सात अंचल वाला सीमांकन नछुने पुर्व शर्त ले वार्ता असंभव बनाउँछ



सीमांकन र नामांकन को आदर्श यो होइन तर अहिले लाई निकास यो हुन सक्छ। हामी देउबा को नातेदार हरु लाई प्रदेश ५ मा विशेष क्षेत्र हरु दिन्छौं। उनका बॉर्डर पारिका नातेदार हरु बारे उत्तराखंड सरकार सँग कृपया गफ गर्नुहोस्।




Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार