Sunday, August 30, 2015

In The News (46)

To be young and Madhesi in Kathmandu
in second grade .... Two girls in her class asked her “what” she was. “Bahun or Chhetri?” Prasad answered that her father was a Madhesi. “So you're a Madishe? Does your father sell vegetables?” they asked. Prasad remembers being infuriated when she repeatedly had to explain that her father was a doctor. ....... "Later on in my teenage years, the stereotypes associated with being a Madhesi were used as a bullying tactic against me and many of my Madhesi friends. Once, my friend was going to Janakpur for her vacation, so a few classmates of ours asked her to bring fruits from there," says Prasad. “‘It's obviously where you get the fruit to sell in the market,’ they said to her.” ...... a process of dominance and discrimination toward Madhes has been in place for the last two and half centuries, started by the Shah kings and continued by the Ranas and the ruling hill elites of Nepal. ....... a particular definition of what it means to be “Nepali” has persisted in society: that of a fair-skinned, daura suruwal–gunyo cholo clad, fluent Nepali-speaking person. Madhesis, who have a different lifestyle, language, and culture, are frequently assumed to be migrants and not “true” Nepalis because of the cultural similarities and cross-border connections they share with neighboring India. ............. though fifty percent of Nepal’s population lives in the Madhes, the most common assumption that Madhesis encounter is that they are Indian. ..... often have to prove their nationality and identity, both socially and legally. ......... Kathmandu is now a large metropolis where people of all castes, cultures, colors, and religions live. Yet Madhesis, and those who differ from the conventional idea of how a Nepali should look, speak, behave, and live, say they continue to bear the brunt of what often feels like

deliberate ignorance

. ......... people verbally and physically abusing Madhesis working as manual laborers and vendors. ......... in a tempo along with my friend, who was darker skinned. The conductor shouted at us to sit properly, calling us Madishe ........ the worst he has seen is toward working class Madhesis in Kathmandu. ...... he started working in the NGO sector in Kathmandu. He says he regularly faced racism. ...... Never once did they think that I was a Nepali first, who was born and brought up in Kathmandu even though my roots are in the Terai."
नेपाल की सड़कों पर गोरिल्ला युद्ध जैसे हालात
संस्कृति व क्षेत्रीयता के आधार पर प्रदेश बंटवारे की मांग को लेकर नेपाल में संघर्ष और तेज हो गया है। हिंसक आंदोलन में

अब तक 45 लापता हैं।

..... हालात बेकाबू होते देख रौतहट, गुलहरियां सहित सेती अंचल के दस स्थानों को सेना के हवाले कर दिया गया है। पखवारे भर से चल रहे आंदोलन से नेपाल में जन जीवन असामान्य हो गया है। भारत के रास्ते नेपाल जाने वाले पर्यटक भी सीमावर्ती क्षेत्रों में जहां-तहां फंसे हैं। बड़ी संख्या में पर्यटक नेपाल में भी अटके हैं।

बाजारों में सन्नाटा है। अधिकांश स्थानों पर पुलिस और आंदोलनकारियों के बीच गोरिल्ला युद्ध जैसे हालात हो गए हैं।

...... पखवारे भर से चल रहे मधेशी, थारू व जनजाति समुदाय के आंदोलन के कैलाली में हिंसक रूप लेने के बाद

उसका विस्तार पहाड़ी क्षेत्रों की तरफ भी हो गया।

मंगलवार को सेना तैनात होने के बाद भी लोगों का आक्रोश दब नहीं पाया। मधेश प्रभावित जिले झापा, मोरंग, सुनसरी, सप्तसरी, किरहा, धनुषा, चितवन, नवलपरासी, रूपन्देही, दांग, कपिलवस्तु में दुकानें बंद रहीं, लोगों ने मार्च निकाल प्रदर्शन किया। अस्पताल को छोड़कर सभी सरकारी कार्यालय बंद रहे। .........

नेपाल में चल रहा आंदोलन खूनी होने के बाद सीमाई जिले बहराइच और बलरामपुर की सीमा पर चौकसी बढ़ा दी गई, वहीं लखीमपुर की सीमा को सील कर दिया गया है।

अहिंसात्मक मधेश आन्दोलन मे सहयोग करेगा भारत : बिधान सभा अध्यक्ष पाण्डेय
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कपिलवस्तु द्वारा भारत के उत्तर प्रदेश राज्य बिधान सभा अध्यक्ष माता प्रसाद पाण्डेय को मधेश के शान्तिपूर्ण आन्दोलन मे सहयोग हेतु ज्ञापन पत्र दिया गया । भारत के बढनी स्थित डाक बंगले मे आयोजित प्रेस कांफ्रेंसमे पूर्व राज्यमंत्री ईश्वरदयाल मिश्र के नेतृत्व मे मधेशी मोर्चा ने भारत उत्तर प्रदेश के सत्तासीन दल समाजवादी पार्टीके वरिष्ठ नेता एवं बिधानसभा अध्यक्ष माता प्रसाद पाण्डेय को नेपाल सरकार पर मधेशीयोंका मांग संबिधान मे समावेश करने के लिए अतिरिक्त दबाव बनानेका ज्ञापन पत्र दिया गया है । ज्ञापनपत्र मे मधेशी मोर्चा द्वारा किये जा रहे शान्तिपूर्ण आन्दोलन मे सेना परिचालनको रोक्ने एवं भारत के साथ रोटी बेटी की रिश्ते को बरकरार रखने के लिए कूटनीतिक मर्यादा अनुरुप दबाव देने के लिए अनुरोध किया गया है । .....

खासकर मधेशीयों के अधिकतर रिश्तेदार भारत से होने के बजह से संविधान मे मधेशी नागरिकों की नागरिकता प्रवाधान मे जटिलता बनाई गई है । खसवादी मनसाय से प्रदेशों के सिमांकन मे प्रमुख ३ दलों कांग्रेस, एमाले तथा माओबादी द्वारा सभी प्रदेशों मे पहाडी ही शासन करे तथा केन्द्रिय सत्ता पहाडी का ही हो , जैसा षडयन्त्र किया जा रहा है ।

..... इस मस्यौदाको हिन्दी अनुवादकर सभी पार्टीयों के प्रमुखोंको देने के साथ ही बिधान सभा मे ले जाऊंगा और बाद मे

विदेश मंत्रालय एवं प्रधानमंत्री तक पहुँचाउँगा ।

..... कार्यक्रम में भारतीय बिधायक कमाल यूसुफ, विजय पासवान युवा नेता निशार बागी सभासद् रन्जीत श्रीवास्तव, समाजबादी लोहिया वाहिनी के जिला अध्यक्ष आषिश अग्रहरी एवं प्रमुख जिला अधिकारी अखिलेश तिवारी तथा मधेशी मोर्चा के युवा नेता रजत प्रताप शाह, अभय प्रताप शाह, राजु सिंह, गंगेश नाथ तिवारी, दिनेश चन्द्र गुप्ता, दिपक शुक्ला ,रामकुमार गुप्ता, राजकुमार चौधरीे लगायत के मधेशी बुद्धिजिवी नागरिकों एवं दर्जनो पत्रकारों की उपस्थिती थी । मधेशी मोर्चा द्वारा लगातार सत्राहवें दिन बन्द जारी रखने से नेपालका जनजीवन अत्यन्त ही कष्टपूर्ण होता गया है । दैनिक उपभोग्य वस्तुऐं मंहगी होती जा रही है तो वहीं भन्सार लगायत सभी सरकारी कार्यालयों के कार्य प्रभावित हुए है ।


'मैले आफैं लगेर पैसा बुझाएको छु... न्यायाधीश पनि लाइनमै छन्’
पाटनमा न्यायाधीश लाइनमै छन्। केस मिलाउन बसुरुउद्दिन (अन्सारी, नेशनल मेडिकल कलेजका सञ्चालक) ले पनि पैसा दिन्छन्। दुई घण्टाभित्र क्यास चाहियो भने नि उनले दिन्छन्। ..... त्यो बेला इन्डियन (विधार्थी) को सिट एक करोडमा गएको हो। नेपालीले ८० (लाख) तिरे। ..... यसपालि मेडिसिन ६८ (लाख) मा गयो। रेडियोलोजी चाँहि ८४ (लाख) मा गयो। नेपाली नै ८४ लाखमा गए।..... स्वास्थ्य मन्त्रालयमा सचिव डा. प्रविण मिश्रका नाममा तीन (लाख) पुर्‍याएकै हो। काउन्सिलमा डाक्टर दामोदर गजुरेललाई भाग लगाउनै पर्यो। गजुरेलका नाममा पार्टीमा धेरै पैसा गएको छ। चन्द्र भन्ने रहेछ, त्यो लिन आउँथ्यो। भोलिपल्ट बिहानै पैसा लाजिम्पाट पुग्दो रहेछ। ..... पोहोर किष्टको १३५ सिट बनाउँदा डेढ करोड खुवाइएको थियो। त्यसबेला काउन्सिल अध्यक्ष डा. गजुरेलले हातमा २ करोड पारे। ......

पोहोर निरीक्षणमा गएका टोली सदस्य विमलकुमार सिन्हालाई नोबेल सञ्चालक सुनिल शर्माले ‘तैंले सिट घटाइस् भने तँ रहँदैनस् र तेरो परिवार पनि रहँदैन, ल सिट घटाएर देखा’ भनेका थिए। त्यसो भनेपछि के घट्थ्यो सिट?

...... निरीक्षणमा आउने टोलीलाई अलिअलि खाममा हाल्नै पर्यो। काउन्सिलमा पदाधिकारीको गोजीमा नराखी केही काम हुँदैन। ..... अदालतमा केस मिलाउने काम कालुमार्फत हुन्छ। ..... केस भाग लगाउने काम सार्वोच्च अदालतमा मुख्य न्यायाधीश (प्रधानन्यायाधीश) बाट हुन्छ। कतिपय अवस्थामा केस मिलाउन गोपाललाई मात्र पैसा दिएर हुँदैन, रजिष्ट्रारमार्फत नै केस मिलाउनुपर्ने हुन्छ। अहिलेका रजिष्ट्रार पनि लाइनमै छन्। भनेका ठाउँमा मुद्दा हाल्न (पार्न) सक्छन्। रजिष्ट्रार नै पेलपाल गरेर अघि बढेपछि बिचरा कसको के लाग्थ्यो र? ....... काउन्सिलमा शशि शर्मा (पूर्व अध्यक्ष) ले भाग पनि लाउँथे। उनी त्यहाँ हुँदाखेरि यसलाई यति दिने, यसलाई यति दिने भन्थे। उनले आफ्ना नाममा १० लाख माग्थे। काउन्सिलमा अनिल झा, मनोहर, प्रधान, अन्सारी (एई) र अरुले पनि लिन्थे। ...... मेडिकल काउन्सिलमा रजिस्ट्रारको भ्यालु छ। भोटिङ राइट नभए पनि भ्यालु छ। अहिले सबै बिगारेको रजिस्ट्रारले नै हो। अख्तियारमा निवेदन हाल्ने उनै हुन्। ...... अहिले निलमणीलाई भैरहवा (युनिभर्सल) र पोखरा (गण्डकी) डुबाउनु नै छ । पहिला त रिलेसन राम्रो थियो, पछि पैसा धेरै माग्यो। माओवादी भनेर उसले मलाई सुरुमा ८० लाख (रुपैयाँ) माग्यो। ...... कपी पनि भनेकै मान्छेकोमा पर्छ । मनाउने नै एक्जाम सेन्टरलाई हो । पैसा त त्यसलाई पो चाहिन्छ । .... (सर्वोच्च) अदालतमा कल्याण आएपछि अहिलेसम्म गइएको छैन। हाम्रो मुद्दा सरेको सर्‍यै छ। सबै वकिलले मिलाइहाल्छ। गोपालले मिलाइ हाल्छन्। चोलेन्द्र त झन् माइडियर मान्छे हुन्। काम एक जनासँग गर्दा हुन्। अदालतले भन्दिएपछि सरकारले केही गर्नै सक्दैन। त्यो फाइनल हुन्छ। अरुले पनि त्यो मान्न परिहाल्यो।

हाम्रो एउटा केस मिलाउने बेला प्रधानन्यायाधीश दारीवाला थिए। त्यतिखेर हामीले २ करोड दिएको हो। दारी आफैंले लिएका हुन्।

........ पोखराको हो। मान्छे ठिक छ। पैसाको मामलामा त चर्कै हो । प्रवेश परीक्षाको केसमा हामी कलेजवालाले पुनरावेदन अदालत पाटनमा ८० लाख रुपैयाँ खर्च गरेका थियौँ। तपाईँले पनि केस मिलाउने हो भने जयनारायणमार्फत जानुपर्छ। उसले काम भएपछि मात्र पैसा लिन्छ। ..... अहिले काउन्सिलमा सबै कुरा बिगार्ने मान्छे रजिस्ट्रार नै हुन्। अख्तियारमार्फत लागेर सबै कुरा बिगार्ने उनै हुन्। देवदह मामलामा काउन्सिलका आफ्नै साथीहरुलाई मुद्दा हाल्ने काममा अख्तियारमार्फत लागे। सदस्यहरुलाई मुद्दा हालेर अहिले रजिष्ट्रार काउन्सिलको पावरमा छन्। यिनले कसैलाई बाँकी राख्नेवाला छैनन् । अहिले यिनी हाम्रो कलेजविरुद्ध खनिएका छन्। उनको निकटता नटराजसँग छ । हामीले तिनीसँग सम्बन्ध नबनाएको पनि हैन। पहिला हामीसँग राम्रै सम्बन्ध थियो। तर बीचमा आएर धेरै पैसा मागे । उनले हाम्रो कलेजसँग ८० लाख (रुपैया) मागेका थिए । ८० माग्दा हामीले दिएनौँ, त्यसपछि उनी हामीविरुद्ध लागे। ....... अहिले किष्ट मेडिकल कलेज बेच्न पर्‍यो भनिराछन्। ५२ करोड हालेको हो रे। आठ करोड त मेरो र बालमान सिंह कार्कीको ब्याज नै छ। ल ६० (करोड) मा भन्देउ त भाइ भन्दै थियो मलाई। ...... हामीले भारतबाट फ्याकल्टीलाई दुई/दुई महिनामा क्लास लिन बोलाउने गरेका छौँ। हाम्रो हरेक विभागमा एक जना प्रोफेसर अरु सबै लेक्चरर राख्ने गरेका छौँ। सबै फ्याकल्टी पुर्‍याउनुपर्छ भन्ने छैन।

No comments: