाला देखि को सत्य हो त्यो।

नेपालका थुप्रै मधेसी छन जो आफ्नो आत्म घृणा सँग जुध्छन् र हार्छन्। आफुले आफुलाई स्वीकार गर्नु पर्छ अनि मात्र अरुले स्वीकार गर्छ। नेपालको प्रत्येक मधेसीको जातीयता भारतीय हो। बोर्डर पारी बिहेबारी भएको होइन। बिहेबारी हुने गरेको ठाउँमा ब्रिटिश र राणा ले बीचमा बोर्डर कोरेका हुन। अवैध बोर्डर। ब्रिटिश गए, राणा गए, तर त्यो अवैध बोर्डर गएन।


Related articlesनेपाली जातीय भाषा हो, नेपाल जातीय पहिचान को नाम होUkrainians are Voting with Their Feet Against War and Economic Disaster

Rajnath Singh

Image