Thursday, August 06, 2015

संघीयता भनेको ७५ जिल्ला को बाँडफाँड होइन



संघीयता भनेको ७५ जिल्ला को बाँडफाँड होइन। यो अत्यंत अबैज्ञनिक नक्शा हो। प्रत्येक प्रदेश ले भारत चाहिं छुनै पर्ने? देश ले छोएको छ, प्रदेश ले छुनु पर्दैन।

संघीयता को नामांकन र सीमांकन बाहेक सबै काम फत्ते भएको अवस्थामा मस्यौदा समिति ले पुराना सबै सहमति झ्याल बाहिर फालेको थियो। प्रदेश सभा हरु नाम मात्रको राखिएको थियो। संघीयता र समावेशीता १ लिटर दुध मा ३ लिटर पानी मिसाइएको थियो।

कोशी, गण्डकी, कर्णाली लाई पुर्ण रुपले मधेसी को हात बाट छिनने यो षड्यंत्र हो।

यो नक्शा संघीयता होइन सुधारिएको एकात्मक व्यवस्था को नक्शा हो। यो ६ प्रदेश होइन ६ अंचल को नक्शा हो।

4 major parties agree on 6 provinces
Likewise, another province covers hill districts from Gorkha, Lamjung to Rukum and Rolpa in the west. As this province has no connection with the Indian border, leaders are for giving an exit somewhere in Nawalparasi district. ...... The leaders also informed that they have settled other contentious issues such as citizenship provision and the policy on inclusion....... A federal commission will be constituted to work out the technical details of various aspects of the federal system.
चितवन: थारु हरुको काठमाण्डु
सिंगो सारा देश जो सँग छ उसलाई प्रदेश किन चाहियो?
पहिला कमैया प्रथा चलाएर बसेका हरु र कैलाली कंचनपुर

No comments: