Tuesday, September 08, 2015

In The News (36)

घैंटे मारिएको १९ दिनपछि अर्का गुण्डा नाइके पक्राउ
प्रहरीले गुण्डा नाइके साजन महर्जनलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई मंगलबार गोंगबू क्षेत्रबाट पक्राउ गरेको हो । ...... महर्जनले व्यापारी तथा स्थानीयलाई डर र धम्की दिई रकम माग गर्ने गरेको उजुरी परेपछि पक्राउ गरेको जनाएको छ । उनले गोंगबु र आसपासको क्षेत्रलाई आधार बनाएर गुण्डा गर्दी गर्ने गरेको प्रहरी भनाई छ । ...... महानगरीय प्रहरी अपराध महाशाखामा आएसँगै गुण्डाहरुविरुद्ध एसएसपी खनाल आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् ।
कांग्रेसका मधेशी सभासद्द्वारा आन्दोलनकारीसँग वार्ता गर्न प्रधानमन्त्रीलाई दवाव
आफूहरुले सविधान निर्माणका लागि पेस गरेको संशोधन प्रस्तावको आधारमा सविधान निर्माण गरे तराई मधेशको समस्या आफै समाधान हुने उनीहरुले धारणा राखेका थिए । ...... जवाफमा प्रधानमन्त्री कोइरालाले आन्दोलनरत पक्षमा आफूले पटक पटक पत्र पठाएर वार्तामा आउन आग्रह गरेपनि उनीहरु वार्तामा नआएको प्रतिकृया दिएका थिए । ...... ‘बरु तपाईहरुले नै उहाँहरुसँग कुरा गरेर वार्तामा ल्याउने वतावरण मिलाउनुस्, वार्ताको टेबलमा आएपछि समस्याको बारेमा छलफल गरी टुगों लगाउन सकिन्छ, उनले भने, वार्तामा नै आएन भने कसरी वार्ता गर्ने त्यसका लागि वार्तामा आउनुपर्छ । मेरोतर्फबाट के के गर्नुपर्छ सबै गर्न तयार छु ।’ ..... यो सविधान काँग्रेस पार्टीले मात्र निर्माण गरिरहेका छैन, यसमा एमाओवादी, एमालेलगायतका दलहरुको सहभागिता रहेको छ, यी दलहरुले सविधान निर्माण प्रकृया रोक्ने सहमति भयो भने त्यो पनि गर्न सकिने धारणा प्रधानमन्त्रीले राखेको सभासद् आलमले बताए ।
पूर्वमन्त्रीदेखि एनआरएनका पूर्वअध्यक्षसम्मको कनेक्सन
कुनै महिलाको कोख भाडामा लिएर विदेशीको शुक्रकीट हाली बच्चा जन्माइदिएर विदेश ‘निर्यात’ गर्ने धन्दामा त पूर्वमन्त्री रूप ज्योतिदेखि, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर चक्रराज पाण्डे, ग्रान्डी अस्पतालमा लगानीकर्ता उपेन्द्र महतो लगायतको संलग्नता भेटियो । नेपालका सांसद्, मन्त्रीदेखि प्रहरी प्रशासन र टोले गुन्डासम्म पनि यो प्रकरणमा जोडिएका रहेछन् । ...... यिनै रुप ज्योतिले सिंहदरबारबाट करिब दुई किलोमिटरकै दूरीमा यसरी गैरकानुनी काम चलाइरहेको भेटियो । ...... सुरुमा ग्रान्डी अस्पतालमा लगानी सुरु गरेर सरोगेसीको गैरकानुनी काममा छिरेका रुप ज्योति अहिले आफैँ क्लिनिक खोलेर खुला रूपमा यो काम गरिरहेको भेटियो । हाल हिरो कम्पनीको मोटरसाइकल, फिलिप्सको घरायसी सामान र स्टिल कम्पनीमा लगानी गरेको ज्योति समूह यतिबेला सरोगेसीको व्यापारतिर पल्किएको छ । ..... उनले भने, ‘हामीले सरोगेसी गराएका छैनौँ, तर कसैले गर्भवती महिला ल्याएमा चेकजाँच गर्ने गरेका छौँ । हामीलाई कुनै मतलब हुँदैन कि त्यो महिला सरोगेट मदर भए/नभएको ।’ ...... ग्रान्डी सिटी क्लिनिकले ११ असार ०७१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर सरोगेसीसम्बन्धि कानुनमा के छ भनेर सोधेको थियो । त्यसको जवाफमा १८ असार ०७१ मा मन्त्रालयले सरोगेसी सेवासम्बन्धी विषय अध्ययनका क्रममा रहेको र कानुन नबनेको स्पष्ट पारेको थियो । ........
Surrogacy Overview
Surrogate mothers: the legal issues
Surrogacy



प्रचण्डले पार्टी निकट मधेसी नेतालाई भने– ‘दुई दिन पर्खनुस्,गच्छदारलाई पनि मनाउँछु
एमाओवादी अध्यक्ष प्रचण्डले मधेशका तीन नेतालाई बोलाएर सबै आन्दोलनकारीको माग अहिले नै सम्वोधन गर्नेतिर लागे संविधान नबन्ने बताएका छन् । उनले संविधान संसोधन गर्दे माग पुरा गर्ने पनि बताए । ..... सोमवार साँझ मिथिला राज्य ईन्चार्ज विश्वनाथ साह, रामचन्द्र झा र मधेश राष्ट्रिय मुक्ति मोर्चाका रामकुमार शर्मालाई लाजिम्पाट बोलाएर उनले सोधेका थिए, ‘मधेशतिरको के छ ? कसरी जाँदा उचित होला ?’ ....... तिनै नेताले थरुहट आन्दोलन र मधेश आन्दोलनईलाई संवोधन गर्न आग्रह गरेसँगै प्रचण्डले जसरी पनि संविधान बनाउने दिशामा अगाडी नबढे जनयुद्धको उपलब्धि संस्थागत नहुने बताएका थिए । संविधान घोषणा हुनु अगाडीसम्म सवै पक्षसँग छलफल र बहस गर्दै अगाडी जाने उल्लेख गर्दै प्रचण्डले थारु आन्दोलनका बारेमा आफु सिरियस रहेको बताएका थिए । भेटमा सहभागी एक नेताले भने, ‘संविधान जारी हुनुअघि नै उँहा थारुको समस्या समाधान गर्ने पक्षमा रहेको हामीले पायौं ।’ ....... वितमा

११ प्रदेशमा सहमती गर्दा पनी मधेशवादी दलहरुकै कारण सहमती हुन नसकेको

दुःखेको गर्दै प्रचण्डले थारुको समस्या बाहेक अरु सवै समाधान गर्ने भन्नेतिर लागेमा संविधान नबन्ने बताएका थिए । ........

अहिलको संविधानसभामा दुई तिहाई पुर्याउन पनि एमाओवादी आवश्यक रहेको हुनाले यसपटक संविधान बनाउने उपयुक्त अवसर भएको विश्लेषण प्रचण्डले मेधशी नेताहरुलाई सुनाएका थिए ।


State Sponsored Terrorism अहिले नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी, नेपाल र नेपाली जनता प्रती उत्तरदायी नभई एउ...
Posted by Upendra Mahato on Tuesday, September 8, 2015

नेपाली सेनाको ध्वाँस, बन्दुकको आडमा ट्रक भित्र्याउनेलाई रकसौल वासीले भारत तिर बाटै बोर्डर नै पार गर्न नदिने भए. अब हेरम...
Posted by Subhash Chandra Shah on Tuesday, September 8, 2015







२५ गते जनकपुर के विशाल जन प्रदर्शन मे सहभागी हों २५ गते जनकपुर के विशाल जन प्रदर्शन मे सहभागी हों 08-09-201518:41 ...
Posted by Vijay Kumar Singh on Tuesday, September 8, 2015

हेक्का रहोस्, चाणक्य/मौर्य साम्राज्यको अनुभव पछी मधेशीहरुले काठमाडौँमा एघारौं शताब्दी देखि पनि सयौं वर्ष शाशन गरेको इति...
Posted by Subhash Chandra Shah on Tuesday, September 8, 2015

No comments: