Thursday, December 03, 2015

In The News (4)

अोली-स्वराज टेलिफोन वार्ता
संसदमा रहेका संशोधन पारित गर्ने र तीन महिनामा सीमांकन टुंग्याउने रोडम्याप
राजनीतिक समितिबाट सीमांकन टुंग्याउने प्रस्ताव अमान्य : मोर्चा
'वार्ताको कुनै खबर आएको छैन'
सर्लाहीमा हुने भनिएको आमसभा छाडेर मधेसी मोर्चाका नेताहरु अकस्मात् काठमाडौं फर्केपछि राजनीतिक वृत्त एकाएक गर्मिएको थियो । तमलोपा अध्यक्ष महन्थ ठाकुर र समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव बिहीबार अपराह्न जनकपुरबाट एउटै विमानमा काठमाडौं ओर्लेका थिए ।


मधेसी मोर्चाले गर्‍यो सर्लाहीको राजमार्गमा शक्ति प्रदर्शन
प्रहरीको गोलीबाट चार घाइते, आयोगको गाडीमा आगजनी
राजमार्गको करिब दुई किलोमिटर सडक मोर्चाका कार्यकर्ताले ढाकेका थिए । राजमार्ग कब्जा गरेर सभा गरिएको थियो । चुरे भावरले राजमार्ग केन्द्रीत कार्यक्रम विथोल्ने चेतावनी दिएकाले सुरक्षा ब्यबस्था निकै कडा पारिएको थियो । ..... चुरे भावरले मोर्चाको कार्यक्रम विथोल्ने प्रयास गरेको थियो । प्रहरीले दुबै तर्फका कार्यकर्ता विच झडप हुन नदिन अश्रु ग्यास, रवरको गोली र हवाई फायर गरेको थियो । ..... हजारौ कार्यकर्ता हातमा चिरेको बाँस, लाठी लिएर सभामा सहभागी हुन आएका थिए । चुरे भावरले विथाोल्ने प्रयास गरे प्रतिकार गर्ने मोर्चाको तयारी थियो ।


भारतीयले फेरि कुटे धर्नाकारीलाई



नेपालमा सर्वदलीय डेलिगेसन पठाउन भारतको प्रस्ताव
भारतकै पक्षमा अमेरिका, बेलायत, युरोपेली युनियन र संयुक्त राष्ट्रसंघ पनि
भारतले ‘बहुमत’ भन्दा ‘सहमत’ जरुरी भन्दै आएको हो : विदेश मन्त्री स्वराज
लामो संक्रमणकालबाट गुज्रिएको नेपालमा आएको संविधानले शान्ति प्रक्रियालाई स्थापित गर्दै संक्रमण स्थिति चिर्नुपर्नेमा यसो हुन नसकेको भन्दै नेपालको संविधानलाई भारतले ‘मान्यता दिएको’ भएपनि नेपाली समाजमा एउटा पक्षबाट उठिरहेको असमानता र असन्तुष्टिको आवाजलाई भारतले ‘इग्नोर’ गर्न नसक्ने स्वराजले स्पष्ट पारेकी छिन् । ..... ‘मैंले बुधबार मात्रै दिल्लीमा नेपालका परराष्ट्र मन्त्री कमल थापालाई अधिकतम सहमति र समझदारीको हाम्रो अडानलाई फेरि स्पष्ट पारेकी छु ।’ ..... विदेशमन्त्री स्वराजले बुँदा नम्बर १० मा भारतले जस्तै अमेरिका, बेलायत, युरोपेली युनियन र संयुक्त राष्ट्रसंघले समेत नेपालको संविधान अझ समावेशी हुनुपर्ने र वार्ता र संवादबाटै समाधान खोज्नु पर्ने दाबी गरेकी छन् ।
भारतीय राज्यसभामा नेपाल-भारत सम्बन्धको बहस सर्‍यो
उपेन्द्र यादव र महन्थ ठाकुर अचानक काठमाडौंमा
तर भोलि काठमाडौं आउने भनी मधेस झरेका ठाकुर अर्का नेता यादवसँगै अकस्मात् काठमाडौं आइपुग्नुले राजनीतिक वृत्त एकाएक गर्मिएको छ ।
नाटकीय ढंगले लगाइएको नाकाबन्दी नाटकीय ढंगले नै खुल्छ: परराष्ट्रमन्त्री थापा
तीन दलले साझा धारणा बनाउन सकेनन्
वार्ता जारी राख्ने निर्णय
मधेस समस्या समाधानका तीन उपाय
तीन महिनाभन्दा बढी लामो मधेस आन्दोलन र त्यसको बहानामा भारतले लगाएको नाकाबन्दीले हिमाली, पहाडी वा मधेसी सबै नेपालीको जनजीवन दिन—प्रतिदिन कष्टकर बन्दै गइरहेको छ । मधेस आन्दोलन र नाकाबन्दीको बीचमा च्यापिएर मानवीय संवेदना मृत्युशैय्यामा छट्पटाइरहेको छ । मृत्युशैय्यामा छट्पटाइरहेको मानवीय संवेदनाको छातीमाथि टेकेर खुलेआम कालोबजारी भइरहेछ । सरकार राष्ट्रवादको पलङमा कोल्टे नफेरिकन मस्त निदाइरहेको छ । ..... एउटा समुदाय, क्षेत्र, वर्ग, धर्म वा वर्णले अर्को समुदाय, क्षेत्र, वर्ग, धर्म वा वर्णको उछित्तो काढेर राष्ट्रवादको मेरूदण्डमाथि प्रहार गर्नु राष्ट्रघात हो । ..... संविधान निर्माणका क्रममा एकपछि अर्को गर्दै मधेसकेन्द्रित दलहरू संविधानसभाबाट बाहिरिंँदै गए । प्रदेश सीमाङ्कनको सन्दर्भमा जब ६ बाट ७ प्रदेश बनाइयो, तब संविधानसभाभित्र एउटा पनि मधेसकेन्द्रित दल बाँकी रहेनन् । .....

मधेस आन्दोलनलाई थकाएर समस्याको समाधान खोज्ने रणनीतिले मुलुक नै थलापर्न थालिसकेको छ ।

..... संविधान निर्माणका क्रममा जसरी ‘फास्ट ट्रयाक’ र ‘सुपर फाष्ट ट्रयाक’ भन्दै दर्जनौं नियमहरू निलम्बन गर्दै संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी पुरा गरियो, त्यसरी नै मधेस समस्याको समाधानार्थ त्यही दृढ इच्छाशक्ति देखाउन आवश्यक छ । ..... निर्वाचन क्षेत्र पुनरावलोकन सम्बन्धमा विशेषगरी मधेसमा भ्रम फैलाउने काम भइरहेको छ । भूगोल र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनरावलोकन गर्नु भनेको १६५ निर्वाचन क्षेत्रमध्ये ७५ जिल्लालाई एक–एक निर्वाचन क्षेत्र छुट्याएर बाँकी (१६५–७५) बराबर ९० निर्वाचन क्षेत्रलाई पहाड र मधेसमा आधा–आधा (४५–४५) बनाउने भन्ने बुझाइ मधेसमा फैलाइएको छ । यसको अर्थ देशको आधाभन्दा बढी जनसंख्या भएको मधेसका २० जिल्लामा जम्मा ६५ निर्वाचन क्षेत्र हुने तर देशको आधाभन्दा कम जनसंख्या भएको हिमाली र पहाडमा १०० निर्वाचन क्षेत्र हुने भन्ने भ्रम व्यापक रूपमा फैलाइएको छ । ....... निर्वाचन क्षेत्र पुनरावलोकन गर्ने विधि ‘मोडिफाइड सेन्टलग’ सूत्र नै हो । यो सूत्र प्रयोग गरी जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र पुनरावलोकन गर्दा

मधेसको २० जिल्लामा ७९ निर्वाचन क्षेत्र र हिमाली तथा पहाडमा ८६ निर्वाचन क्षेत्र बन्छ ।

....... राष्ट्रियसभा गठन सम्बन्धमा प्रत्येक प्रदेशबाट आठ–आठ जनाको दरले ५६ जना निर्वाचित हुने संविधानमा व्यवस्था गरिएको छ । जस अनुसार राष्ट्रिय सभामा मधेस आधारित दुई प्रदेशबाट जम्मा १६ जनाको प्रतिनिधित्व हुनेछ । यो न्यायोचित हुनसक्दैन । ..... संशोधन विधेयक पारित गर्दा यसको जश कांग्रेसलाई जान्छ भन्ने सरकार पक्षको बुझाइ देखिन्छ र संशोधन विधेयक पारित हुँदा मधेस आन्दोलन सेलाउने त्रासले मधेसी मोर्चालाई सताएको देखिन्छ । यसले गर्दा सरकार र आन्दोलनकारी मधेसी मोर्चा दुवै संशोधन विधेयक पारित नगराउने एउटै कित्तामा उभिएका छन् । ........

सर्वदलीय वार्ताटोली गठन गरेर मधेसको मुद्दामा साझा धारणा बनाउनुपर्छ । त्यसपछिको वार्ताले सार्थकता पाउँछ ।

‘हम आपके हैं कौन’
डेटलाइन तराई
तराईतिर पुख्र्यौली घर भएका एक मित्र हालै काठमाडौंमा भेटिए । सामाजिक विन्यासमा उनी पहाडी मूलका हुन् । तराईतिरको पहाडी मूलमा उनलाई ‘नयांँ पुस्ता’का रूपमा परिचय दिन सकिन्छ । कुराकानीकै सिलसिलामा उनले भने, ‘बहुसंख्यक मधेसीहरूको देशसँंगको प्यार छैन ।’ उनी मात्रै किन, काठमाडौंमा यसपटक भेटिएकामध्ये अधिकांशले यही भन्थे, ‘मधेसी तो भारत के ही आदमी हैं ।’ यस्ता भावहरू पछिल्ला समयमा विभिन्न शब्दावलीमा मधेसीहरूले प्रशस्त सुन्न पाइरहेका छन् । ...... भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसाद कार्यकाल सकिएपछि रेलबाट दिल्ली फर्किएका थिए र जीवनका बांँकी समय विहारको पटनास्थित सदाकत आश्रममा बिताएका थिए । डा. यादव पनि निवृत्त भएपछि विना कुनै प्रचार यसपाला छठ मनाउन आफ्नो पुख्र्यौली गाउँ धनुषाको सपही पुगे । ........ ठूला दलहरूमा एकाधिकार प्राप्त गरेका केही गिन्तीका नेताहरूले सम्पूर्ण शक्ति संरचनालाई आफ्नो प्रभावमा राखेका छन्, राख्न खोजिरहेका छन् । मधेसबाट हेर्दा यो प्रवृत्तिलाई पहाडे बर्चस्वशाली समुदायको कर्तुत लाग्छ । तर पहाडकै आम वासिन्दाको कोणबाट हेर्दा यो सरकार पहाडी समुदायको हित चिताउने सरकार पनि हैन । चिताउँथ्यो भने त यो जाडोमा लाखौं भूकम्प पीडितले कहर काट्ने थिएनन् । कर्णालीका बासिन्दाहरू आसन्न भोकमरीबारे तयारी सुरु भइसक्थ्यो । भूकम्प पश्चात दुईटा सरकार देखिए, तर पुनर्निर्माणको कार्यविधिको सम्पादन किन हुनसकेन ? सरकारलाई यो कार्य गर्न के मधेस आन्दोलनले रोकेको हो ? मधेस आन्दोलनका घाइतेहरूको उपचारको व्यावहारिक प्रबन्ध गर्न के सरकारले भारतसँंग सोध्नुपर्छ ? यी सबै परिदृश्यले मुख्य दलका सीमित नेताको एकाधिकार र बर्चस्वलाई देखाउँछ । पहाड र मधेसका आम जनताको पीडा उही छ । उस्तै छ । ...... नेपालको राजनीतिक इतिहासमा लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताका लागि पहिलो जनप्रस्फुटन मधेसमै भएको हो । यतिखेरको मधेस आन्दोलन नेपाली राज्यका लागि स्वर्णिम अन्तिम अवसर हो । ...... आन्दोलनको दिन बित्दै गयो । महिना बित्दै गयो । राज्यका मुख्य अभियन्ताहरूको रवैया ज्युँकात्युँ छ । यो ढिलाइको कारणले बरु यस अवधिमा मानसिक रूपमा राष्ट्र खण्डित भएको छ र धु्रवीकरण तीव्र देखिएको छ । ...... अहिलेको यो नेतृत्व पंक्ति न पहाडवासीप्रति इमानदार र जवाफदेही छन्, न त मधेसवासीप्रति । यही नै अहिलेको मुख्य त्रासदी हो


महोत्तरीमा पनि विद्यार्थीको साङलो
करिव १ घण्टा लामो मानव साङ्गगलोमा बालबालिकाले वीर सहिद अमर रहुन र मधेशको माग पुरा गर को नारा पनि लगाएका थिए ।

Today’s crisis - Are We Waiting for a Superman?----------------------------------------------------------------In a...

Posted by Pukar Nepali on Wednesday, December 2, 2015

Once in big madheshi rally Dhalke

Posted by Vijay Kumar Sah on Wednesday, December 2, 2015

Update : भर्खकरै झड़प, चुरेभावरको नाममा आएका एमालेका गुण्डा लखेटिए, आन्दोलनकारी डटेर सामना गर्दै, बिरोध सभा जारीमधेशी जनसैलाब सर्लाहीको नवलपुरमा......

Posted by Upendra Mahato on Thursday, December 3, 2015

LATEST VIDEOSolidarity of Civilian with Movement in Terai/Madhesh Nepal Academy | 03.12.2015

Posted by CK Lal on Thursday, December 3, 2015

Ànother coward act of racist govt.of Nepal in sarlahi Nawal Pur Govt. Killed one person 4 sustained serious bullet...

Posted by Devendra Yadav on Thursday, December 3, 2015

नवलपुरमा टाउकोमा प्रहरीको गोली लागी घाईते सदभावना पार्टी नोकैलवाका नेता सिब्बल पासवानलाई गाडीमा लिई सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतो मलंगवा अस्पताल जाँदै

Posted by Upendra Mahato on Thursday, December 3, 2015

राजेन्द्र महतोले सम्बोधन गर्ने उद्घोषसँगै प्रहरीले अन्धा धुन्द गोली चलायो.....सिरहाबाट सर्लाहीको नवलपुर जाने क्रममा बि...

Posted by Upendra Mahato on Thursday, December 3, 2015

Update : हाल सम्म २२ घाईते अस्पताल पुगिसकेका छन्। जस मध्य गम्भीर अवस्था रहेका ८ जनालाई अन्य अस्पतालमा रिफर गरेको छ। सि...

Posted by Upendra Mahato on Thursday, December 3, 2015

भारतीय नाकाबन्दीका बिषयमा यती विद्वतापूर्ण र यथार्थपरक विश्लेषण यस अघि सुनेको थीईन ! ५१ मिनेट लामो यो अन्तर्वार्ता अनुकुल मिलेमा हेर्नु होला !

Posted by Jiba Lamichhane on Thursday, December 3, 2015

Our bir madheshi friends... Show your power

Posted by Vijay Kumar Sah on Thursday, December 3, 2015

You can watch the Nepal discussion in Rajya Sabha here, https://www.youtube.com/watch?v=Wi43_emKskE

Posted by Prashant Jha on Thursday, December 3, 2015
नेपाली नेताओं के पास तीन विकल्प.....

नेपाल में अभी तीन आफता आ पहूँचा है :
एक -
मधेशी मोर्चा स्वायत मधेश प्रदेश के साथ नेपाल में ही रहने के लिए आन्दोलन कर रहें हैं,
दुसरी -
डा. सीके राउत/स्वतंत्र मधेश गठबंधन नेपाल में ही रहकर मधेशियों को पूर्ण अधिकार कीमार्थ नहीं मिल सकता, इसलिए मधेश एक अलग देश ही होना चाहिए कहते स्वराज आन्दोलन चला रहें है,
तिसरा -
'भारत वृटिसद्वारा मधेश को दिया हुआ १५ जिला वापस करो', यह कहते हुए कई भारतीय नेता अभिव्यक्ति छोड रहें हैं । सन् १८१६, ६० में हुए भारत-नेपाल संधी अगले वर्ष २०० वर्ष पार कर रही है, भारत का अघोषित नाकाबंदी कहीं इन्हीं अभिव्यक्ति को सार्थकता देनेवाली तो नहीं ?

यह तीन संदर्भ नेपालियों के लिए संसय का विषय बनते जा रहा है । अब ईन तीनों विकल्प में से नेपाल कौन सा विकल्प को सहज बनाता है, आनेवाला वक्त ही बता सकता है ।
हमारे लिए धैर्य और इन्तजार के अलावा और कोई विकल्प नहीं है ।
जय मधेश !

नवलपुर घटना बारे सदभावना पार्टीको प्रेस विज्ञप्ति***********************************************सदभावना पार्टी सहितको ...

Posted by सदभावना पार्टी on Thursday, December 3, 2015

राजेन्द्र महतो सर्लाहीको नवलपुरमा बिशाल बिरोध सभा सम्बोधन गर्न केही बेरमा पुग्दै

Posted by सदभावना पार्टी on Thursday, December 3, 2015

Statement by External Affairs Minister on Calling Attention Motion on ''Situation in Nepal and State of Indo-Nepal Relation

Posted by Brikhesh Chandra Lal on Thursday, December 3, 2015
खुशीको कुरा ......... भारतसँग कुरा मिल्यो रे। तर मधेश आन्दोलन रोकिन्छ त? के अब सहज हुने हो? कि सत्तावाला नेताले राजतन्त्रको पुनर्स्थापनाको चेतावनीले गर्दा हो? खै के खै के।

मधेशी माथि ओलीको गोली चलाउन बन्द गर भन्दै बालीकाले प्रहरीलाई फुल दिंदै

Posted by Upendra Mahato on Thursday, December 3, 2015

भारतीय शासकवर्गलाई कस्ले के आश्वासन दिएको थियो? नेपाली जनतालाई थाहा चाहियो!

Posted by Dr. Baburam Bhattarai on Thursday, December 3, 2015

हामी थाकेका छैनउ । थाक्दैनौ । आन्तिम समय सम्म लदिरहने छौ । हामी एक छौ । मधेस माता हाम्रो पहिचान छ । प्रदेस दिदैनौ भन्ने अलग देश लिन्छौ ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, December 2, 2015

बिरोध प्रदर्शन ......आज महाेत्तरी को गाैशलामा सरकारले मधेशी माथी गरेको दमनको बिरोधमा स्कुले बालबालीकाहरूको बिशाल मानव साँगलो बनाई बिरोध प्रदर्शन।

Posted by Upendra Mahato on Wednesday, December 2, 2015

खकारभन्दा नि बेकार भो सकार। ... जताततै प्याच्च प्याच्च।

Posted by धीरेन्द्र प्रेमर्षि on Wednesday, December 2, 2015

खस मीडिया साम्प्रदायिकता फैलाने, नेताको बदनाम करने और सभा असफल बनाने के लिए भ्रम फैला रहा है। हमारे पार्टी अध्यक्ष हर हाल मे हर चुनौती का सामना करते हुए सभा मे जाएंगे और संबोधन करेंगे

Posted by सदभावना पार्टी on Wednesday, December 2, 2015

Dear friends fight for oli regiment. I am with you..,,,

Posted by Vijay Kumar Sah on Thursday, December 3, 2015

Meanwhile, I and many like me ..the 'us' can see the light..can see in the light that Madhesh has won her freedom...

Posted by Sarita Giri on Wednesday, December 2, 2015

It seems the #Nepal_govt prefers Madheshi morcha leaders sitting on Nakas for #Nakabandi than being in ...

Posted by Sarita Giri on Thursday, December 3, 2015

सिरहा जिल्लाको धनगढीमा कार्यकर्ताहरू मांझ राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Wednesday, December 2, 2015

Dipendra MahatoMadhesh Adhikar ke leal banaulak Siraha ke bidharthi Sab Manab Sanglo.साभार तराई न्यूज

Posted by अपन मधेश on Wednesday, December 2, 2015

No comments: