महागठबन्धनको आईडिया राम्रो हो

११ बुँदे को सक्रीय समर्थन गर्ने प्रत्येक शक्ति लाई एउटा महागठबंधन मा ल्याएर एकताबद्ध गर्नु समयको माग हो। त्यो नया शक्ति पनि हुन सक्छ, नया शक्ति ले पनि सड़क तताउँछ भने। मधेसी, जनजाति त हुने भैहाले। ठुलो मधेसी मोर्चा र सानो मधेसी मोर्चा अब एक ठाउँ आउने।


Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार