Sunday, August 23, 2015

In The News (32)





जनकपुर में आज का सुबह ! पहरेदारों ने बन्द को और सशक्त किया !
Posted by Brikhesh Chandra Lal on Sunday, August 23, 2015






आन्दोलनमा चौतर्फी समर्थन । राजनीतिक दलहरुको ब्यानरमुनि आउन नसकेका पेशाकर्मी, बुद्धिजिविहरु लोकतान्त्रिक मधेसी समाजले आयोजना गरेको वृहत्त मौन जुलुसमा ५ हजारको हाराहारीमा सहभागि भए । जनकपुरको जनक चौकबाट निस्केको जुलुसमा जनकपुरका चिकित्सक, प्राध्यापक, शिक्षक, युवा, विद्यार्थी, उद्योगि, व्यवसायि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
Posted by Puran Gupta on Sunday, August 23, 2015




जनकपुर के आन्दोलनकारीयों का गीत । अवश्य देखें । डाउनलोड कर दिखायें ।
Posted by Brikhesh Chandra Lal on Sunday, August 23, 2015



बिशाल मोटरसाईकल जुलूस, जनकपुर, भाद्र ६
बिशाल मोटरसाईकल जुलूस, जनकपुर, भाद्र ६ | आन्दोलन सक्दो शेयर गरौ |भिडियो: घनश्याम मिश्रा जी को वालबाट
Posted by Madhesi Community on Sunday, August 23, 2015




रुकुममा घरघरबाट मसाल जुलुस निकालियो, ४८ घण्टे अल्टिमेटमसहित आमहड्ताल आव्हान
एकचोटी सदरमुकाम नै आगो–आगो भएको थियो भने निकै लामो समयसम्म घर–घरका छतहरुमा मसाल बलेको देख्न सकिन्थ्यो । ..... अब यसपछी ४८ घण्टे अल्टिमेटम सहित रुकुम जिल्लामा रहेका उद्योग, व्यापार, कल–कारखाना, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरु र यातायात पुर्ण रुपमा ठप्प पारी आम हड्तालमा उत्रिने बताएका छन् ।

No comments: