Thursday, September 24, 2015

वार्ता को आह्वान मुर्खता हो

वार्ता को आह्वान मुर्खता हो। खुरुक्क संसद बैठक बोलाउ र तीन पार्टीले मिलेर संविधान संसोधन गर, सबै माग पुरा गर। माग थाहा छैन र? नया माग त केही छैन।


No comments: