Thursday, January 21, 2016

ओलीसँग मेरो कुरा मिल्यो। यो संविधान परिवर्तन गर्न असंभव छ।

काँग्रेसले धोका दियो : प्रम ओली
प्रधानमन्त्री ओलीले आफूले देशले झुक्ने गरी कुनै कदम नचाल्ने बताउँदै दुनियाँका अरु मुलुक उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र रहेको उल्लेख गरे । ..... देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताविरुद्व कुनै सम्झौता नगर्ने र अरु कसैलाई गर्न पनि नदिने ओलीले बताउनुभयो । प्रधानमन्त्री

ओलीले जनताद्वारा निर्वाचित दुई तिहाइ संविधानसभा सदस्यले बनाएको र पारित गरेको संविधान परिवर्तन गर्न असम्भव रहेको बताए ।

...... सरकारले दुई वर्षमात्रै काम गर्न पाए मुलुकको कायापलट हुने बताए ।


ओलीसँग मेरो कुरा मिल्यो। यो संविधान परिवर्तन गर्न असंभव छ। यसलाई फालेर नया अंतरिम संविधान ल्याउनुपर्छ।

No comments: