Friday, December 25, 2015

In The News (51)

मेरी अामा र म, १६ साल तिर....My mother and me, around 1958...

Posted by Kanak Mani Dixit on Thursday, December 24, 2015




मधेस आन्दोलनको मुख्य अपराधी कांग्रेसः त्रिपाठी
कांग्रैस नै तराई मधेसका जनताको मुख्य अपराधी हो । त्यसपछि एमाले र एमाओवादी सहायक अपराधी हुन् ।’ .... उनले सीमाकंन नटुंगिएसम्म आन्दोलन नरोकिने समेत स्पष्ट पारे ।


बाबुरामले मधेसी मोर्चालाई भने-सीमांकन हेरफेर नभई आन्दोलन फिर्ता नलिनुस्
नागरिक समाजका अगुवा र मधेसका केही बुद्धिजीविसहित मोर्चाका नेताहरुको बैठक राखेर पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रमुख दलहरु सीमांकन हेरफेर गर्नका लागि तयार नभएसम्म आन्दोलन फिर्ता नलिन आग्रह गरे । ..... सीमांकन हेरफेरका लागि प्रमुख दलहरुलाई वाध्य तुल्याउन मधेश आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन समेत उनले आग्रह गरे । आन्दोलन भएको चार महिना भन्दा बढी भएको र ५० भन्दा बढीको ज्यान जाँदा पनि पमुख दलहरुले आन्दोलनलाई गम्भिरतापूर्वक नलिएको भन्दै उनले उधारो सम्झौता नगर्न सुझाव दिए ।.... बैठकमा सहभागी सबैले माग सम्बोधन नभइ आन्दोलन अन्त्य गर्न नहुने बरु आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएको


नेपालको सीमानामा २७ एफएम टावर बनाउन एसएसबीको प्रस्ताव
भारतविरोधी प्रोपोगाण्डासित लड्न एफएम चाहियोः एसएबी
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग सीमा जोडिएका क्षेत्रमा दुई दर्जनभन्दा बढी एफएम रेडियोका टावर स्थापनाका लागि अनुमति मागेको छ । कथित भारतविरुद्धको प्रोपोगाण्डा मत्थर बनाउन भन्दै उसले निश्चित ठाउँहरुमा एफएम स्टेसन खोल्ने तयारी गरेको हो ।...... एसएसबीका महानिर्देशक बीडी शर्माले संगठनको ५२ औं स्थापना दिवसमा बोल्दै आफ्ना फिल्ड युनिटबाट सीमा क्षेत्रमा देशको हित प्रतिकुल हुने खालका अफवाहहरु फैलिइरहेका र त्यसलाई सामना गर्न टावरहरु आवश्यक भएको रिपोर्ट आइरहेको जानकारी दिए । एक हजार सात सय ५२ किलोमिटर लामो सीमा क्षेत्रका २७ स्थानमा एफएम टावरहरु राख्नुपर्ने प्रस्ताव उनले गरेका छन् ।...... असी हजार जनशक्ति रहेको एसएसबीको भावी योजनाका विषयमा जानकारी गराउँदै उनले आउँदो तीन वर्षमा २ हजार ७ सय महिला जनशक्ति थप गरिने बताएको

Review of THRD Alliance one year work and it will elect its new team members tomorrow. Good luck!

Posted by Dipendra Jha on Friday, December 25, 2015

बिराटनगर नाकाबन्दी गर्न पुगेका सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतोको जोगबनी वासीद्वारा भव्य स्वागत

Posted by सदभावना पार्टी on Friday, December 25, 2015

My salute to the tolerance level of Nepali people ! चरम अभाव, चरम कालोबजार, चरम झुठा आश्वासन वा चरम बेवास्ता बेहोर्दा पन...

Posted by Deepak K Khadka on Friday, December 25, 2015

Good for Narendra Modi for reaching out to Pakistan.No thank you Narendra Modi for creating humanitarian & economic crisis in Nepal.#IndiaBlockadesNepal

Posted by Kanak Mani Dixit on Friday, December 25, 2015

मोरंग, १० गते पुस । आज मोरंगको पुरानो सदर मुकाम रंगेली बजारमा संघीय समावेशी मधेसी गठबन्धनको बिरोध सभा भयो । यस गठबन्धनमा...

Posted by Jay Prakash Gupta on Friday, December 25, 2015

आमामा, कति ठुलो जन्ती परिसद ! कसको बिहे हुन आटेछ ??

Posted by Manoj Gajurel on Friday, December 25, 2015

हुनत मन्त्री हुने होइन खाने, ख्वाउनेहरुलाई चित्त नबुझ्ला तर राष्ट्रियता र राजनीतिलाई सुदृढ समर्थन गर्न थालेको जन चेतना अ...

Posted by Subodh Raj Pyakurel on Thursday, December 24, 2015

जिस नाका पर राजेन्द्र महतो खड़े होजातें हैं वह नाका बन्द ही नही ठप्प हो जाता है.....सदभावना पार्टी के राष्ट्रीय अध्यक्...

Posted by Upendra Mahato on Friday, December 25, 2015

"धर्मनिरपेक्ष राष्ट्रको सैद्धान्तिक मान्यता विपरीत कुनै एक धर्मको धार्मिक अनुष्ठानमा राष्ट्रपतिको सहभागिता वाञ्छनीय हुँद...

Posted by Khushbu Mishra on Thursday, December 24, 2015

तुम्हीं से है आन्दोलन .....बिराटनगर पुग्दै सबैभन्दा पहिले सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोले अस...

Posted by Upendra Mahato on Friday, December 25, 2015

मधेशी तुम संघर्ष करो हम तुम्हारे साथ है...बिराटनगर नाकाबन्दी गर्न पुगेका सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतोको जोगबनी वासीद्वारा भव्य स्वागत

Posted by Upendra Mahato on Friday, December 25, 2015

This man never ceases to surprise. Unfortunately, Indian opposition has failed to appreciate even this affirmative gesture of Mr. Modi. I am feeling hopeful for a more peaceful South Asia.

Posted by Jay Nishaant on Friday, December 25, 2015

Verse of the day:रात बितेर घाम उदाउन मात्र बाँकी छ अब,एउटा भ्रम पालेको छ हिउँले पत्थर भनेर !(It's the wee hours in...

Posted by Deepak K Khadka on Friday, December 25, 2015

No comments: