Sunday, August 23, 2015

केरला, तमिलनाडु, पंजाब, महाराष्ट्र, आसाम, बंगाल, ओरिसा, आंध्र प्रदेश आदि

केरला, तमिलनाडु, पंजाब, महाराष्ट्र, आसाम, बंगाल, ओरिसा, आंध्र प्रदेश आदि सब जातीय पहिचान मा आधारित नाम हुन। संघीयता बारे दक्षिण को छिमेकी बाट सिक्न कति गार्हो भएको?

नेपालको मधेस प्रदेश भारत को महाराष्ट्र जस्तो हो, आर्थिक रुपले सबैभन्दा अगाडि हुन्छ। झापा बाट चितवन समेट्दै कंचनपुर सम्म। मधेस प्रदेश। अखंड मधेस। मधेस भुगोल हो।




  • हिन्दी भाषा देश भरि नेपाली भाषा को समकक्ष रहन्छ 
  • एक जना पनि मधेसी अनागरिक अथवा दोस्रो दर्जाको नागरिक भएर बस्दैन 
  • मधेस को बुहारी दोस्रो दर्जाको नागरिक भएर बस्दैन
  • केंद्र सरकार को प्रतिनिधि सभा र राज्य सभा मा मधेस को जनसंख्या समानुपातिक प्रतिनिधित्व रहन्छ 
  • सीमा सुरक्षा, बिदेश नीति आदि केही प्रमुख विषय बाहेक बाँकी प्रदेश मा आउँछ 

No comments: