Sunday, January 17, 2016

मधेसको अधिकार खोसेर पहाड़को विकास हुने भए

तर्क दिने हरुले तर्क दिन्छन् ----- पहाड़मा गरीबी छ भन्छन। तुइन चढेको फोटो वीडियो देखाउँछन्। पहाड़मा गरीबी छ। तर मधेसको अधिकार खोसेर पहाड़को विकास हुने भए हामीले पृथ्वी नारायण शाह को समयमा देख्यौं। शाह काल, राणा शासन। पंचायत काल मा पनि मधेसलै अधिकार बिना राखियो।

मधेसको अधिकार खोसेर पहाड़को विकास नहुने रहेछ भन्ने देख्यौं। पहाड़ गरीब भएको कारण नै मधेसलाई राजनीतिक अधिकार विहीन राखेकोले हो भन्ने कुरा प्रमाणित भएको छ।

अब मधेस लाई पुर्ण राजनीतिक अधिकार दिने बाटो अख्तियार गरौं। अनि बल्ल पहाडबाट गरीबी हट्दै जान्छ। पहाड़ गरीब भएकै मधेसले अधिकार नपाएकोले हो।


No comments: