Thursday, September 10, 2015

In The News (53)

एक फेर सबैले हेर्नु पर्ने भिडियो /

सबैले यो भिडियो एक फेर हेर्नुहोला र सेअर गर्न पनि नभुल्नु होला किनभने यस्तो बास्तबिक कुरा सबै सामु पुर्याउनु पर्छ /

Posted by Binod Sen Thakuri on Thursday, September 3, 2015


गच्छदारको प्रश्न- कैलाली-कञ्चनपुरका ५ लाख थारु सीमापारी शरण लिए भने?
मेरै घरमा लिएर भात, मासु, ह्वीस्की खुवाएर उनीहरुको मनोविज्ञान बुझेर यहाँसम्म लिएको हुँ।
झापा पुगेर गच्छदारले भने- झापा, मोरङ, सुनसरी पहाडमा गाभ्न मिल्दैन
‘सिन्धुली, रामेछापबाट धनुषा, महोत्तरी अलग गर्न मिल्ने तर इलामबाट झापा र धनकुटाबाट मोरङ, सुनसरी अलग गर्न नमिल्ने तर्क के हो ?’ ...... पूर्वी थारुवान कोचिला प्रदेश सघर्ष समितिले बिहीबार झापाको वितामोडमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै गच्छदारले भने ‘आफ्नो स्वार्थका लागि जथाभावी सीमाकंन गर्ने कामले नै समस्या ल्याएको हो । केपी ओली र कृष्ण सिटौलाहरुको स्वार्थ यहाँ हाबी भएको छ । ‘ झापाका कोचीला, थारु, राजवशी, गन्गाई, ताजपुरीया लगायतका जातिलाई अल्पसंङख्यक बनाएर पेल्ने काम भएको भन्दै पहाडसँग तराईलाई कुनै पनि हालतमा समावेश गर्न नहुने उनको जोड थियो । ..... तनि दल सात प्रदेशमै अडिग रहने हो भने झापा, मोरङ र सुनसरीलाई अहिलेको प्रदेश नम्बर दुईमा गाभ्नुपर्छ ।’ उनका अनुसार कैलाली, कञ्चनपुर लगायतका जिल्लालाई नवलपरासी, अर्घाखाँचीहरुसँग मिलाउनुपर्छ । ‘यसले पनि समाधान दिनसक्छ’, उनले भने ‘झापा, मोरङ, सुनसरीको अलग प्रदेश बनाउँदा पनि हुन्छ ।’ ....

‘आफ्नो स्वार्थका लागि जथाभावी सीमाकंन गर्ने कामले नै समस्या ल्याएको हो,’ उनले भने ।

आन्दोलन थप सशक्त र शान्तिपूर्ण बनाउने निर्णय आज भैरहवामा भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरुको बैठक...

Posted by Madhesi Community on Thursday, September 10, 2015




संघको अहवान काठमाण्ढौ तेल नलगने चालको समर्थन भोली देखि सयै गाडी साउको घरमा...

Posted by Condition of Janakpur Dham on Thursday, September 10, 2015

No comments: