Sunday, September 13, 2015

In The News (71)



दफावर छलफलमा कुनै दफा र उपदफा को छलफल नगरी, दहाल कोइराला ओली सिटौला हरुले खस आकर्षणयुक्त चुनावी भाषण दिए. यो संकेत हो असफल राजनीति र नटिक्ने संविधान को.
Posted by Subhash Chandra Shah on Sunday, September 13, 2015

Ahile TV ma live haraun sushil kp deuba prachanda sabai ko anuhar darr ra tras le bhariyeko dekhiyo. Samvidhan jaari...
Posted by Subhash Chandra Shah on Sunday, September 13, 2015


जनकपुर को भानु चोक स्थिती तनाब गरस्त । । पुलिस र जनता बिच झरप
Posted by Condition of Janakpur Dham on Tuesday, September 1, 2015


गोली ठोक्नु छ भने हामी नेता लाई ठोक। जनतालाई गोली किन ठोक्छौ। हामी सडकमै छौ। मंचबाट हामीलाई गोली ठोक भनेर भाषण गर्दै छौं। हिम्मत छ भने हामीलाई गोली ठोक।गोलीले नै समस्या समाधान हुन्छ भने निहत्था जनतालाई हैन, हामीलाई गोली ठोक।- राजेन्द्र महतो
Posted by Condition of Janakpur Dham on Monday, August 31, 2015

२०१७ मा राजा महेन्द्र को जस्तो सम्बिधान लागु गरेर मधेसि, थारु, जनजाती नेता हरुलाई जेल मा थुन्ने तयारी गर्दैछ । तर अहिले जनता कमजोर छैन । प्रतिकार हुन्छ ।
Posted by Mahesh Yadav Adhikari on Sunday, September 13, 2015

No comments: