४३ लाख लाई मतदाता नामावली बाट फालेको पनि गैर कानुनी, गैर संवैधानिक नै हुनुपर्छ। तर त्यस निर्णय लाई चैलेंज गरिएन र त्यसले देशको चुनाव र राजनीति र दोस्रो संविधान सभाको बनौट नै उठापटक गर्दियो।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Friday, June 19, 2015
The 16 Point Agreement Can Still Be Rescued
१६ बुँदे सम्झौता होइन तर एउटा राजनीतिक प्रयास चाहिं हो। संविधान सभामा ९०% ताकत ८ प्रदेश मा आइ सकेको अवस्थामा कुरा अगाडि बढ्न सक्छ अब। यो नामांकन र सीमांकन मा जाने। अनि राज्य सभा मा प्रत्येक राज्यको जनसंख्या समानुपातिक प्रतिनिधित्व को व्यवस्था गर्ने।
यति गरे पछि ९० त के ९५% अथवा ९८% को बलमा देशलाई नामांकन र सीमांकन सहितको संघीयता दिने अनि १-२ महिना भित्र केपी ओली अथवा जो सुकै लाई प्र म बनाउने। लोकतंत्र मा संसदमा बहुमत बटुल्ने मान्छे प्र म हुन्छ। नया संविधान आए पछि राष्ट्रपति पनि फेर्न पाइयो।
Nationalities And Citizenship

अंतरिम संविधान सँग बाझ्ने गरी अर्को संविधान बनाउन मिल्दैन
यो procedural कुरा हो। अंतरिम संविधान सँग बाझ्ने गरी अर्को संविधान बनाउन मिल्दैन।
अंतरिम ले धर्म निरपेक्ष भनेको छ अर्को संविधान मा हिन्दु राज्य भन्न पाइएन। दुई तिहाई ले पनि पाइएन। अंतरिम ले गणतंत्र भनेको छ भने अर्को संविधान मा बेबी किंग भन्न पाइएन। दुई तिहाई ले पनि पाइएन। अंतरिम ले संघीयता भनेको छ भने अर्को संविधान मा ५ विनास क्षेत्र ७ अंचल भन्न पाइएन। दुई तिहाई ले पनि पाइएन। अंतरिम ले "स्वायत्त" भनेको छ भने अर्को संविधान मा आत्म निर्णयको अधिकार हटाउन पाइएन। दुई तिहाई ले पनि पाइएन। अंतरिम ले "मधेस प्रदेश" भनेको छ भने झापा देखि चितवन हुंदै कंचनपुर सम्म को continuity कायम राख्नु पर्ने भो। त्यो एक होइन दुई राज्य पनि हुन सक्छ तर continuity break नगर्ने गरी।
You can build upon the interim constitution, but you can not take away from it.
सर्वोच्च ले यो कदम नचालेको भए राष्ट्रपतिले चाल्नुपर्ने थियो।

सर्वोच्च ले विजय को ईर्ष्या गरेको हो?
१६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च ले विजय को ईर्ष्या गरेको हो?
झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर को "विवाद" बारे सर्वोच्च ले हेर्ने हो भने यस्तै नतिजा आउँछ। अंतरिम संविधान सँग बाझिएको कुरा। अंतरिम संविधान ले "स्वायत्त मधेस प्रदेश" भनेको छ।

Thursday, June 18, 2015
Hulaki
| English: BJP Party leader Sushma Swaraj greets Secretary of State Hillary Clinton at her residence in New Delhi, July 19, 2011 (Photo credit: Wikipedia) |
Sushma Swaraj has asked Nepal to prepare Detailed Project Report (DPR) for the second phase of postal road ....... Minister Swaraj asked Nepal government to expedite tender process for the second phase construction of postal highway and that India would provide all the necessary funds to carry out the construction work. ....... Minister Swaraj said that India is positive towards helping to build Bhittamod-Janakpur four-lane highway and other two-lane roads.
Related articles
Investigative Journalism र मधेस
झट्ट हेर्दा यो लेख investigative journalism जस्तो लाग्छ ---- होला पनि --- तर यसको फुल पिक्चर के भन्दा खेरी --- कनक ले यही magnifying glass काठमाण्डु माथि तेर्स्युन्दैन। नत्र भने यो भन्दा १०० गुणा भयावह दृश्य देखिन्छ। कनक को ५ विकास/विनास क्षेत्र वाला सोंच त्यसले बुझ्न सकिन्छ।
सीके राउत को मानव अधिकार हनन हुँदा चुइँक्क नबोल्ने मा कनक पनि हो।
सीके राउत को मानव अधिकार हनन हुँदा चुइँक्क नबोल्ने मा कनक पनि हो।
प्रचण्ड र बाबुराम बीचको Dynamic
मलाई उनीहरु बीचको सम्पुर्ण इतिहास थाहा छैन, थाहा पाउनु जरुरी पनि छैन। तर प्रचण्ड र बाबुराम बीचको Dynamic को एउटा घटना: बाबुराम एक पटक प्रधान मंत्री भएको। त्योभन्दा अगाडि उ माओवादी संसदीय दलको नेता बन्नुपर्ने। प्रचण्ड भर्खर कटुवाल प्रकरण मच्चाएर देश विदेशमा बदनाम भएको मान्छे। उ तत्काल प्रधान मंत्री बन्ने संभावना थिएन। बाबुराम प्रचण्ड होइन तर पार्टी को मान्छे त हो, पदमा सीनियर नभए पनि विचारमा सीनियर शिक्षा दीक्षामा सीनियर। पढाई लिखाई ले फरक पार्छ त --- makes a HUGE difference ------- प्रचण्ड को कटुवाल प्रकरण ले गर्दा नै हो पहिलो संविधान सभा तुहिएको। देश विदेशमा अनावश्यक माओवादी पार्टी प्रति शंका बढेर गयो त्यस पछि। त्यो एउटा strategic होइन मुर्ख कदम थियो। यो त विपक्ष मा बस्न रुचाउने मान्छे रै छ जस्तो लागेको। मुखले सबै ले प्रधान मंत्री बनने नै भनेको हुन्छ --- तर त्यति सजिलो कहाँ छ र सत्ता सम्हालन? राष्ट्रपति बने पछि ओबामाको कपाल फुल्यो। त्यति सजिलो होइन सत्ता भन्ने कुरा। प्रचंड लाई सत्ता हातमा आगो जस्तो भयो। कति गार्हो --- आम्मामा। अनि त्यो आगो हात बाट फाल्न उसले कटुवाल सँग र राम वरण सँग निहुँ खोज्यो। प्रचण्ड फेरि प्रधान मंत्री बन्नु पर्ने मान्छे होइन। देशको हितमा त्यो छैन।
तर त्यति बेला प्रचण्ड ले बाबुराम लाई सकेसम्म बाटो छेकेर बसेको। प्रचण्ड को त्यो व्यवहार मार्क्सवाद र माओवाद अथवा माओवादी पार्टी को strategic thinking मा आधारित व्यवहार हुँदै होइन। त्यो चाहिँ मह को एउटा जोक छ नि --- नेपाली भ्यागुता हरु लाई टोकरी को ढक्कन नै नचाहिने जोक। त्यो भ्यागुतावाद हो त्यो प्रचण्डको व्यवहार।
प्रचण्ड को इशारा बिना माओवादी पार्टी भित्र पात पनि हलिँदैन भनेको त्यो भ्यागुतावाद हो।
Investigative Journalism Sample: मिथिलामा माफियाराज (विस्तृत रिपोर्ट)

Wednesday, June 17, 2015
नेपालका मार्क्सवादी नेता र सुन्दर रातो रंग
| हिन्दी: भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी) (Photo credit: Wikipedia) |
किताब पढेर नेता कार्यकर्ता भएका होइनन् यिनी हरु। केपी ओली बाहुन जब उसको पार्टी अध्यक्ष बन्यो अनि उसले पुष्पक विमान हरु को कुरा गर्न थाल्या थ्यो। म तीन छक्क। के भन्छ यो बाजे जस्तो लागेको। यो त रामायण महाभारत पढेको बाहुन रै छ, यसले त मार्क्सवाद लेनिनवाद पढेको छैन रै छ जस्तो लाग्यो। हुन त मैले पनि पढेको छैन। तर म मार्क्सवादी होइन। मैले अलि अलि पढेको छु। लेनिनको जीवनी चाहिं जिग्याशावश डिटेल मैँ अध्ययन गर्न भयाएको। र त्यसो गर्दा सारांश मा उसका कृति हरु बारे अलि अलि ज्ञान बटुलेको। धेरै पहिला। माओ को जीवन पनि अध्ययन गरेको। जिज्ञासा लागेर। तर म आफै पनि १०-२० वटा मार्क्सवादी बाइबल हरु पढेको मान्छे होइन। मैले cover to cover कुरान पनि पढेको छैन।
मोहन वैद्य ले बरु पढ्यो कि? तर उसको चालाढाला हेर्दा उसले पनि किताब सिताब चाहिँ होइन, कुनै पम्फलेट चाहीं पढ़ेछ कि जस्तो लाग्छ। त्यो पम्फलेट अझै पनि उसको back pocket मा हुन सक्छ।
मार्क्सवाद एउटा विज्ञानं हो। विज्ञानं भनेको जीवंत हुन्छ। You always have to be willing to face the facts. You can't ignore new facts just because they don't jive with your old theories. Old theories stand challenged if new facts thus suggest.
नेपालका मार्क्सवादी नेता र सुन्दर रातो रंग। उसो त रातो रंग एउटा सुन्दर रंग नै हो। I don't blame those who like the color.
निष्पक्ष निर्वाचन र संघीयता को आवश्यकता
मैले हुर्किन्दा खेरी भारतमा मेरो जीवनकाल मा निष्पक्ष निर्वाचन हुन्छ भन्ने मलाई लागेकै थिएन। तर एउटा Election Commissioner TN Sheshan आयो ---- भारतमा रातारात निष्पक्ष निर्वाचन हुन थाल्यो। संभव हुँदो रै छ। मेरो जीवनकाल मा कोही कालो मान्छे अमेरिका को राष्ट्रपति हुने कुरा मेरो कल्पना बाहिर। आखिर मैले आफै ले न्यु यॉर्क मा ओबामा को पहिलो फुल टाइम स्वयंसेवक हुने मौका पाएँ।
नेपालमा निष्पक्ष निर्वाचन र संघीयता भए पछि पार्टी हरु बीच हारालुछ हुन कम हुन्छ। कुनै पनि पार्टी पुर्ण रुपले सत्ता बाहिर हुँदैन। कोही केंद्र मा विपक्ष, तर कुनै राज्य मा सत्तामा होला। कति ले जिल्ला सरकार चलाउलान। कति राष्ट्रिय स्तर का साना पार्टी ले केही महत्वपुर्ण शहर मा मेयर चलाउलान। फेरि सबै तहका निर्वाचित नेताले सरकार बाट तलब खाने भए पछि देशमा एउटा नया राजनीतिक संस्कृति को विकास हुन्छ। जनता को वोट बटुल्न पाए फुल टाइम काम गर्ने बाटो खुल्छ धेरै का लागि। पार्टी ले पाल्नु परेन। हुनेखाने मात्र अगाडि आउने भएन।
आवधिक निर्वाचन हुन्छ। यस पटक जितेकोले अर्को हार्न सक्छ and vice versa. अहिले देशको राजनीति गन्दा पोखरी जस्तो। जताततै लामखुट्टे को भिनभिन। जताततै भारतको हस्तक्षेप देखिने। अँध्यारो मा भुत देखे जस्तो। केंद्र, राज्य, जिल्ला, स्थानीय गरी सबै तहमा नियमित निर्वाचन हुन थाले पछि देशको राजनीति नारायणी नदी जस्तो --- बगेको बगेकै। सललल।

Tuesday, June 16, 2015
नेपालमा सार्वभौमसत्ता जनतामा छ भने
नेपालको संसदले बहुमत द्वारा जनमतमा संग्रहमा जाने निर्णय गर्न सक्छ। जनमत के भन्दा खेरी ---- नेपाल अलग देश भएर बस्ने कि भारतको एक राज्य बन्ने? भारतको राज्य बन्दा नेपाल र नेपालीको आर्थिक प्रगति द्रुततर गतिमा हुने कुरा हुन सक्छ। भारतको राज्य बने पछि नेपाल भुपरिवेष्टित राष्ट्र हुने भएन।
जनमत संग्रहमा भारत को राज्य बन्ने भन्ने मतले बहुमत पाउनु पर्यो। अनि हुन्छ।
तर यो पूरै अभ्यास मा भारत तठस्थ बस्नुपर्ने हुन्छ। पूरै अभ्यास लोकतान्त्रिक र अहिंसात्मक हुनुपर्छ। The highest standards in free and fair elections should be followed. International observers should verify that.
उसै पनि खस पनि, मधेसी पनि र जनजाति पनि, दलित पनि, महिला पनि ---- सबै नेपालमा भन्दा भारतमा बढ़ी संख्यामा छन। भारत त्यस्तो नौलो भुमि होइन।
यस बारे मेरो के छ विचार? म न्यूट्रल हो। नेपाल लोकतंत्र, संघीयता र दक्षिण एशिया को आर्थिक एकीकरण को बाटोमा हिड्छ भने अलग देश भएर पनि धेरै प्रगति गर्न सक्छ। तर त्यो बाटोमा अहिले हिँडेको छैन, खुट्टा घिसारेको छ।
मेरो यो blog post एउटा theoretical exercise हो। नेपालमा सार्वभौमसत्ता जनतामा छ भन्छन --- त्यो भनेको के भनेर कसैले सोध्छन भने मैले एउटा जवाफ यो पनि दिन्छु। नेपालमा सार्वभौमसत्ता जनतामा छ भनेको यो पनि हो भनेर भन्छु।
यो मानव अधिकार हो। Right to self determination.
Does The World Government Have To Await A Total Spread Of Democracy?
World Government And Federal States

संसदको स्वाधीनता
नेपालको अहिलेको तथाकथित "लोकतंत्र" कस्तो छ भन्दा खेरी संसद भन्दा माथि राजनीतिक पार्टी र सबै भन्दा माथि दुई-चार जना पार्टी अध्यक्ष हरु। कहीं नभएको जात्रा हाँडी गाउँमा।
जब कि संसद आफैमा स्वाधीन हो --- लोकतन्त्रमा। सांसद हुन्छन्। संसदीय दल हुन्छ। पार्टी को व्हिप सम्म हुन्छ। तर त्यो व्हिप पार्टी ले पठाएको मान्छे होइन कि संसदीय दल ले आतंरिक निर्वाचन बाट चुनेको मान्छे हुन्छ। पार्टी अध्यक्ष सांसद हो भने, संसदीय दलको नेता हो भने संसद लाई त्यो व्यक्ति सँग मतलब हुन्छ नत्र भने हुँदैन।
सभामुख अथवा राष्ट्रपति सभामुख/राष्ट्रपति हुनु अगाडि कुनै पार्टीको मान्छे हुन सक्छ। तर सभामुख/राष्ट्रपति भए पछि त्यो व्यक्तिले कुनै पार्टी अथवा पार्टी अध्यक्ष को आदेश लिँदैन। तर नेपालमा केपी ओली ले आफ्नो पियन भा जस्तो गरेर सभामुख लाई जागीर बाट फाल्दिन्छु भनेर हप्कायेको इतिहास छ। त्यस लाई अलोकतांत्रिक चरित्र भन्ने कि बाहुन को जनजाति प्रतिको attitude भन्ने? दुबै।
संसद ले कानुन र सरकार बनाउने मात्र होइन कि आफ्ना विभिन्न कमिटी र सब कमिटी का माध्यमले सम्पुर्ण सरकारी संयत्र माथि बराबर निगरानी गरिरहेको हुन्छ। त्यसमा सत्ताधारी पार्टी का सांसद मात्र संलग्न हुन्छन् भन्ने होइन।
संसदको स्वाधीनता स्थापित गर्दै जानुपर्छ। लोकतंत्र १९ दिनमा जम्मा हुने भीड़ होइन, वर्षौं, दशकों लगाएर परिष्कृत गर्दै जाने संस्कृति र संस्कार हो।
संसदको त्यति ठुलो महत्त्व र स्थान हुनाले नै निष्पक्ष निर्वाचन चाहिएको हो।

हिन्दी भाषा को पहाड़ी हरु लाई महत्त्व
भारत भनेको सबै भन्दा बढ़ी NRN भएको देश। दक्षिण एशिया बाहिर २० लाख नेपाली होलान। भारतमा मात्र १ करोड़ बढ़ी नेपाली छन। नेपाली लाई भारत जान कुनै रोकटोक छैन। त्यहाँ काम गर्न कुनै रोकटोक छैन। त्यो १९५० को संधिले संभव बनाएको।
हिन्दी भाषा को पठनपाठन नेपालमा स्कुल मा नै हुन्छ भने भोलि त्यो नेपाली जब भारत पुग्छ रोजगारी का लागि अनि उसलाई सजिलो हुन्छ।
भारत जाने नेपाली हरुको संख्या र अनुपात दुबै बढ्दै जान्छ अब किनभने मोदीको नेतृत्व को भारत First World बन्ने बाटोमा हिडी सक्यो। पहिला मलेशिया कतार अमेरिका इंग्लैंड जाने सामर्थ्य नभएका हरु मात्र भारत पुग्थे। अब अवसर खोज्दै अमेरिका बाट भारतीय हरु भारत आएको अवस्था छ। अब विस्तारै मलेशिया कतार अमेरिका इंग्लैंड नगई भारत जाने नेपाली हरुको ताँती लाग्छ। तिनलाई पनि हिन्दी चाहियो।
गुगल ले सारा का सारा इंटरनेट हिंदी मा अनुवाद गर्न लागेको छ: machine translation. हिन्दी सिक्ने डोल्पा को एक बच्चा का लागि दुनिया खुल्छ, ज्ञानको विस्फोट हुन्छ।
हिन्दी भाषा को पहाड़ी हरु लाई महत्त्व छ। त्यो महत्त्व पहाड़ी नेता हरुले बुझाउने प्रयास किन नगरेको? शायद पहिला आफुले नबुझेर होला।

नेपाल लोकतंत्र भइ नसकेको देश
![]() |
| Enemy (Drowning Pool song) (Photo credit: Wikipedia) |
यसरी external enemy लाई finger pointing गर्दै गर्दै कति बेला miscalculate हुन्छ अनि युद्ध शुरू। ख्याल ख्याल बन्दुक तेर्स्याङ्दा कति बेला misfire हुन्छ। Dictatorships feed on wars. युद्ध को समयमा जनतामा अंध "देशभक्ति" जगाउन सजिलो भइदिन्छ।
बाह्य दुश्मन को जरुरत नेपाल मा किन परेको? त्यो पनि भारत जस्तो देश सँग। किनभने नेपाल लोकतंत्र भइ नसकेको देश हो। लोकतन्त्रमा सरकारको १००% संयन्त्र संसद को अधीनमा हुन्छ। पार्टी हरुले मेनिफेस्टो लिएर जनता सँग वोट बटुल्छन्। मैंडेट को भरमा सरकारी संयत्र चलाउँछन्। नेपालमा पुच्छर ले कुकुर हल्लाएको अवस्था छ।
पुर्ण लोकतंत्र मा भ्रष्टाचार को संभावना एक दम कम भएर जान्छ। किनभने जनता मालिक। पुर्ण लोकतन्त्रमा विकास तीव्र हुन्छ। किनभने जनता मालिक। फरक फरक किसिमका मानिस एक ठाउँमा बसेकोले कुरा नमिल्ने भए संसारको सबै भन्दा ठुलो गृह युद्ध हुनुपर्ने न्यु यॉर्क शहरमा। शान्ति छ। उल्लास छ।
विगत चुनावमा नेपाल सेनाले धाँधली गर्यो। प्रहरी प्रशासनले धाँधली गर्यो। अब हुने स्थानीय निर्वाचनमा पनि व्यापक धाँधली हुनेछ। Everyone seems to be resigned to that fact. त्यो किन? Where is the outrage?
निष्पक्ष निर्वाचन ऐन भनेर सबै दल ले law making गरेको खै? Law making is the solution. जस्तै पछिल्लो चुनावमा एउटा हल्ला के सुनियो भन्दा ---- निर्वाचन केंद्र बाट वोट गन्ने ठाउँ मा बक्सा लांदा बदमाशी भो। बदमाशी भो भने बक्सा लांदा विभिन्न पार्टी को मान्छे बक्सा सँगै जानै पर्ने कानुन किन नबनाएको? चुनाव लगत्तै? Lawmaking का लागि जुन सुकै सांसदले शुरुवात गर्न सक्छ।
A corrupt democracy is a distorted democracy, and the people suffer. देशमा व्यापक भ्रष्टाचार हुँदा आम जनताले दुःख पाउने, नेता र नेता वरिपरि का केही मानिस ले फाइदा पाउने हुन्छ। त्यो त राणा कालमा पनि हुन्थ्यो, शाह कालमा पनि हुन्थ्यो।
मधेसी पार्टी हरु एक नहुनु को कारण
Prisoner's Dilemma
shows why two purely "rational" individuals might not cooperate, even if it appears that it is in their best interests to do so ....... Because betraying a partner offers a greater reward than cooperating with him, all purely rational self-interested prisoners would betray the other, and so the only possible outcome for two purely rational prisoners is for them to betray each other. ......... pursuing individual reward logically leads both of the prisoners to betray, when they would get a better reward if they both cooperated
उपेन्द्र अशोक मिलन: तेस्रो शंका
उपेन्द्र को पार्टी मा १० सांसद, अशोक को पार्टी मा ५ --- तर केन्द्रीय समितिमा उपेन्द्र को तर्फ बाट ७०, अशोक को तर्फ बाट १००।
लौ डुबायो उपेन्द्रले।
उपेन्द्र को नया पार्टी मा शंका गर्नु पर्ने एक बुंदा
उपेन्द्र यादव फेरि ठगिन लागेको हो?
एकीकरण सभामा जे देखियो
नेपालको सबै भन्दा रेसिस्ट नेता माधव नेपाल
माधव ले मैथिलि हिंदी बोल्न भ्याएको हुन्छ, गम्छा ओढ़न भ्याएको हुन्छ। मुसुक्क हाँस्न भ्याएको हुन्छ। केपी ओली ले जस्तो मधेसी लाई गाली गलौज गर्दैन। बामे ले जस्तो सीके समातदैन। प्रचण्ड ले जस्तो मधेसी राष्ट्रपति को अपमान गर्दैन। तर अहिले नेपाल मा सक्रिय पहरिया नेता हरु मध्ये नंबर एक रेसिस्ट माधव नै हो। ४३ लाख मधेसी लाई मतदाता नामावली बाट फाल्न भ्याएको उसले प्रधान मंत्री हुँदा, अझ मधेसी पार्टी हरु सत्तामा हुँदा। यो मीठो बोल्ने, कलात्मक रेसिस्ट हो। मुख मा राम राम बगलीमा छुरा। अझ चुनाव जित्नुपर्ने उसलाई तराई बाट नै।
२००६ अप्रिल क्रांति पछि मधेसी विरुद्ध को सबै भन्दा घातक कदम त्यो।
नेपालको सबै भन्दा रेसिस्ट नेता माधव नेपाल हो।
भूमिहीन मधेसी लाई नागरिकता विहीन बनाउने, voting rights विहीन बनाउने हरु मार्क्सवादी होइन रेसिस्ट हुन। कुनै पनि १० बीघा वाला मधेसी ले यसरी ४३ लाख मधेसी लाई फालन सक्दैन। महासामन्त, सुपर डुपर डॉन माधव। श्री ३।
लेनिनले भन्छ नि खसिको टाउको देखाएर कुकुरको मासु बेचने भनेर। हो यिनी हरुको खसिको टाउको मार्क्सवाद तर कुकुरको मासु चाहिं Anti-Madhesi Racism.

समाधान
- नामांकन र सीमांकन सहितको संविधान न आएसम्म यो संविधान सभा कायम
- कोचिला, मिथिला, भोजपुरा, थरुहट, कोशी, बागमती, गण्डकी, कर्णाली ८ प्रदेश
- राज्य सभामा प्रत्येक राज्य को जनसंख्या समानुपातिक प्रतिनिधित्व --- जम्मा ४५
१६ किन? ३ बुंदा काफी छ।
राज्य सभामा ४५ मध्ये ५ वाला प्रावधान राम्रो छ। सचिन तेंदुलकर जस्तो मान्छे लाई राज्य सभा मा पुर्याउने तरिका। तर नेपालमा भने त्यै पनि बेचबिखन हुने डर। बिजय गद्दार ले पाए बेच्छ त। त्यो ५ सीट पार्टी एफिलिएशन नभएका देश का रत्न हरु लाई --- कलाकार कवि वैज्ञानिक आदि लाई दिएको राम्रो। रिटायर्ड खिलाड़ी।
उपेन्द्र को नया पार्टी मा शंका गर्नु पर्ने एक बुंदा
उपेन्द्र यादव को नया पार्टीको मेनिफेस्टो मैले पढ़ें, त्यहाँ वाम एकता को कुरा छ। आफ्नो ठाउँमा राम्रै हो। तर एउटा बुंदा छ जुन सार्है नै गलत छ। राज्य सभामा प्रत्येक राज्यले बराबर संख्यामा सीट पाउने। त्यो उपेन्द्र ले नपढेको कि नबुझेको कि बुझ पचाएको? That is a departure from one person one vote democracy. त्यसले मधेस माथिको उपनिवेश लाई परमानेंट गर्छ, संस्थागत गर्छ। कि त पहाड़ तराई दुबै मा बराबर संख्या को राज्य हरु हुनुपर्यो। त्यस्तो अवस्थामा पनि कोचिला ले मिथिला लाई ठग्छ। तर उही सात अंचल टाइप नक्शा आयो भने राज्य सभामा एक जना पनि मधेसी नपुग्ने अथवा एक दुई जना वेदानन्द झा हरु आक्कल झुक्कल पुग्ने अवस्था को सिर्जना हुन्छ। पहाड़ी हरु का लागि लोकतंत्र, मधेसी हरु का लागि पंचायती व्यवस्था।
कुनै बिल प्रतिनिधि सभा मा पास भए पछि त्यो बिल राज्य सभामा पनि पास गर्नु पर्ने हुन्छ। राज्य सभा मा राज्य हरुको जनसंख्या समानुपातिक प्रतिनिधित्व छैन भने मधेसी हरुले प्रतिनिधि सभा मा जति सुकै उछलकूद गरे पनि केही लाग्दैन।
अहिलेको अवस्थामा मधेसी हरुले सबै भन्दा बढ़ी शंका गर्नु पर्ने कुरा नै राज्य सभाको बनौट हो। त्यहाँ त उपेन्द्र यादव मजा सँग चुकेको छ।
उपेन्द्र यादव फेरि ठगिन लागेको हो?
दुई गाउँ को कथा
१० बढ़ी पार्टी एकीकरण गर
१% थ्रेसहोल्ड
भारत मा जस्तै राज्य सभामा राज्यहरुको जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्छ ----- that is what one person one vote democracy means.

Subscribe to:
Posts (Atom)