Wednesday, September 09, 2015

काँगेस एमाले एमाओवादी पार्टी को सदस्यता

काँगेस एमाले एमाओवादी पार्टी को सदस्यता देश भरिका मधेसी र जनजाति का लागि गुलामी को जंजीर हो। त्यो कसैले आएर तोड़ि दिँदैन। आफैले लगाएको हो। आफैले तोड्ने हो।


No comments: