Wednesday, December 16, 2015

In The News (31)

Someone's trying to convert Nepal into closed society, using tool of 'akhtiyar'. Incredulous seeing how people prefer to talk in whispers.

Posted by Kanak Mani Dixit on Tuesday, December 15, 2015

जाकपुर बने शोकाकुल..........।निर्णायक मधेश आन्दोलन र रामजानकी बिबाह महोतशव अबशरपारि राष्ट्रपति बिद्यादेवी भंडारी जनकपुर...

Posted by मधेश न्युज on Wednesday, December 16, 2015

विवाह पंचमीको अवसरमा जनकपुरको रामजानकी मन्दिरमा हरेक बर्ष भगवान राम र सीता लगायत जनक राजालाई सम्झेर धूमधामले पुजा-आजाका ...

Posted by Milan K. Shahi on Wednesday, December 16, 2015

एक राष्ट्रपति के कारण पुरे विवाह पञ्चमी चौपट.....जनक नन्दनी एवं मधेश पुत्री "जानकी" का शुभविवाह के याद में आज जनकपुर ...

Posted by Shyam Sundar Mandal on Tuesday, December 15, 2015

बिरगंज नाकाबन्दीमा सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतो र तमलोपा का अध्यक्ष श्री महन्थ ठाकुर लगायत नेतागण

Posted by सदभावना पार्टी on Wednesday, December 16, 2015

आन्दोलन कै बिचमा मधेसी मोर्चाले पहादको दुख दर्द लाई सम्झी आज भुकम्प पुन निर्मान बिधेकलाई पास गर्न लगायो तर पहादले मधेस को दुख दर्द कहिले सम्झने ?

Posted by Mahesh Yadav Adhikari on Wednesday, December 16, 2015

जनकपुरमा सरकारी दमनको बिरोधमा सप्तरीको राजबिराजमा प्रदर्शनNezamuddin SamaniKishor Kumar YadavMukesh YadavPramod SahDevendra YadavDipendra ChaudharyDilip DharewaRaj Kumar DasAshish GuptaDevendra Mishra

Posted by Upendra Mahato on Wednesday, December 16, 2015
भुइचालो गएको ९ महिना पछि बल्ल पूनः निर्माण प्राधिकरण गठन भयो। ल बधाई। अब आफ्नो मान्छे खोज्ने होला प्राधिकरणमा भर्ना गर्नको लागि। त्यसपछि कोषमा जम्मा भएको रकम आफू आफू बाँडफाँड गर्ने होला। अनि बच्यो भने नातेदारहरुलाई भूकम्प पिडित बनाएर रकम बाँड्ने, विदेश भ्रमणमा पठाउने होला। यतीको लागि त होला यो सब नौटंकी। वास्तविक पिडितले केही पाउला भनेर त कसैले आश गर्नु बेकार हो। जय देश नेपाल।

#Vidya Bhandari, you are a disgrace.

Posted by Pankaj Karna on Wednesday, December 16, 2015


कम्युनिष्ट नेताहरुले नै भने,‘अब मधेश टुक्रिन सक्छ’
अन्तरक्रियामा पहाडी र मधेशी दुबै समुदायका कम्युनिष्ट नेताहरुलाई डाकिएको थियो । जसमा बोल्ने अधिकांश पहाडी कम्युनिष्ट नेताहरुले मधेशीहरुको राष्ट्रियतामाथि प्रश्न खडा गर्दै टुक्रिएर जाने दाबी गरे । ..... मधेशी कम्युनिष्ट नेताहरुले भने राज्यले यस्तै व्यवहार गरिरहे अर्को आन्दोलनबाट वास्तव मै मधेश स्वतन्त्र भएर जाने चेतावनी दिए । कार्यक्रममा बोल्ने अधिकांश मधेशी कम्युनिष्ट नेताहरुले जारी मधेश आन्दोलनलाई नजरअन्दाज नगर्न राज्यसँग आग्रह गर्दै मधेश टुक्रिएर जान सक्ने विषयमा सचेत गराएका थिए । .......

सुगौली सन्धी खारेज गर्नुपर्ने बताए ।

..... यस्तै अवस्था रहे मधेश झनै विस्फोट भएर जाने चेतावनीसमेत दिए .... यादवले नाकाबन्द भारतले नगरेको बताउँदै आफ्नो पार्टीले गत साउन २३ गतेको बैंठकले नाका केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको तर शक्ति अभावमा गर्न नसकेको बताए ।
राष्ट्रपतिको कारण जानकी मन्दिर बन्यो रणभूमि, भारतीय दर्शनार्थी पनि घाईते
राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधामस्थित जानकी मन्दिर पुगेपछि अहिले मन्दिर रणभूमिमा परिणत भएको छ । मन्दिरमा प्रहरी र जनकपुरका स्थानीयबीच दोहोरो झडप सुरु भएको छ । ....... झडपका क्रममा स्थानीय युवाले ढुंगामुढा गरिरहेका छन् भने प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । मन्दिरमा झडप जारी छ । ...... जानकी मन्दिर मात्र नभई आसपासका श्रद्धालु र दर्शनार्थीमा पनि भागाभाग मच्चिएको छ । यस क्रममा भारतबाट आएका आधा दर्जनजति श्रद्धालु पनि घाईते भएको .... राष्ट्रपति भण्डारीको जनकपुर भ्रमणका कारण स्थानीय भक्तजन मात्र नभई भारतबाट आएका श्रद्धालुहरु पनि प्रभावित भएका छन् ।........ जनकपुरवासीले यसअघि नै राष्ट्रपति भण्डारीलाई जनकपुर नआउन चेतावनी दिइसकेका थिए । विवाहपञ्चमीको बहानामा राष्ट्रपति जनकपुर आउनु मधेश आन्दोलन भाड्ने षड्यन्त्र मात्र भएको उनीहरुको ठहर छ ।


रामजानकीको विवाह महोत्सवको रुपमा मनाईने " विवाह पञ्चमी" को दिन जनकपुरमा भएको घटनाले म स्तब्ध भएको छु । राष्ट्रपति राष्ट...

Posted by Bikash Thakur on Wednesday, December 16, 2015

जानकी मन्दिर " रणभूमी" मा परिणत , धर्म धरोहरमा रास्ट्रपतिको प्रहार !!!

Posted by Kashindra Sharma on Wednesday, December 16, 2015

How Birgunj went from being a commercial to a protest hub. It's been four months. I fear for this city & its vibrant communities' future.

Posted by Amanda Snellinger on Tuesday, December 15, 2015

No comments: