Thursday, September 10, 2015

In The News (51)

५ दिन भित्र प्रहरी चौकीहरु हटाउन मधेसी मोर्चाको धम्की
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सर्लाहीका ४ स्थानमा रहेका प्रहरी चौकीहरु ५ दिन भित्र खाली गर्न धम्की दिएको छ । मोर्चाका नेता कार्यकताहरुले सर्लाहीको मधुवनी, बाराउद्योरण, सीमरा फेनहरा र मधुवनगोठ गाविसमा रहेका प्रहरी चौकीहरु हटाउन धम्की दिएका हुन् । सर्लाहीका प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्काले ५० जना भन्दा बढी नेता कार्यकर्ताले मोटरसाइकलमा प्रत्येक प्रहरी चौकीमा पुगेर यस्तो धम्की दिएको बताउनु भयो ।

राष्ट्रसंघ फिर्ता जाऊ : मधेशमा भइरहेको सरकारी आतन्क , हत्या , दमन , बिभेद का बिरुध न बोल्ने हो भने नेपालमा राष्ट्र सङ्हक...

Posted by Rajesh Ahiraj on Thursday, September 10, 2015


No comments: