Tuesday, May 26, 2015

सीके राउत दक्ष जनशक्ति अंतर्गत पर्दैन?



पत्रकार विजय कुमार ले दक्ष जनशक्ति को कुरा गरेको अवस्था छ। म विजय कुमार लाई सोध्न चाहन्छु, सीके राउत तपाइँको दक्ष जनशक्ति को परिभाषा भित्र पर्छ कि पर्दैन? उसको मानव अधिकार तपाइँको सरोकार को विषय हो कि होइन? उसको वाक स्वतंत्रता को जगेर्ना गर्ने जिम्मेवारी तपाइँ को हो कि होइन? नेपालको न्यायपालिका ले चोख्याई सकेको मान्छे सीके। अब तपाइँ जस्ता पहाड़ी हरु लाई बामे को चर्तिकला को विरोध गर्न किन गार्हो पर्यो? कि नेपाल मा लोकतंत्र नै छैन? सीके राउत दक्ष जनशक्ति अंतर्गत पर्दैन?

No comments: