Monday, August 24, 2015

संघीयता भनेको देश विभाजन होइन

तर संघीयता मा नगए देश विभाजन हुन्छ। जिल्ला एकात्मक व्यवस्था को बेबी किंग हो। पहिचान बिनाको संघीयता पांग्रा बिनाको साईकल हो।

थप १३ औद्योगिक क्षेत्र खोल्ने तयारी
थप १३ स्थानमा औद्योगिक क्षेत्र खोल्ने तयारी गरेको ..... हाल मुलुकभर ११ औद्योगिक क्षेत्र छन्। ..... हेटौडा, झापा, नुवाकोट, सुर्खेत, चीतवन, काभ्रे, दाङ, बारा, बाँके, कास्की, रुपन्देही, कञ्चनपुर ..... ‘यी सबै क्षेत्रमा औद्योगिक पूर्वाधार विकास भए २ हजार ५ सय उद्योग स्थापना गर्न सकिन्छ। नियमित गतिमा काम भए ४ वर्षमा पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सकिन्छ।’ ....... सरकारको स्वामित्वका बन्द रहेका उद्योग तथा प्रतिष्ठानहरूको जग्गा माग गर्ने तयारी लिमिटेडले गरेको छ। त्यसका लागि जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कपास विकास समितिलगायत जग्गा हुन सक्ने जनाइएको छ। ... औद्योगिक क्षेत्रभित्र सरकारले जमिन, भवन, सडक, विद्युत्, पानी, ढल लगायतका पूर्वाधार विस्तार सरकारले गरिदिन्छ।

No comments: