Sunday, September 13, 2015

वार्ता त के हामी समझौता मा पनि जाँदैनौं

गरेको समझौता लागु हुन्छ भन्ने आधार के? खुरुक्कन पुराना सम्झौता लागु गर। वीरगंज प्रादेशिक राजधानी रहने गरी झापा देखि कंचनपुर सम्म एक मधेस एक प्रदेश। नाम थरुहट मधेस हुन सक्छ। That which you call a rose by any other name.


No comments: