Wednesday, December 02, 2015

This Could Be A Gamechanger



मधेश आंदोलनमा नया आयाम

लालु यादवको पार्टी आरजेडी को वरिष्ठ नेता रघुवंश झाको अगुवाईमा सीतामढ़ी मा मधेश आंदोलनलाई लिएर अन्तरक्रिया कार्यक्रम सम्पन्न जसमा विहारको MLA, ex-minister नवल किशोर यादव, पत्रकार र स्थानिय नागरिक समाजका अगुवाहरू पनि थिए।

निश्कर्ष:

यस महिनामा मधेशीको माँग सम्बोधन भएन भन्ने आउने दिनमा सिमामा भारतको वेस्ट बंगाल देखी लिएर उत्तराखण्ड सम्मको १८०० किलोमीटर मा भारतीयहरू द्वारा प्रदर्शन गरिने। यसका लागी वेस्ट बंगाल, सिकिम्म, यूपी र उतरा खण्ड सरकारलाई पत्राचार गर्ने जसको पहल रघुवंश जी स्वंम गर्नेछ।

यूपीमा यही १० तारीख़ हुनलागेको ग्राम पंचायतको चनाव समापन पश्चात भारतीयहरू खुलेर मधेश आंनदोलन प्रति समर्थन जनाउन आफ्नै भूमीमा प्रदर्शन गर्ने।



भारतीयहरू रोटी र बेटीको सम्बन्ध रहेका नेपालीहरू लाई मानवताको हिसाबले सहयोग गरे पनि मधेशी मोर्चाले जारी आन्दोलनको कुनै कार्यक्रममा फेरबदल गर्ने छैन।

यो हुनसाथ नेपाल सरकार घोर संकटमा घिर्ने सम्भावना रहेको छ।
Laloo Yadav: Opposition Leader
आर्थिक क्रांतिका पाँच पाण्डव: सुशासन, शिक्षा, स्वास्थ्य, संरचना, (उद्योगव्यापार) सुलभता
Aamir Khan And The India Intolerance Debate
भारतका २४० ट्रिलियन डॉलर वाला अर्थतंत्र बनने का फोर्मुला इजराइल के पास है
लालु यादव: मौसम वैज्ञानिक

No comments: