Friday, September 04, 2015

क्रांति ले देश कसरी कब्ज़ा गर्छ?

मधेस मात्र बंद भएर पुगेन। सारा देश बंद हुनुपर्यो। यो थारु र मधेसी को मात्र क्रांति होइन। यो क्रांति जनजाति को पनि हो। यास क्रांति को नाम मधेसी जनजाति क्रांति २०१५ हो।

सारा देश ठयाम्मै बंद गर्ने। काठमाण्डु बंद। तमसलिंग ठयाप्पै। तामांग नेवार एका तिर, चार बिलियन डॉलर अर्को तिर अनि बीचमा बाहुन आएर बसिदिएको छ। त्यो बाहुन लाई हटाउ, चार बिलियन डॉलर लेउ। तामांग नेवार लाई भनेको।

स्थानीय स्तर मा आंदोलन को नेतृत्व ले स्थानीय सुरक्षाकर्मी नेतृत्व सँग संवाद गर्ने, सकेसम्म मुठभेड़ नगर्ने। प्रहरी पनि वर्दी लगाएको आंदोलनकारी नै हो। बामे ले देश भित्र सब भन्दा आजित पारेको समुह नेपाल प्रहरी हो, त्यस पछि नेपाली जनता हो।

बंद शान्तिपूर्ण, जुलुस प्रदर्शन शांतिपूर्ण। सकेसम्म। तोड़फोड़ काम छैन।

बरु सरकारी कार्यालय हरु को साइनबोर्ड मा मधेस सरकार, थरुहट सरकार, लिम्बुवान सरकार, किरात सरकार, शेर्पा सरकार, नेवा अथवा काठमाण्डु सरकार, तमसलिंग सरकार, तमुवान मगरात सरकार लेखे हुन्छ। अभियान चलाये हुन्छ। तर ती कार्यालय मा तोड़फोड़ किन? त्यो आफ्नो संपत्ति हो। साइनबोर्ड मा लेखे पछि आफ्नो भएन?

देशलाई नया अंतरिम सरकार, क्रांतिकारी सीमांकन नामांकन, र तेस्रो संविधान सभा को बाटो मा लानुपर्ने हुन्छ।

काँग्रेस एमाले र एमाओवादी मा प्रयाप्त मधेसी जनजाति छन। तर तिनको वास्तव मा संघीय सोंच हुँदो हो त यस क्रांति को आवश्यकता नै नपर्ने। जन्म ले, अनुहार ले मधेसी जनजाति भएर नपुग्ने रैछ। चेतना ले मधेसी जनजाति हुनुपर्दो रैछ। होइन भने प्रत्येक पंचे नेपाली नै थियो। तिनका विरुद्ध २०४६ मा आंदोलन किन भयो? आज का मिति मा काँग्रेस एमाले र एमाओवादी नेतृत्व मात्र होइन ती तीन पार्टी भित्र का मधेसी जनजाति पनि एकात्मक व्यवस्था का खम्बा हरु हुन, ढाल्नुपर्ने। यो एकात्मक व्यवस्था ढालने क्रांति हो। २०४६ ले बहुदल ढाल्यो। १९९६-२००६ ले काँग्रेस ढाल्यो। २००६ अप्रिल ले राजा ढाल्यो। यस क्रांति ले एकात्मक व्यवस्था ढाल्छ। यो क्रांति हो। क्रांति ले वार्ता होइन विजय को लक्ष्य राखेको हुन्छ। हाम्रो लक्ष्य विजय हो। बामे-सुशील को राजीनामा हो।

अंतरिम संविधान रहन्छ। यो सरकार जान्छ। संविधान सभा को म्याद नै दुई वर्ष हुन्छ। त्यो नेपाल को मात्र होइन सारा दुनिया को नियम हो। मुलुक तेस्रो संविधान सभा को लागि तैयार छ।

एकात्मक पार्टी हरु काँग्रेस एमाले एमाओवादी को सदस्य कुनै क्रांतिकारी छ भने त्यस पार्टी को सदस्यता परित्याग गर्ने। देश भरि वडा वडा मा संगठन विस्तार गर्ने। संघीय गठबंधन को आफ्नो इच्छा को पार्टी रोज्ने। सदस्यता अभियान चलाउने। मुतको न्यानो क्रांति होइन ठोस क्रांति गर्ने। र त्यो भनेको संगठन विस्तार नै हो।



यो एकात्मक व्यवस्था को अंतिम महिना हो
नेपाली NATO = शे ता म गु रा लि था म
थारु मधेसी एकता NATO जस्तो हो
ए बामे हिटलर, थारु मथिको राज्य आतंकवाद बंद गर!
जनकपुर में निषेधाज्ञा तोडा गया
नेपाली राजनीति का दुई फासिस्ट हरु
Madhesi Tharu Kranti 2015: It Is Working
मधेसी मोर्चा को नेतृत्व को कुरा
मधेसी मोर्चा ले एकता प्रदर्शन गर्नै पर्छ
नेपाल सेना को एक मात्र काम
गिरिजा को सालिक ढालेको सुशील ले हो
१ मत को ५० रुपया को अर्को पक्ष: जल बिद्युत
झलनाथ खनाल मुर्दाबाद
Wake Up Kathmandu! Time For A Regime Change!
म क्रिस्चियन/मुसलमान होइन, म समाजवादी होइन
महेंद्र नारायण निधि लाई गिरिजा ले ठ्याक्कै यही गरेको हो
बोक्सी पनि उही, झाँखरी पनि उही: मानसिक दासता को पराकाष्टा
मुक्ति को बाटो तपाइँ को स्थानीय वड़ा मैं छ
नंबर एक कुरा शिक्षा हो
सुशील लाई वास्तवमा थाहा छैन, Sushil Is Lost
काँग्रेस एमाले ले बुझेको संघीयता
वार्तामा जानु क्रांतिलाई धोखा हुनेछ, ख़बरदार!
सांस्कृतिक पहिचान भनेको दाद (Skin Disease) हो?
बुद्ध को देश, नबिर्सौं
गिरिजा सद्दाम हुसैन कोइराला
क्रांतिकारी अंतरिम सरकारले संविधान लेखनको काम पूरा गर्छ
संयम, अनुशासन, संगठन विस्तार
#ComeComeIndianMedia
गणतंत्र भनेको त गुंडाराज पो आयो नेपालमा
२००६ अप्रिल क्रान्ति मा रत्न पार्क मा घाम ताप्दै बसेको मान्छे
यादव ले पहाड़ र काठमाण्डु मा चर्काउने हो अब
आन्दोलन र संगठन विस्तार सँगै लान दैनिक वड़ा सभा
१ मत को ५० रुपया
सुशील ले राष्ट्र लाई सम्बोधन गर्ने बेला आउन लाग्यो
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर
ठोस आंदोलन करो, दैनिक संगठन विस्तार करो

No comments: