Friday, January 01, 2016

Too Much Pressure

मधेस आंदोलन ले नाकाबंदी हटाउने निर्णय गर्न लागेको थियो। मीडिया मा पनि आयो त्यो कुरा। तर कालाबाजारी हरु बाट यति धेरै प्रेशर आयो कि आखिर निर्णय लिन सकिएन। देशमा कालाबाजारी त पुर्ण रुपले संस्थागत भइसकेको रहेछ। माफिया डॉन नै प्रधान मंत्री भए जस्तो। बिहार को इतिहास मा कहिले नदेखिएको जंगल राज। बरु कालाबाजारी नभनेर यसलाई नया आपुर्ति व्यवस्था भने हुन्छ कि? बाबुराम ले नया शक्ति स्थापित गर्ने कहिले हो कहिले ओली ले देशमा नया आपुर्ति व्यवस्था स्थापित गरिसक्यो।

उता चीन ले ओली लाई बेइजिंग डाकेको छ। आ जाओ शैर पर। त्यो May You Live In Interesting Times भनेको चिनिया शैलीमा।


No comments: