अदालतको महा मानहानी

सीके राउत ‍फेरि पक्राउ
टेलिभिजनमा अन्तरवार्ता दिन हिडेका सिके राउत पक्राउ

अदालतको महा मानहानी हो यो। बामे ले distract गर्न खोजेको। Relief and Reconstruction को काम मा पुर्ण असफल भएको सरकार को ढाकछोप को टैक्टिस हो यो। चिनुक पनि फरकायो, सीके पनि समात्यो ---- अब त Foreign Aid झ्याल ढोका सबै तिर बाट आउने भो। Free Speech आदर नगरी सुक्ख?

यस्तो अवस्थामा नेपालको न्यायपालिकाले proactively अगाडि बढेर नेपाल सरकार लाई परमादेश जारी गर्नु पर्छ। लोकतन्त्रको त्यो दस्तुर हो।


Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार