Wednesday, January 06, 2016

In The News (7)

निर्वाचन नजिती नेतृत्व लिन्न: बाबुराम
‘हामीले पार्टी घोषणा गर्दा विज्ञहरूसँग सल्लाह गरेर १० वा २० वर्षपछि समृद्ध नेपाल बनाउन केके गर्ने भन्ने योजना अगाडि ल्याउँछौं ।’ ..... नयाँ शक्ति युवा लक्षित पार्टी बनाइने र यसमा नेतृत्वमा पनि युवालाई नै अघि सार्ने उनले बताए । ‘डेढ करोड मतदातामा ४०/५० लाख पार्टीहरूमा लागेका होलान्, एक करोड मतदाता कतै छैनन्,’ उनले भने, ‘ती तटस्थ मतदाताले खोजेको जस्तो पार्टी बनाउँ भनेर हामी लागेका हौं ।’ .....कार्यक्रमममा उठेका केही प्रश्नमा उनले फरक बाटो हिड्न चाहनेलाई पुरानो दल, एजेण्डा र कुनैबेला भनिएका कुराको जवाफ दिन बाध्य पार्न नहुने बताएका थिए ।
मोर्चाको ११ बुँदे मागमाथि कार्यदलमा छलफल सुरु
‘आज विषय प्रवेश भएको छ, भोलि बिहानदेखि हामी बुँदागत रुपमा छलफलमा जानेछौं,’ आचार्यले कान्तिपुरसँग भने, ‘त्यसअघि शीर्ष नेतृत्वसँग एकपल्ट परामर्श हुनेछ ।'
भैरहवाबाट दैनिक ३ देखि ४ सय मालवाहक गाडी भित्रिदैँ
केही दिन अघिसम्म दैनिक १ सय गाडीमात्रै नेपाल छिर्ने कोटा पाएको सुनौली-भैरहवा नाकाको पारवाहन अवस्थामा अहिले बढोत्तरी भएको छ । .....

नेपाल आउनु पर्ने कुनैपनि मालवाहक गाडी भारततर्फ सडकमा रोकिएका छैनन् ।

निर्विवाद ढंगवाट पछिल्ला दिनमा नेपाल प्रवेश पाईरहेका छन् । पेट्रोलियम पदार्थ, ग्यासको बुलेट, औद्योगिक कच्चा पदार्थ र अन्य व्यापारिक मालवाहक गाडीपनि यस नाकाबाट नेपाल भित्रिने क्रम बढ्दो छ । ...... बीरगञ्ज नाकाबाट अझैपनि पारवहन सहज बन्न नसक्दा त्यस नाकाबाट नेपाल आउनु पर्ने मालवाहक गाडी भैरहवा हुदै नेपाल छिर्ने गरेको कारणलेपनि भैरहवा भन्सार कार्यालयले संकलन गर्ने राजश्वमा निकै बृद्धि भएको छ । ..... भन्सार कार्यालयको तथ्याङ्क अनुसार, चालु आर्थिक बर्षमा संकलन गर्नु पर्ने कुल भन्सार राजश्वको ४७ प्रतिशत असुली एक हप्ता अगाडी नै भैसकेको छ । पुस महिनामामात्रै २ अर्व ४० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा पुस २१ गते भित्रै झण्डै दोब्बर ४ अर्ब ४० करोड असुली भैसकेको छ । ..... 'यस नाकाबाट नेपाल आउनु पर्ने कुनैपनि मालवाहक गाडी पछिल्ला दिनमा भारततर्फ रोकिएका छैनन् र सीमानामा भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीलेपनि रोकेका छैनन्' .....

पूर्ववत् अवस्थामा दैनिक साढे ३ सय देखि ४ सयसम्म मालवाहक गाडी आउने गरेको भैरहवा नाकाबाट पछिल्लो पटक ५ सय ५० सम्म पुग्न थालेको छ ।

पेट्रोलियम पदार्थ, एलपी ग्यास, औषधी, औद्योगिक कच्चा पदार्थ, टायल मार्बल, फलामका ब्लेड लगायतका व्यापारिक सामान सवै सहज रुपमा आयात हुन थालेको छ ।

अस्पतालबाट डिस्चार्ज.....नेपाल सरकारको हत्या प्रयासबाट गम्भीर रूपमा घाईते भई भारतको मेदान्ता अस्पतालमा उपचारार्थ सदभाव...
Posted by सदभावना पार्टी on Wednesday, January 6, 2016


"जाको रखे साईया मार सके न कोई"अस्पतालबाट डिस्चार्ज.....नेपाल सरकारको हत्या प्रयासबाट गम्भीर रूपमा घाईते भई भारतको मे...
Posted by Upendra Mahato on Wednesday, January 6, 2016



FEDERAL DEMOCRATIC REPUBLIC OF LOSERS: The imminent colossal damage to the nation is the outcome of the collective...
Posted by Jay Nishaant on Wednesday, January 6, 2016

Sumit Ganguly and Brandon Miliate in 'Foreign Policy' (Wash. DC) -"It is difficult to know what calculations India’s...
Posted by Kanak Mani Dixit on Tuesday, January 5, 2016

A small interaction with online media.
Posted by Devendra Yadav on Wednesday, January 6, 2016



Late last month, I travelled to western UP to track one of India's most inscrutable parties, BSP and spoke to a range of...
Posted by Prashant Jha on Tuesday, January 5, 2016


Preparing the 2017 pitch, BSP hits ground in west UP
A newly elected Dalit pradhan of a village in Meerut entered the BSP office and walked up to the photographs of Babasaheb Ambedkar and Kanshi Ram, prayed and made offerings to the party’s top two deities. ..... The strategy involves detailed and rigorous booth-level data collection and early declaration of candidates; and the party is working towards broadening its vote-base, without opening its doors for an alliance just yet. ...... law and order and “strict administration” where everyone is treated equally. This will be contrasted with the ruling Samajwadi Party’s record “of riots, dacoity and loot”. ...... It has gained resonance already. “Under SP, there is a lot of dhilai, leniency. So the law and order crumbles. Under BSP, there is no partiality, administration is tight, and government servants work. Law and order improves” ...... Under the SP, those with political connections can easily use proximity with leaders to pressure local officials to do their bidding. But

Maywati is distinctly inaccessible

and even if a BSP worker is caught by police for an offence, it is difficult for him to wriggle out. ........... the only way to counter such a “divisive” campaign is to focus on law and order. “BSP will have to prepare the pitch and force others to come and play on that pitch, rather than allow others to set the tone of the campaign.” ...... The BSP will also take up the cause of western UP’s sugarcane farmers who haven’t been paid by mills for the past year. In Muzaffarnagar alone, an official of the district cane office says five big companies owe farmers in the district more than Rs 250 crore. ..... The BSP’s organisation apparatus is almost invisible, though its depth and discipline had come under the scanner. For one, candidates for most constituencies have already been announced before any other party. ...... the party is in the process of setting up constituency-level and sector-level committees, which supervise about 10 booths on an average, as well as booth-level groups. Their main task is to collect data on voters, including their caste status, at the micro level. Mayawati is convening regular monthly meetings of regional coordinators ....... Mayawati has rejected the possibility of any alliance, despite strong overtures from the Congress and Rashtriya Lok Dal. Kamal Gautam, party president for Muzaffarnagar, says:

“Our votes get transferred to other parties. Their votes do not get transferred to us. So what is the point?”

...... The BSP is delighted that the rival SP scored a self-goal by walking out of the Grand Alliance in Bihar. If it had stayed on, Mulayam could have announced to UP’s Muslims that he had orchestrated a BJP defeat in Bihar. ...... The challenge for the party is recovering the non-Yadav and non-Jat OBC votes. There are many backward castes, scattered but collectively potent. This is a segment that backed the BSP in the past but drifted almost entirely to the BJP in the 2014 Lok Sabha elections. ....... It is early days but UP 2017 is a question of political survival for the BSP.


गगन प्रदिप हल वाँधेर तराई मधेशमा
कार्यकर्ताको सुझाव र प्रश्नको ओइरो
संविधानका कुरा बुझाउन र पार्टीको सांगठनिक गतिविधीका बारेमा स्थानिय नेता कार्यकर्ताहरुसँगको अन्तरक्रियाका लागि काँग्रेस नेता गगन थापा अर्का नेता प्रदिप पौडेलसँग मध्य तराईका भ्रमणमा निस्केका छन्। तराई मधेश आन्दोलित भइरहँदा तराई मधेशका समस्या र तिनका समाधानमा केन्द्रमा भइरहेका पहलहरुमा पार्टीका स्थानिय कार्यकर्ताहरु र सर्वसाधारणको धारणा बुझ्न काँग्रेस नेता गगन थापा पौडेलसँगै मध्य तराइका लागि निस्किएका हुन। .......... बारा, रौतहट, सर्लाही हुँदै नेताद्धय महोत्तरी पुगेका छन्। संविधानका अन्तर्वस्तुका बारेमा तराई मधेशमा रहेका भ्रमहरुलाई चीर्ने प्रयासमा नेताद्धय लागेका छन्। उनीहरुले तराई मधेशका जायज मुद्धाहरुलाई सम्वोधन गर्ने कार्यकर्ता र मतदाताहरुले राखेका मागहरुलाई पार्टीले प्राथमिकता दिएर टुङग्याउनु पर्ने बताएका छन्। मध्य तराइमा रहेका उनीहरुलाई कार्यकर्ताहरुले प्रश्न र सुझावको ओइरो समेत लगाएका छन्। ...... मधेशी समुदाय र पहाडी समुदायका बीचमा संवादका लागि तराई मधेश झरेका थापालाई पार्टीका स्थानिय नेता र कार्यकर्ताहरुले अर्काको लहैलहैमा भन्दा आफ्नै दृष्टकोणबाट तराई मधेशका समस्या समाधानमा लाग्न पनि सुझाए। ....... रौतहटको थापा सहभागि भएको कार्यक्रममा काँग्रेस रौतहटका नेता अनन्त कोईरालाले भने- ' एमालेको बोलीमा लोली मिलाएर काँग्रेसका नेताले काठमाडौंवाट जथाभावी नबोलिदिने हो भने मात्र पनि हामी मधेसमा काँग्रेस भएर बस्न सक्छौं । म काँग्रेस नेतृत्वलाई एमालेसँग नवहकिन र काँग्रेस भएर बोल्न आग्रह गर्छु।' ...... रौतहटकै अर्का काँग्रेस नेता जयराम चौधरीले भने-

'मधेस आन्दोलनमा ८० प्रतिशत काँग्रेस कार्यकर्ता र मतदाता छन्।

सहभागिताका हिसावले यो काँग्रेसकै आन्दोलन हो। त्यसैले काँग्रेसले नै मधेस आन्दोलनको संवोधन गर्न र देशलाई निकास दिन अग्रसरता लिनुपर्छ। काँग्रेसले मधेस आन्दोलनलाई अरुका आँखावाट हेर्न बन्द गर्नुपर्छ।' ......

नेपाली काँग्रेस वाराका युवा नेता रमाकान्त साहले वाराको कार्यक्रममा प्रश्न गरे- ' मधेसमा ४० भन्दा वढि मान्छे मारिँदा काँग्रेस किन नबोलेको ? '

...... रमाकान्तको प्रश्नले घोरिएका गगनले भने "यो लाखौं मधेसी जनताको प्रतिनिधिमुलक प्रश्न हो।" ....... मधेस आन्दोलनको क्रममा राज्यको तर्फवाट भएको ज्यादतीको औचित्य पुष्टि गर्न कदाचित नसकिने र हाम्रो नेतृत्वको सरकार हुँदा भएको यो घटनावाट पनि पन्छिन नमिल्ने बताए। ...... यतिवेला नेपाली काँग्रेसले अझ वढी महत्वको साथ मधेशसंग अविलम्ब संवाद शुरु गर्नुपर्ने उल्लेख गर्दै थापाले आफ्नो कार्यकालमा राज्यका तर्फवाट मधेसमा भएका ज्यादतीप्रति क्षमा याचना गर्न पनि सुझाएका छन्।
प्रधानमन्त्री ओलीलाई उर्जा समितिमा बोलाएर गगन थापाले लिए 'क्लास'
प्रधानमन्त्रीले ओलीले समिति सभापति थापातर्फ हेर्दै भने 'हामी उर्जा विकासको लागि अवरुद्ध बाटो खुलाउने र एक बर्षभित्र लोडसेडिङ अन्त्य गर्नेतर्फ काम गर्छौ।'
नुवाकोट कांग्रेसमा खैला-बैला, रामशरण महतको निर्वाचन क्षेत्रमा लफडा (यस्तो छ केसीको विज्ञप्ती)
यसअघि पनि केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी र रामशरण महतबीचको तिक्तता सार्वजनिक हुँदै आएको छ । जिल्ला सभापति केसीले क्षेत्र नम्बर २ बाट क्रियाशील सदस्यताको नामावली नआए पेलेरै भएपनि १ र ३ को सदस्यता नामावलीकै आधारमा जिल्ला अधिवेशन गर्ने चुनौती दिएका छन् । कांग्रेसभित्रको सदस्यता विवादले जिल्ला अधिवेशन गर्न अन्योल बढेको छ । केन्द्रमा समेत अधिकाशं केन्द्रीय सदस्यहरुले सदस्यता छानविन समितिको प्रतिवेदन पुनरावलोकन गर्न दबाब दिएपछि विवाद टुंगो लगाउने जिम्मा नरहरि आचार्य संयोजक रहेको छानविन समितिलाई दिइएको छ ।
दाहालले राजीनामा दिन भनेपछि रोए गृहमन्त्री, ठुङ्न बाँकी राखेनन् कसैले
गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको नाममा फर्जी चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गरेका छन् । एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको केन्द्रीय समिति बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितका नाममा फर्जी व्यक्तिलाई चीन पठाएको विषयमा लिखित रुपमा आत्मआलोचना गर्दै र आगामी दिनमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाए । .... बैठक सुरु हुनेबित्तिकै अध्यक्ष पुष्पकमल दाहालले लिखित रुपमा आत्मआलोचना गर्न वा राजीनामा दिन मन्त्री बस्नेतलाई भनेका थिए । मन्त्री बस्नेत अध्यक्ष सामु निकै कोमल हुँदै निहुरीएका हुन् । यति सम्मकी उनका आँखाबाट आँशु खस्न मात्रै बाँकी थियो । मन्त्री बस्नेतले नागरिकसंग समेत माफी माग्ने बताए । ..... भूकम्पपीडितको कोटामा एमाओवादी अध्यक्ष दाहालका नातिनी र गृहमन्त्री बस्नेतका छोरी र भतिजीलगायत नजिकका आफन्त चीन भ्रमणमा पठाइएकामा उनको आफ्नै पार्टी भित्र चर्को आलोचना भएको थियो । कतिपय केन्द्रीय सदस्यले टाउकोमै ठुँङेका थिए ।
मुलुकलाई भट्टराई जस्ता नेताको खाँचो छ : प्रधानमन्त्री ओली
नेता भट्टराईको पालामा छ महिनाभित्र संविधान बनेको र कार्यान्वयन समेत भएको स्मरण गर्दै देउवाले भट्टराई नेपाली राजनीतिक इतिहासमा सफल नेताका रुपमा स्थापित भएको बताए । प्रतिष्ठानका अध्यक्ष पिएल सिंहले सन्त नेता भट्टराईले देखाउनुभएको बाटोमा नेपालका राजनीतिक दल हिड्न सके देशले काँचुली फेर्ने बताए ।


New York City to Replace Pay Phones With Free Wi-Fi
About 500 hot spots will be installed by July, and eventually roughly 7,500 units will be replaced
a change that aims to challenge the speeds and high prices charged by wireless carriers. ...... New York City will begin this month replacing thousands of pay phones with free Wi-Fi hot spots. ...... The hot spots will sit atop a 9.5-foot tall box with electronic screens on each side to display advertising. Sandwiched between the sidewalk ads will be

an Android tablet that can be used to place free phone calls and surf the Web

. ....... The advertising-supported project, called LinkNYC, is being run by CityBridge, a joint venture between three tech companies: smartphone chip maker Qualcomm Inc., networking company CIVIQ Smartscapes and Intersection, which has backing from Google parent company Alphabet Inc. CityBridge says it is investing more than $200 million in the project. ...... CityBridge says its Wi-Fi will deliver broadband speeds of

1,000 megabits

a second, about 100 times typical speeds provided by wireless carriers. Users won’t be forced to sit through ads on their mobile devices to log on and

devices will connect automatically after a user signs in the first time

....... a reason to spend less on wireless data services from carriers ...... In the long run, however, Wi-Fi poses a more fundamental threat. Cable companies, such as Comcast Corp., have begun installing hundreds of thousands of public access points that their home broadband customers can access free........ Services such as Republic Wireless and Google’s Project Fi—which are a fraction of the cost of the major carriers—primarily run over Wi-Fi and fall back on carrier networks only when Wi-Fi isn’t available.........

“This is creating all kinds of competition,” said Colin O’Donnell, CityBridge’s chief technology officer. “This is going to set a new standard for speed, drive pricing competition, and set new expectations for data caps.

....... During its 12-year contract, CityBridge will pay the city $500 million or a 50% revenue share, whichever is greater. ........ New York City earned $17.5 million in 2014 from its expiring pay phone contract, primarily from ads on the side of the pay phones .... The city also hopes the project will make a dent in the digital divide. About 27% of New York households don’t have broadband at home .....

“Every time I told someone I was in charge of pay phones, they would say, ‘Oh can you get rid of the pay phone in front of my store?’ ”





अब गुलामी स्वीकार्य छैन : उपेन्द्र यादव
मोर्चाको सहमतिविना संविधान संशोधन नमान्ने
‘विरोधका बावजुद जबरजस्ती संविधान जारी गरिएजस्तै संशोधन पनि बलपूर्वक गर्न खोजिए मोर्चालाई त्यो मान्य हुँदैन’, फोरम नेपालका अध्यक्ष यादवले भने, ‘मोर्चाले स्वामित्वग्रहण गर्ने गरी सहमतिमा संशोधन गरे मात्र मुलुकले निकास पाउँछ ।’ ...... असन्तुष्ट पक्षको माग सम्बोधन गर्न नचाहेकाले गर्दा वार्ता सफल हुन नसकेको यादवले बताए । उनले भने- ‘सरकार आफैं वार्ता सफल हुन दिने पक्षमा छैन ।’...... मोर्चाको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाउँदै अध्यक्ष यादवले भने, ‘सरकारले समाधान चाहेको भए जनताले यदि हदसम्म दुःख पाउने थिएनन् ।’.....

मधेस आन्दोलनसँगै तराईमा कांग्रेस र एमाले छाडेर मधेसवादी दलमा पार्टी प्रवेश गर्ने क्रम बढेको छ ।

...... पर्साको बगहीमा आयोजित कार्यक्रममा सत्तारुढ दल नेकपा एमाले, नेपाली काग्रेस र राप्रपाबाट पार्टी परित्याग गरी पूर्वगाविस उपाध्यक्ष विशुनदेव राउत कुर्मी, जयनरायण पटेल, छोटेलाल कुर्मी लगायतको नेतृत्वमा दुईसय भन्दा बढी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।
विहारमा सतारुढ गठवन्धनको आयोजनामा मधेश वारे विशेष कार्यक्रम हुदै । आन्दोलनरत शिर्ष नेताहरुलाई निम्तो ।
जारी मधेश आन्दोलनको वारेमा बिहारको पटनामा आउदो १० जनवरीमा बिशेष कार्यक्रमको आयोजना हुदै छ । कार्यक्रम विहारमा हालै चुनाव जितेका लालु प्रसाद यादव र मुख्यमन्त्री नितिशकुमारको पार्टीहरुको गठवन्धनले आयोजना गर्दै छन । १० जनवरीमा ओयोजनमा गरिने उक्त कार्यक्रममा बिहारका सतारुढ प्रमुख नेताहरु सहित मधेशमा आन्दोलनरत दुई ओटै मोर्चाका शिर्ष नेताहरु सहभागी हुने छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरु उक्त कार्यक्रमका लागी आमन्त्रित छन भने संघिय गठवन्धनवाट नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेश राष्टिय अभियानका जेपी गुप्ता लगायतका शिर्ष नेताहरुलाई आमन्त्रण गरिएको मधेशी पार्टीहरुले पुष्टि गरेका छन । केहि हप्ता अघि मात्रै विहालका सतारुढ एक जना शिर्ष नेता रघुवंश प्रसाद सिंह आफै सिमावर्ती क्षेत्रहरुमा घुमेर तराई मधेशका स्थानिय आन्दोलनकारीहरु संग अन्तक्रिया कार्यक्रमहरु गरेका थिए । ........ भारतीय पुर्व केन्द्रिय मन्त्री समेत रहेका सिह लालु प्रसाद यादवको पार्टीका एक जना प्रभावशाली नेता हुन । सिंहले हालै सिमावर्ती क्षेत्र घुमेर आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सिमापारीका नागरिकहरुले जारी मधेश आन्दोलनमा कसरी सहयोग गर्न सकिन्छ भन्ने वारेमा स्थानिय मधेशी नेताहरुको राय संकलन समेत गरेका थिए । ........ गएको साढे चार महिना देखि मधेशमा जारी आन्दोलन मौसम प्रतिकुलताका माझ विषम परिस्थतीवाट ग्रुजिरहेको सन्दर्नमा विहारको पटनामा हुन लागेको यो कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।

भारतीय नेता रघुवंश प्रसाद सिंहले सिमाक्षेत्रको भ्रमणको क्रममा केहि दिन अघि जारी मधेश आन्दोलनलाई सफल बनाउन आफुहरु १० लाख भारतीय लाई लिएर काठमाडौ सम्मको यात्रा गर्ने सक्ने जस्ता चेतावनीयुक्त भाषणहरु गरेका थिए ।

....... कतिपय आन्दोलनकारी अगुवाहरु स्वयंम जारी आन्दोलन विषम परिस्थ्तीवाट गु्रज्रीरहेको बताउने गरेका छन । नाका केन्द्रित कार्यक्रमहरु खासगरी मौसम प्रतिकुलताका कारण पछिल्लो समयमा आम मधेशीहरुको उपस्थिती कम हुदै गएको देखिन्छ । स्वयंम मधेशी मोर्चाका पनि कतिपय भित्रियाहरु माघ सम्म आन्दालन पुरानै अवस्थामा फर्कन नसक्ने बताउने गरेका छन । त्यही भएर होला मोर्चाका कतिपय शिर्ष नेताहरु माघ सम्म आन्दोलनलाई यथास्थ्तिीमा जलाउने र त्यस पछिको लागी भिषण तयारी अहिले देखि थालिसकिएको बताउछन । ....... यस्तो परिस्थतीको वावजुद मोर्चाका कतिपय नेताहरुका अनुसार

पछिल्लो समयमा विहारका सतारुढ दलहरुको जारी आन्दोलन प्रति देखिएको साहनुभुतिलाई क्रस बोर्डर आन्दोलनको रुपमा समेत अघि वढाउने वारेमा छलफलहरु भईरहेको छ । जस अन्र्तगत सिमापारीका विहार र उत्तर प्रदेशका नागरिहरु पनि नाका केन्द्रित मधेशी पार्टीहरुको विरोध कार्यक्रममा उच्च संख्यामा सहभागी भइ नेपाल भारतको सवै नाकाहरुलाई पुर्ण रुपमा ठप्प पार्ने जस्ता कार्यक्रमहरु गर्नेवारेमा छलफल भइरहेको छ ।

आउदो १० जनवरीमा पटनामा हुन लागेको जारी मधेश आन्दोलनको सन्दर्भको यो कार्यक्रममा यो विषयमा समेत गहिरो छलफल हुन सक्ने बुझिइएको छ । ....... ठाकुरको नियमित स्वास्थय चेकजाच समेत दिल्लीमा हुने भएकाले उनी पर्सी विहान दिल्ली जाने सक्ने र त्यही वाट पटनामा कार्यक्रममाा सहभागी हुने मनस्थ्तिीमा छन । ...... पछिल्लो समयमा मोर्चाकै एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समेत दिल्लीमै उपचारार्थ छन ।

महतो विराटनगर र धरानमा अस्पतालमा भर्ना हुदा ठाकुर सहितका मोर्चाका शिर्ष नेताहरु उनलाई भेटन नजादा त्यसको चौतर्फी आलोचना समेत भइरहेको छ । त्यही भएर ठाकुर दिल्ली गएर आफुनो उपचारको संगै त्यही अस्पतालमा रहेको महतोलाई समेत भेटघाट गर्ने मनस्थितीमा छन ।

महतो आज दिल्लीमा अस्पतालवाट डिस्चार्ज भए पनि डाक्टरकै निगरानीमा दिल्ली मै छन ।


एमाले हठी, कांग्रेस दोधारे, एमाओवादी लाचार
यसकारण भएन सरकार र मधेसी मोर्चावीच सहमति
एमालेका नेताहरु र उनका भ्रातृ संगठनहरुको गतिविधि पनि सहमतिका लागि दबाव दिने भन्दा भिड्नेतिर नै बल पुर्‍याउने खालको रहँदै आएको छ । ......

तराई मधेसमा आन्दोलन सुरु भएको १५० लिन हुन लाग्यो ।

....... यही मधेस आन्दोलनलाई देखाएर भारतले नाकाबन्दी गरेको पनि १०० दिन कटिसकेको छ । ...... शीर्षनेताहरुले पार लगाउन नसकेर वार्ता टोली बन्यो । अब यो कार्यदलमा झरेको छ । सहमतिको प्रयास शीर्षनेता, वार्ता टोली र कार्यदलको चक्रमा कहिलेसम्म घुमिरहने हो भन्न सकिने अवस्था छैन । शायद यही गोलचक्करमा फस्नुपरेको पीडा ती नेताले व्यक्त गरेका हुन् । ....... पट्यारलाग्दो वार्तामा बस्दै आएका नेताका अनुसार विषयवस्तुका हिसावमा प्रमुख दलहरु र आन्दोलनकारी दलहरु मिल्नै नसक्ने गरी टाढा पनि छैनन् । तर, पनि सहमति हुँदैन र तत्काल कुनै सम्भावना पनि छैन । आखिर किन ? ...... मधेसी मोर्चासँग सहमतिका लागि केपी ओली नेतृत्वको सरकारले वार्ताको वातावरण बनाउने कामसमेत गरेको छैन । सहमतिको वातावरण बन्नै लग्दा एमाले नेताहरु जिल्द्यला टुक्र्याउन दिन्नौं इत्यादि भन्छन् र मोर्चालाई बिच्काउँछन् । ......

प्रधानमन्त्री केपी ओली र एमालेको नेतृत्वमा रहेका अन्य नेताहरुको दृष्टिकोणमा कुनै अन्तर छैन । र, उनीहरु सहमति होस् वा गर्नुपर्छ भन्ने नै चाहँदैनन् ।’

...... प्रधानमन्त्री केपी ओलीले सबैलाई मिलाएर अघि बढ्न भन्दा पनि आफ्नो हठ प्रदशर्न गर्ने गरेका छन् ।.....एमालेभित्रको स्थायी प्रतिपक्षका रुपमा हेरिने माधवकुमार नेपालले पनि सहमतिका लागि भूमिका खेेलेका छैनन् । बेला-बेला उनी पनि चर्को कुरा गर्छन्, र ओलीले लिएको अडानमा नै बल पुर्‍याउँछन् । यसमा माधव नेपालको पेटी स्वार्थले काम गरेको स्रोत बताउँछ । एमालेको माधव नेपाल समूह केपी ओलीलाई असफल बनाउन चाहन्छ र सहमति हुन नदिने शैलीमा प्रस्तुत हुँदै आएको छ । ...... सरकारको नेतृत्वमा बस्दा मधेसीलाई सहमतिमा ल्याउन खासै लचकता नदेखाएको कांग्रेसले सरकार छाड्दै गर्दा संविधान संशोधन विधेयकसमेत दर्ता गरेर मधेससँग नजिकिने प्रयास गर्‍यो ...... कांग्रेसले द्वैध चरित्र देखाइरहेको छ र जिम्मेवार प्रतिपक्षको भूमिकामा प्रस्तुत हुन सकेको छैन । ...... दलहरुबीच हुने वार्ता र सम्वादहरुमा आन्दोलनकारी दलहरुले अघि सारेका ११ बुँदामा नै छलफल गरौं न त भन्छन् तर, सहमतिको विन्दु पहिल्याउन निर्णायकरुपमा कहिल्यै प्रस्तुत हुन सक्दैनन् ।...... कांग्रेस नेताहरु महाधिवेशनलाई हरेर पनि चल्ने गरेका छन् । मधेसलाई चिढ्याउँदा महाधिवेशनले ठूलो धक्का खाने भएकाले कुनै पनि नेता चर्को कुरा गर्दैनन् । हिजो संविधान लेखनका क्रममा मधेसीलाई सहमतिमा आउन नदिनेहरु अहिले समेत मिलाएर जानुपर्छ भन्ने गर्छन् ।......तर, निर्णायक चरण हिजोका अडान पनि छाड्दैनन् ।

सभापति सुशील कोइरालासँग कुनै ठोस प्रस्ताव र योजना देखिँदैन । उनी मिलाएर, ‘ऊ गरेर’ जाऔं मात्रै भन्छन्, तर कसरी मिलाउने भन्ने ठोस कुरा गर्दैनन् ।

......वरिष्ठ नेता शेरबहादुर देउवा सीमांकनमा आफ्नो हिजोको अडान विपरीत कुनै पनि सहमति हुन दिने पक्षमा छैनन् । यद्यपि समानुपातिक, समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रबारे भने देउवा केही लचिलो रुपमा प्रस्तुत हुने गरेका छन् । रामचन्द्र पौडेल ११ वटै बुँदामा छलफल गरौं भन्छन् तर के गर्ने भन्ने ठोस योजना कांग्रेसका कोहीसँग पनि छैन । ............ तेस्रो दल भए पनि सरकारको साँचो एमाओवादीसँग छ । र, मधेसले उठाएको धेेरै एजेण्डासँग उसको एजेण्डा पनि मिल्छ । संविधान निर्माणका क्रममा एमाओवादीले राखेको फरक मतलाई हेर्ने हो भने माओवादी र मधेसी मोर्चाका धेरै मागमा समानता देखिन्छ ।...... एमाओवादीका नेताहरु वार्ता र सम्वादहरुमा लचिलो रुपमा प्रस्तुत पनि हुन्छन् । तर, एमाओवादीको प्रभावहीनता र लाचारीपनका कारण कांग्रेस एमालेमा दबाव पुग्न सकेको छैन । ...... तर, प्रचण्ड र नारायणकाजी श्रेष्ठका यी कुराहरु एमाले नेताले हावामा उडाइदिने गरेका छन् । ...... केपी ओलीका अगाडि एमाओवादी अध्यक्ष प्रचण्ड लाचार देखिन्छन् । उनले मिल्न र सहमतिमा पुग्नका लागि कुनै दबाव दिन सकेका छैनन् । उनी विगतको प्रचण्ड भन्दा पनि केपी ओलीको सहयोगी जस्तै देखएकिा छन् । नारायणकाजी श्रेष्ठ पनि बैठकमा चर्को कुरा गर्छन्, तर, प्रचण्ड नै नरम भइदिएपछि उनको ‘गनगन’ कसैले नसुन्ने गरेको मोर्चाका एक नेताले सुनाए । .......

संविधानलाई लिएर असन्तुष्ट मधेसी मोर्चाले काठमाडौंलाई सरप्राइज दिने गरी आन्दोलन उठायो । उसले आन्दोलन गर्छु भन्दा धेरैले पत्याएका थिएनन् । तर, सिंगो मधेस आन्दोलन भयो र झण्डै १५० दिन पुग्दैछ ।

No comments: