Tuesday, September 29, 2015

In The News (130)

Vibrant Gujarat

Vibrant Gujarat

Posted by Tshering Tobgay on Tuesday, February 24, 2015


भारतमा भात खाएर नेपालमा नाकाबन्दी
दिनभर पुलको बीचमा गाडिएको टेन्टमुनि बसेर नाकामा धर्ना दिने महतो बिहानबेलुकाको खाना खान भारत पुग्छन् । .... महतोलाई खाना खाने समय भएपछि कार्यकर्ताले मोटरसाइकल चढाएर रक्सौलमा खडा गरिएको मेसमा पुर्‍याउछन् । .... पाँच दिनदेखि नाका ठप्प पारेर बसेका मोर्चाका नेताकार्यकर्तालाई रक्सौलका ब्यवसायी र अगुवा मिलेर खाना खुवाइरहेका छन् । .... मोर्चालाई खाना खुवाउन रक्सौलमा ठुलो मेस नै सञ्चालन गरिएको छ । रक्सौलका ब्यवसायी र अगुवाद्धारा चन्दा संकलन गरेर सञ्चालन गरिएको मेसमा मोर्चाका तीन सयदेखि चार सय नेताकार्यकर्ताले दिनहुँ बिहानबेलुका खाना खाइरहेका छन् । ..... मोर्चाका कार्यकर्तालाई खाजाको ब्यवस्थासमेत रक्सौलबाटै हुने गरेको छ । ..... महतोले नाकामा नेतृत्व गरेपछि कार्यकर्ताको जमघटसमेत बाक्लो हँुदै गएको छ । महतो दिनमा मात्रै नभई रातिको समयमा पनि कार्यकर्तासंगै नाकामा धर्ना दिइरहेका छन् । ...... भारतले अघोषित नाकाबन्दी गरेपछि धर्ना दिएका बसेका मोर्चाका कार्यकर्तालाई हटाउने प्रयास प्रहरीले गरेको छैन् । ..... संविधान जारी हुनुअघि प्रहरीले रातीको समयमा कफ्र्यू लगाएर नाकाबाट सामान आयात र निर्यात गर्ने गरेको थियो । संविधान जारी भएसँगै भारतले खुलेरै असन्तुष्टी पोखेपछि नाका ठप्प रहेको छ । नाकाबाट कुनै सवारी साधन आवतजावत गर्न सकेको छैन् । .... भारतबाट भित्रिने पेट्रोलियम पदार्थको ढुवानी ठप्प छ । पेट्रोलियम पदार्थ भित्रिन नसक्दा देशभर ईन्धनको अभाव बढेको छ । पर्सा र बाराका अधिकांश पेट्रोल पम्प बन्द छन् । बन्दको मौका छोपेर पेट्रोलियम पदार्थको कालोबजारी समेत बढेको छ । पम्पमा नपाइने पेट्रोल चर्को मुल्य लिएर बोत्तलमा बेच्ने गरेको पाइन्छ । .... वीरगन्ज भन्सार ठप्प पारेपछि मोर्चाका कार्यकर्ताले भारतबाट सामान भित्रिने छोटी भन्सारको रुपमा रहेको सिम्रौनगढ, मटिअर्वा, पिपरपाती, कचोर्वा र कवहीगोठ नाकामा धर्ना दिएर अवरोध पुर्‍याएका हुन् ।


तुलानारायण साह लेख्छन्,‘आन्दोलनमा अन्तर्राष्ट्रिय सहयोग लिनु पर्छ’
जनतामा असन्तुष्टि चुलिँदै गएपछि माओवादी जनयुद्ध सुरु भयो । माओवादीले पहिलो चरणमा पहाडमा आफ्नो संगठन विस्तार गर्‍यो । पहाडमा आफ्नो संगठन विस्तारपछि ऊ मधेस झर्न हतारियो । उसले पहाडमा पहिला प्रशिक्षण दिएर मात्रै बन्दुक दियो भने मधेसमा चाहिँ हतार भएकाले मधेसी युवालाई जनसेनामा समावेश गरी विचार दिन कन्जुस्याइँ गरी हतियार मात्र दियो । उसले मधेसी मुक्ति मोर्चा गठन गरी मधेसको समस्याबारे विश्लेषण गर्दै भन्यो, ‘मधेसको समस्या आन्तरिम उपनिवेशीकरणको हो । मधेसीमाथि रङ, जात, भाषा र भेशभूषा, क्षेत्रका आधारमा विभेद भइरहेको छ ।


चिनियाँ नाका खोल्न प्रचण्डको पहल सुरु, चिनियाँ राजदूतसँग लाजिम्पाटमा वार्ता
भारत र मधेसी नेताविरुद्ध ओलीको यस्तो निर्देशन
उपराष्ट्रपतिद्वारा मधेस आन्दोलनको समर्थनमा वक्तव्यबाजी
झाले उपराष्ट्रपतिको लेटर प्याड प्रयोग गरेर राजनीतिक व्यक्तव्य दिएका हुन् । ..... दलहरुले बहुमतको नाममा सीमांतकृत समुदायसँग विगतमा भएका सहमति र सम्झौता र अन्तरिम संविधानलाई वेवास्ता गरिएको बताएका छन् । ..... सहमति र सम्झौता कार्यान्वयन नभएकाले तराई मधेसमा आन्दोलन भइरहेको भन्दै उनले आन्दोलनलाई सम्बोधन गर्न सरकारले उचित कदम नचालेको समेत बताएका छन् । ..... ‘सुदूरपश्चिम क्षेत्रका कतिपय स्थानीय बासिन्दाको मागलाई तत्कालै सम्बोधन गरी सात प्रदेशको सीमांकन गरिने र तराई मधेसका जनताले उठाएको जायज मागहरुलाई यतिका दिलन वितिसक्दा पनि सम्बोधन नगरिनुले राज्यको विभेदपूर्ण व्यवहार उजागर गरेको छ ।’ ..... सत्तारुढ दलहरुले संविधान संशोधन गर्ने कुरा गरेको भन्र्द उपराष्ट्रपति झाले

संशोधनका लागि कानुनी बाधा रहेको

बताए । तर, राजनीथिक इच्छाशक्ति भयो भने सम्भव हुने उनले बताए । ....... प्रधानन्यायाधीशलाई मन्त्रिपरिषदको अध्यइा बनाउन बाधा अड्चन फुकाइएको मरण गराउँदै विज्ञप्तिमा भनिएको छ-‘वर्तमान नेपालको संविधानको धारा ३०५ मा रहेको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी संविधानको बाधा अड्चन फुकाएर आन्दोलनरत पक्षनको मागलाई सम्बोधन गर्न सकिन्छ ।’

No comments: