Wednesday, December 02, 2015

In The News (3)

ढल्केवर में विशाल बिरोधसभा

Posted by Brikhesh Chandra Lal on Wednesday, December 2, 2015

नेपालको बिदेश मन्त्रीजीको भ्रमण दिल्लीमा अचानक लम्बिन्छ, काठमाण्डौमा निर्णायक भनिएको बार्ता विना कारण स्थगीत हुन्छ तैपनि भारत परस्तको आरोप केबल मधेसी नेताहरुलाई लाग्छ, राष्ट्रवाद उम्लिएको बेला !!

Posted by Tula Narayan Shah on Wednesday, December 2, 2015

कहाँ छ नाकाबन्दी? साँझ सहरको ट्राफिक जाम हेर्दा तेल फालाफाल झैं लाग्छ...आयल निगम मात्र हो तेल ल्याउने, कालाबजारी कल्ले गर्यो त ?

Posted by Kosmos Biswokarma on Wednesday, December 2, 2015

आजको बैठकका लागि सरकारी पक्ष, नेका र मधेसी मोर्चाका बीच सहमति भएको थियो । प्र.म., सुशील कोइराला र प्रचण्ड सरिक हुने बैठकमा आज मधेसी मोर्चाका अध्यक्षहरू नबस्ने भए ।

Posted by Jay Prakash Gupta on Tuesday, December 1, 2015

मानव जनसागर ढल्केवरमा सम्बोधन गर्दै राष्ट्रीय अध्यक्ष....सदभावना पार्टी सहितको संघिय गठबन्धनको आयोजनामा धनुषाको ढल्केव...

Posted by सदभावना पार्टी on Wednesday, December 2, 2015

The government has not distributed even a single drop of petrol in last several weeks, but you can experience often a...

Posted by Jay Nishaant on Wednesday, December 2, 2015

ओर्लियो मानव जनसागर ढल्केवरमा .....सदभावना पार्टी सहितको संघिय गठबन्धनको आयोजनामा धनुषाको ढल्केवरमा आयोजित बिरोध सभामा ओर्लियो मानव जनसागर।

Posted by Upendra Mahato on Wednesday, December 2, 2015

सिरहामा मानव साँगलो बनाई बिरोध प्रदर्शन .....सिरहा स्थित बलान नदी देखि कमला नदी सम्म ४० किमि को बिधार्थी मानव साङ्लो ब...

Posted by Upendra Mahato on Tuesday, December 1, 2015

सुनसरीको इनरवामा प्रहरी नियंत्रणमा रहेका आन्दोलनकारीहरू संग भेटघाट गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Tuesday, December 1, 2015

जब जब वार्ताको कुरा तब तब दमन **************************ओलीको दमन नेपालगन्जको रुपैडिया नाकामा......दर्जनौ आन्दोलनकारी घाईते

Posted by Upendra Mahato on Wednesday, December 2, 2015

बु्झपचाएर बेाल्नेहरूकेा लागि --- ल के भन्दै छ अब त बुझ

Posted by C.k. Sah on Wednesday, December 2, 2015

दुनियां की किसी सलाखों में इतनी ताकत नहीं, जो स्वराज के विचार को रोक दे...

Posted by Dr. CK Raut on Wednesday, December 2, 2015

Dignity in diversity http://myrepublica.com/opinion/story/31889/dignity-in-diversity.html

Posted by Amresh Singh on Wednesday, December 2, 2015

नाकाबन्दी जारी छ.....नेपालगंजको रूपैढीया नाकामा बिरोध प्रदर्शन जारी आज पनि नाका ठप्प

Posted by Upendra Mahato on Tuesday, December 1, 2015

सधैको लागी वार्ता भङ गरी कम्तिमा होली सम्म नाका बन्द गरौ । नाकामा बसौ । समयले आफै निर्नय गर्छ । रणनिती र योजना अनुसार यि राष्ट्रवादिहरु मधेसिलाई झुक्याइ रहेकाछन । थकाउन खोज्दैछन ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, December 2, 2015

प्रचण्डले फेरी घमण्ड देखाए आठ वटा प्रदेशको खाका अगाडी सारेहैन यिनीहरु किन गल्तीबाट सिक्दैनन भन्या ? मधेशीहरुको गुनासो...

Posted by Rudra Pandey, PhD on Tuesday, December 1, 2015

India's story on #Nepal is not winning and its soft power is being eroded on a daily basis. #India

Posted by Guna Raj Luitel on Tuesday, December 1, 2015

it does not seems like in ACTUAL there is a blockade in KATHMANDU ... i'm talking in visual sense... traffic is...

Posted by Ashmina Ranjit on Wednesday, December 2, 2015

मधेश आंदोलनमा नया आयामलालु यादवको पार्टी आरजेडी को वरिष्ठ नेता रघुवंश झाको अगुवाईमा सीतामढ़ी मा मधेश आंदोलनलाई लिएर अन...

Posted by Saroj Ray on Wednesday, December 2, 2015

EXCLUSIVE: कसरी आउँछ कालो बजारमा दैनिक २६ करोडको तेल? (भिडियो) https://t.co/Mqs92BpnNC #कालाेबजार #कालाेअर्थतन्त्र #नागरिक

Posted by Guna Raj Luitel on Wednesday, December 2, 2015


जहाँबाट दैनिक डेढ लाख लिटर पेट्रोल भित्रिन्छ (भिडियो)
पर्सा (ठोरी)– 'तेल र ग्यास चाहिएको छ? यदि चाहिएको छ भने ढिलो नगरी ठोरी जानुस्', तनहुँका दिलबहादुर गिरी यही सुनेर ग्यास र डिजेल लिन पर्साकाे ठोरी नाका पुगे। ..... पर्सा सदरमुकाम बीरगन्जबाट झण्डै ७० किलोमिटर पश्चिम उत्तरी भोगमा पर्ने ठोरी नाकामा भारतीयहरुले नै अवैध रुपमा दैनिक लाखौं लिटर इन्धन बेचिरहेका छन्। ...... पर्साको ठोरी र बिहार राज्यको पश्चिमी चम्पारणको बेतियास्थित भिखना ठोरीमा दुई महिनादेखि तेलको मेला नै लाग्दै अाएकाे छ। ठोरी गाविसमा पर्ने ठुटे खोलाको पश्चिमी डिलमा रहेको चौतारामा २४ सै घण्टा तरकारी बिक्री गर्ने हाटबजार जस्तै डिजेल, पेट्रोल र ग्यास खरिद बिक्री गर्न मान्छेहरूकाे भिड लाग्छ। नाकाबन्दीकाे याे चरम समस्यामा धेरै मान्छेहरूले वीरगञ्जबाट ७० किलोमिटर पश्चिम र उत्तरमा पर्ने एवं चितवनको नारायणगढबाट ८५ किलोमिटर पूर्व दक्षिणमा रहेको ठाेरीलाइ 'तेलकाे स्वर्ग' भन्न थालेका छन्। ...... ठोरी गाविस– ७ मा स्थित सो सीमावर्ती बजारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, छोटी भन्सार कार्यालयको अगाडि नै कालो बजारमा पेट्रोलिम पदार्थको मोलमोलाइ हुन्छ। कालो कारोबारका विक्रेता अधिकांश भारतीय नागरिक हुने गर्छन्। तिनका ग्राहक एवं संरक्षणकर्ता भने नेपाली हुन्। एक किलोमिटरको दुरीमा भए पनि यता र उताको भाषा संस्कृति, लवाइखवाइ निकै फरक देखिन्छ। .... प्रत्येक घरमा अस्थाई पेट्रोलपम्प......... ठोरीमा सीमापारिका भारतीय व्यक्तिले ल्याएको इन्धन किन्न नेपालको राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सिन्धुपालचोक, काभ्रे, धादिङ, बागलुङ, गुल्मी, पोखरा, तनहु, चितवन, हेटौडालगायतका विभिन्न जिल्लाबाट सवारी साधन रिजर्भ गराएर आएको भेटियो। ........ प्रत्येक घरघरमा अस्थायी पम्प सञ्चालनमा रहेको देखियो। ती घरहरुमा भारतीय भरिया तेल र ग्यास पुर्याउन आइरहेका थिए। ..... यहाँबाट हुने तस्करीको मुख्य संरक्षक नै भारतीय सीमा सुरक्षा बल हो। .... 'यहाँ कारोबार सुरु गरेपछि हामीले सबैलाई खुशी पार्नु पर्छ,' उनी भन्छन्, 'एसएसबी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायतका निकाय सबै निकायलाई मिलाएर कारोबार गर्छौं। ' ..... दैनिक करिब डेढ लाख लिटर तेल नेपाल भित्रिने गरेको उनले सुनाए। अहिले ठोरी आसपास भारतीय गाउँका अधिकांश बासिन्दाको मुख्य पेशा नै तेल तेलको ओसारपसार भएको छ .... भिखनाठोरी नाकाबाट नेपालमा सहजै प्रवेश गरी एक जनाले दैनिक रुपमा कम्तिमा पाँच सय लिटरसम्म बिक्री गर्ने गरेको ..... छोटी भन्सारसँगैसशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा रहेको छ। सशस्त्रले ठोरी आउने हरेक चारपांग्रे सवारी साधन अनिवार्य रुपमा दर्ता गर्छ। त्यहाँ दर्ता भएका सवारी साधनको तथ्यांकले दैनिक रुपमा डेढ लाख लिटर भन्दा बढी तेल र ग्यासको कारोवार भएको देखाउँछ। मोटरसाइकलबाट हुने कारोबार यसमा सामेल छैन। जब कि दिनभरीमा हजारौं मोटरसाइकलमा तेलको कारोबार गरिरहेका भेटिन्छन्। .... ठोरीमा पेट्रोल प्रतिलिटर १७५ मा पाइन्छ। डेढ लाख लिटर भित्रिएको स्थलगत हिसाबअनुसार दैनिक २६ करोड रुपैयाँको तेल कालो बजारमा आइरहेको छ। राजधानी पुग्दा पेट्रोल प्रतिलिटर ३०० देखि ५०० रुपैयाँसम्म पुग्ने व्यापारी बताउँछन्। यसर्थ यहाँबाट कालो बजारमा जाने इन्धनको बजार मूल्य दैनिक करिब ५० करोड रुपैयाँ हुनेगर्छ।


Losing the story in Nepal
“In this new world of transnational threats and the information age, it is not just whose army or muscle power wins, it’s whose story wins.” ..... This weekend’s events, with the temporary detention of 13 Seema Sashastra Bal personnel by Nepal’s Armed Police Force personnel and the Nepal government’s decision to take Indian channels off air, only drive the point home that Nepal is rejecting India’s power, both hard and soft. ..... The situation is made only more ridiculous by the decision of the Ministry of External Affairs this week to fly two batches of Indian journalists into Kathmandu to explain what the government calls the “Indian perspective”. Now reports indicate that the Nepal government is planning its own counter-propaganda offensive by taking Indian journalists to Madhes to see the effects of what Nepal calls a “blockade by India”. ....... officials in both Bhutan and Bangladesh say they are watching the situation closely, even as the SAARC Motor Vehicle Agreement awaits ratification. Sri Lanka’s closeness to the U.S. should send out alarm signs in Delhi as much as Beijing’s has in the past, however much the two sides claim to be on the same page.

No comments: