Monday, September 07, 2015

In The News (26)



सर्वोच्च अदालत से पहले ही आदेश हो चुका मधेशी आयोग का लल्ली पप नही चाहिए, समग्र मधेश एक स्वायत प्रदेश से एक इन्च कम नही चाहिए, इस बार नही हुवा तो समग्र मधेश एक स्वतन्त्रत देश घोषणा होगा गाँव गाँव से अवाज उठना शुरू हो चुका है ।



केहि समय अघि सम्म मात्र मधेशीको हक अधिकार को भावाना ले ओतप्रोत देखिएका अमरेश नारायण सिंह हराएको सूचना. कांग्रेसको काठमाडौँ पार्टी कार्यालयमा स्पस्टिकरण पो दिंदै छन् कि.
Posted by Subhash Chandra Shah on Saturday, September 5, 2015



राजनीति गर्नेहरु आफ्नो दल भित्रै आफ्नो भावना व्यक्त गर्न नसक्नु कस्तो बिवस्ता? भिष्मको बिवास्ताले महाभारत निम्त्यायो|यो अवस्था र राजनीति??
Posted by Er Satya Narayan Shah on Sunday, September 6, 2015










शनिबार राती ३ सय ३३ गाडी काठमाडौंतफ गयो
वीरगञ्ज, २० भदौ, स्थानीय प्रशासनले वीरगञ्जबाट सुरक्षा घेरामा ३ सय ३३ ओटा गाडी काठमाडौंतर्फ पठाएको छ । कफ्र्युको समयमा कडा सुरक्षा घेराबीच पेट्रोलियम पदार्थ र अन्य दैनिक अपभोग्य बस्तु बोकेका गाडी पठाइएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार शनिबार राति वीरगञ्जबाट १६६ ओटा डिजेल र पेट्रोलका ट्याङ्कर, २ ओटा एलपी ग्यासका ट्याङ्कर, अन्य उपभोग्य बस्तुका ८६ ओटा ट्रक पठाइएको छ । त्यसैगरी ५० ओटा कण्टेनर, ५ ओटा यात्रु बस र ५ ओटा गाडीका चेसीज १० मिनी गाडी र जिपकार ९ गएको प्रशासनले जनाएको छ भने काठमाडौंतर्फ पठाएको छ । लगातारको कफ्र्युका कारण स्थानीय जनजीवन कष्टकर भए पनि प्रशासनलाई कफ्र्युको समयमा मालबस्तु पठाउन भने सहज भएको छ । २२ दिनदेखिको बन्द र ७ दिनदेखि जारी कफ्र्युका कारण दैनिक उपभोग्यबस्तुको सहज आपूर्ति नहुँदा वीरगञ्जको जनजीवन कष्टकर बनेको छ ।


मधेशी र थारुको आन्दोलनलाई पेलेर जानु पर्छ : ओली
शिर्ष नेताहरुले सिमाकंन लगायतका विषयमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न पटकपटक छलफल गर्दा समेत निष्कर्षमा नपुग्नुमा नेकपा एमालेको हात रहेको बताउन थालेका छन् । ..... एकिकृत नेकपा माअ‍ोवादीको पहलमा कांग्रेस सकारात्मक भएपनि एमालेका कारण सम्भव नरहेको एमाओवादीले आफ्ना दोस्रा तहका नेताहरुको बिफ्रिङमा बताएको छ ...... जायज मागहरुलाई सम्बोधन गर्ने पक्षमा रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति लगायत एमालेका नेताहरुसँग पटकपटक बसेर छलफल गर्दा समेत एमाले तयार नभएको माओावादी दावी छ । स्रोतका अनुसार

एमाले कुनैपनि मागका बारेमा छलफल गर्न तयार नै छैन ।

...... एकिकृत नेकपा माओवादी थारु, मधेशी, दलित तथा महिला लगायतका मुद्धाहरु जायज भएको भन्दै संशोधन प्रस्तावमार्फत हल गनुपर्ने अडानमा छ । ....... एमालेले माग सम्बोधनको नाममा कांग्रेसको सत्ता लम्ब्याउने खेलमा कतै माओवादीले साथ दिईरहेको त छैन भन्ने आंशकाको स्थितिमा पुगेको छ । ...... कांग्रेस सहमति जुटाउने पहलमा पनि सहभागी छैन, माग सम्बोधन नगर्ने पक्षमा पनि छैन । ....... एमाओवादीको बुझाईमा सबैभन्दा बढी अन्याय थारुहरुमाथि भएको भन्ने छ ...... प्रचण्डले मधेशमा आन्दोलनरत नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादवलाई टेलिफोन गरी काठमाडौं झिकाएका थिए । काठमाडौंमा माओवादी नेतृत्वसँग उनिहरु दुबैले भेटे छलफल गरेपनि सरकारसँग कुनै भेटघाट र छलफल हुन सकेन ।




मधेश आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण गर्दै वीरगन्जमा सामुहिक मुन्डन
प्रभु साहले एमाओवादीको बैठक छाडे, प्रक्रियाबाटै बाहिरिने
प्रमुख तीन दलबीच संविधान विधयेक संसोधनका विषयमा भएको सहमतिलाई लिएर

एमाओवादीभित्र चर्को विवाद देखिएको छ ।

...... विवादकैबीच पोलिटब्यूरो सदस्य तथा सभासद् प्रभु साह जारी संविधान निर्माण प्रक्रियाबाटै बाहिरिने चेतावनी दिई दलको बैठक छोडेर हिडेका छन् । ......

अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईले दलहरुबीचमा भएको सहमतिबाट आत्मसन्तुष्टी लिन सक्नुपर्ने बताएपछि बैठकमा केही सभासद्ले आक्रोश पोखेका थिए ।

प्रचण्डले तीन दलबीच भएको शनिबारको सहमतिको ब्रिफिङ गर्दा आत्मसन्तुष्टी मिलेको बताएका थिए ।


अश्रुमय बीरगंज, मधेश के वीरों को अन्तिम विदाई
आज १९ भाद्र बीरगंज की सड़क मानव सागर बन गई थी । मधेश के वीरों को अन्तिम विदाई देने के लिए जन समुदाय उमड़ पड़ा था । सबने अश्रुमय नयनों से उन्हें विदाई दी । संयुक्त मोर्चा द्वारा किए गए अनिश्चितकालीन बन्द के क्रम में प्रहरी द्वारा ५ युवाओं की नृशंस हत्या की गई थी । जिनका आज अंतिम संस्कार हुआ है । शहीदों के शव का बीरगंज नगर परिक्रमा करा के तिलाबे नदी में संकार किया गया । सोमवार प्रहरी के द्वारा दिलीव चौरसिया, मंगलवार धर्मराज सिंह, दीनानाथ साह, जयप्रकाश साह, सोहन साह की मृत्यु हुई थी । नारायणी उप क्षेत्रीय अस्पताल से निकली शव यात्रा घन्टाघर, नगवा, लक्ष्मनवा, बारा के नौतन, मनियरी, जगरनाथपुर होते हुए तिलावे नदी पहुँची थी । शवयात्रा के लिए प्रशासन ने ९ से २ बजे तक कफर््यू हटाया था । शव यात्रा में लाखों की संख्या में लोगों ने भाग लिया । विज्ञों का मानना है कि इस कांड में मानवअधिकार का सीधे तौर पर उल्लंघन हुआ है ।
मधेशी शिर्ष नेताहरुको अगुवाईवा मधेशको ठाउ ठाउमा विशाल प्रर्दशनहरु
29 including 10 cops killed during protests against demarcation
सर्वोच्चले पनि मधेशीसँग बेइमानी गर्योः महतो
सावधान मधेशी ! एमालेले खटायो युवा संघ
युवा संघले मधेश आन्दोलनमा उत्रिने आन्दोलनकारीमाथि प्रहार गर्नु, आन्दोलनमा भिजिलान्ते बन्नु र आन्दोलनलाई साम्प्रदायिक तथा हिंसात्मक रुप दिन सुरक्षाकर्मीमाथि पनि आक्रमण गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । .... सडकमा रहेको प्रतिपक्षीविरुद्ध सत्तापक्षले आफ्ना कार्यकर्ता सडकमा उतार्नु घोर अराजनीतिक कदम हो । ..... मधेशी नेता तथा आन्दोलनरत मधेशी जनता युवा संघका कार्यकर्ता र आन्दोलनमा आउने घुसपैठिया तथा भिजिलान्तेबाट सतर्क रहन जरुरी छ ।
'तीन दलको संशोधनबाट मधेसको झन् अपमान'
संघीयताको नाममा फेरि एकात्मक शासन लादने काम भएको छ ..... 'संविधान संशोधनको प्रस्ताव मधेशको हितमा बिल्कुल छैन, यसले समस्यालाई झन जटिल बनाएको छ ।'
एक थान संविधान निर्माणविरुद्ध आज नागरिक विरोध सभा : संग्रौला, लाल र हाछेथुले सम्बोधन गर्ने
मधेशी र थारुको आन्दोलनलाई पेलेर जानु पर्छ : ओली

No comments: