Wednesday, September 09, 2015

In The News (43)

नसल्बादी नर्सन्हार को रोके ।मधेश के आधिकार के आन्दोलन को दबाने के नाम पे निहत्ता मधेशीवो को मार जा रहा हे । ।मनबाधिकार का च्रम उलङ्हन । । । #STOPGENOCIDE#STOPBRUTALITY

Posted by Binay Panjiyar on Wednesday, September 9, 2015

हाम्रो पार्टी एमाओवादीका मधेसका नेता/ सभासद्हरू समेतबाट पछिल्लो चरणको तराई/मधेसको स्थिति बुझ्दा त्यो अत्यन्त गम्भीर दिशा...

Posted by Dr. Baburam Bhattarai on Tuesday, September 8, 2015








प्रहरीलाई नाकाबंदी सही शुरूआत

Posted by Surendra Madhesi on Wednesday, September 9, 2015






तीन दलले दिए आन्दोलनकारीलाई वार्तामा आउन अन्तिम अवसर
भारतको ‘दोहोरो नीति’ ले शीर्ष नेता हैरान !
आन्तरिक द्वन्द्वको चपेटमा परेको सिरियाबाट लाखांै नागरिक युरोपमा शणरार्थी बनेर पसेका छन् । अन्तराष्ट्रिय संचलमाध्यमले ति शणरार्थीका कथालाई विशेष कभरेज गरिरहेका छन् । नेपालसँग यो मामलाको त्यति धेरै साइनो नहुनुपर्ने हो तर, सीमावर्ती क्षेत्रमा अहिले यसको धेरै चर्चा छ । ‘तराई–मधेशको आन्दोलनले त्यहाँका स्थानीयहरु शणरार्थीका रुपमा भारत जानुपर्ने’ अवस्था आउन सक्छ भन्दै चर्चा गराइएको छ । यस्तो चर्चा आन्दोलनकारी, प्रहरी–प्रशासन, वा राजनीतिक दलका नेता–कार्यकर्ताले गरेका छैनन् । सीमाक्षेत्रबाट प्राप्त सूचनाका आधारमा यस्तो चर्चा भारतीय भूमिमा हुने गरेको छ ।......... यो चर्चा त्यहाँ मात्र सीमित छैन्, राजधानीमा आईपुगेको छ । प्रमुख दलका शीर्ष नेताकहाँ भित्र–भित्र पु¥याएको छ । सुरक्षा निकायमा यो सूचना पुगेको छ । भारतीय गुप्तचर संस्थाका अधिकारीको काठमाडौंमा जारी दौडधुप र भेटघाटमा पनि यो विषय कुटनीतिक तरिकाले उठन थालेको छ । सुरक्षा स्रोतका अनुसार अहिले काठमाडौंमा ‘बाह्य गुप्तचर निकाय’का प्रतिनीधिले दौडधूप र राजनीतिक भेटघाट तिव्र पारेका छन् । यस्तो दौडधूप र भेटघाटमा भारतको दोहोरो भूमिका देखिने थालेको प्रमुख दलका नेताले बुझ्न थालेको बताइन्छ । भेटघाट बालुवाटार, बाल्कोट र लाजिम्पाटमा मात्र केन्द्रित छैनन्, मधेशवादी दल देखि शीतल निवास र निर्मल निवासमा भित्रपनि भेट भएको सूचना बाहिर आएका छन् । त्यस्ता अधिकारीले तराई–मधेशमा तनाव बढन सक्ने संकेत दिएका छन्,

शीर्ष नेता यस्ता संकेतबाट भयभित छन् ।

......... प्रमुख दलका नेताहरुले के बुझेको देखिन्छ भने –संविधान जारी गर्न पनि कठिन छ र नयाँ संविधान जारी भएपछि लागु गर्न पनि सहज छैन । ........ मधेशमा महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोलाई दिल्लीको भिन्दै शक्तिले उचालेको सूचना शीर्ष नेताहरुकहाँ पुगेको छ । नेपालका प्रमुख चार दललाई भारतीय संस्थापनपक्षले औपचारिक सहयोग गरेजस्तै मधेश आन्दोलनको नेतृत्व गरिरहेकाहरुलाई भारतीय खुपिया एजेन्सी ‘रअ’ ले मद्धत गरेको शीर्ष नेताहरुकहाँ सूचना छ । भाजपा सरकारसँग टकराव गरिरहेको ‘रअ’ भने नेपालमा अस्थिरताको पक्षमा उभिएको बुझाई शीर्ष नेताहरुको छ । ...... काठमाडौंलाई दवाव दिने अन्तिम विकल्पमा मधेशवादी दलहरुले भन्सार ठप्प पार्ने चेतावनी दिएका छन्, जुन सोचविचारसहित आएको अभिव्यक्ति हुनुपर्छ । अहिले संविधान जारी गर्न रोक्ने, अस्थिरता बढाउने र अन्ततः हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्ने खेलमा छिमेकीको एउटा शक्ति लागेको शीर्ष नेताको बुझाई देखिन्छ । ....... यस्तो भूमिकाले मधेशी, जनजाती, थारु, महिला लगायतका जायज माग पनि ओझेलमा पर्ने खतरा छ ...... मधेशी र थारु समुदायको विरोधका बाबजुद संविधान जारी भैहाले तराई– मधेशमा वितण्डा मच्चाउने, नाकाबन्दी गर्ने र साम्प्रदायिकता भड्काउने सम्मका खेल हुन सक्ने सूचना राजनीतिक नेतृत्वकहाँ पुगेको देखिन्छ । बिजय गच्छदारले प्रक्रिया बहिस्कार गर्ने निर्णयलाई पनि शीर्ष नेताहरुले छिमेकीको भूमिकासँग जोडेर हेरेका छन् । ..... विगतका आन्दोलनको उपलब्धि नै मधेशको अहिलेको आन्दोलनको जग छ । अन्तरिम सविधान संशोधन गरी संघीयताको ग्यारेण्टी, अन्तरिम सविधानको धारा १३८ मा स्वायत्त प्रदेशको ग्यारेण्टी, राज्यमा समानुपातिक प्रतिनिधित्व, गाउँ गाउँमा नागरिकता वितरण, मधेश आन्दोलनमा मारिएकालाई सहिद घोषणा, समानुपातिक निर्वाचन प्रणाली मधेश आन्दोलनले स्थापित गरेका मुद्धा थिए । अहिले अन्तरिम सविधान अनुसार संघीयताको प्रत्याभूति, समग्र मधेश एक प्रदेश, हरेक निकायमा समानुपातिक प्रतिनिधित्व र मस्यौदामा आएको नागरिकता सम्बन्धी प्रावधानको खारेजी मधेशको माग छ । ...... आफुहरुको सहभागिताविना आउने संविधानले शान्ति होइन, अस्थिरता र तनाव मात्र निम्ताउने निश्कर्षसहित मधेशवादी दलहरुले संविधानसभाका सवै प्रक्रिया छाडेर आन्दोलनतिर जानु सामन्य राजनीतिक अबस्था होइन ।
पार्टीका मधेशी नेताहरुसँगको भेटपछि बाबुरामले भने, ‘स्थिति गम्भिर हुँदैछ, सेना फिर्ता बोलाऔं, वार्ता गरौं’
भट्टराई निवास सानेपामा भएको भेटमा विश्वनाथ शाह, रामचन्द्र झालगायतका नेताहरुको सहभागिता थियो । .... एमाओवादीले दुईसँग मिलेर संयुक्त संशोधन प्रस्ताव राखेपछि पार्टीका मधेशी नेताहरु असन्तुष्ट रहेका छन् ।


मधेस आन्दोलनमा भारत र युरोपेली युनियनको भूमिका
ताकी–ताकी टाउकोमै गोली हान्ने, घर–घर, अस्पतालसम्म गई गोली चलाउने ..... युरोपेली युनियन र छिमेकी राष्ट्रको नेपालको राजनीतिक अवस्थाप्रति चासो बढेको देखिएको छ । ...... भारत र चीनजस्ता दुई ठूला मुलुकबीच नेपाल रहेको हुँदा सेन्टर प्वाइन्टको रूपमा युरोपेली युनियनसहित कैयौँ कूटनीतिक निकायले नेपाललाई ताकिरहेका छन । यता भारत र चीनले समेत कतै नेपालको भूमिमा आफूहरूविरुद्ध कुनै षड्यन्त्र त हुने होइन भन्दै हरेक कदममाथि नजर राखेका छन् । ....... ०६२/६३ मा बाह्रबुँदे सहमतिका लागि पनि भारतले सहयोग गरेको हो । ०६५ सालमा कटवालको पुनस्र्थापनाका लागि पनि भारतले सहयोग गरेकै हो । ..... पछिल्लो समय आन्दोलनरत अधिकार र पहिचानवादी शक्तिहरूको युरोपेली युनियनसँग नजिक बढ्नु र भारतले यी शक्तिलाई शंकाको दृष्टिले हेरेका कारण आन्दोलनले ‘ब्याकअप’ नपाएको देखिन्छ । यद्यपि भारतमा फेरिएको नेतृत्व र फेरिएको नेपाल रणनीतिले पनि भारत त्यति सक्रिय हुन नचाहेको तर्क भारतीय पक्षको रहँदै आएको छ । उता युरोपेली युनियनले यसै मौकालाई क्यास गर्दै आफ्ना सबै सक्रियतालाई अझ सशक्त बनाएका छन् । आदिवासी, जनजाति, दलित, अल्पसंख्यक हुँदै पछिल्लो समय मधेसीलगायत अधिकारवादी राजनीतिक शक्ति माझ धर्मनिरपेक्षताको सवालमा युरोपली युनियनले आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ । ...... तीन दलले संविधानसभालाई ‘हाइज्याक’ गरेको अवस्था छ । संविधानसभालाई कहिले बालुवाटारमा लगेर राखेका छन् भने कहिले लाजिम्पाट त कहिले धुम्बाराहीमा पुर्याउँछन् । बानेश्वरस्थित संविधानसभा भवनमा कहाँ छन्, साँच्चिकै खोज्ने बेला आएको छ । तीन दलका नेतालाई जे मन लाग्यो, त्यही गर्छन् संविधानसभामा । संविधानसभा उनीहरूकै पेवा हो जस्तो गर्छन् । अहिले अब संविधानसभामा को छन् ? कोही छैन ।

तीन दलका नेताहरू संविधानसभालाई आफ्नो झोलामा लिएर घुमिरहेका छन् ।

अरु दलहरू त्यसलाई खोजिरहेका छन् । त्यसैले अपहरणमा परेको संविधानसभालाई फिर्ता गराउन पनि आन्दोलन गर्नुपर्ने अवस्था देखिएको छ ।


गच्छदारले संविधानसभा छोडे पनि संविधान जारी हुन्छः ओली
‘लटरम्म आँप फलेको रुखबाट दुई चारवटा झर्दैमा आत्तिनु पर्दैन’
संविधानसभालाई लटरम्म फलेको आँपको रुखसँग तुलना गर्दै ओलीले रुखबाट दुई चारवटा आँप झर्दैमा आत्तिनु नपर्ने बताए । उनले मधेसको मुद्दाहरुलाई मधेसवादी दलका नेताहरुले छोडे पनि आफूहरुले त्यसालई अगाडी बढाउने समेत बताए । ...... मधेसी सभासद मधेसवादी दलसँग मात्रै छैनन् एमाले, कांग्रेस र माओवादीसँग पनि मधेसी सभासद छन् ।’ ..... पत्रकार सम्मेलनमा आफ्नो पार्टीमा पनि मधेसी सभासदहरु रहेका छन् भनेर भनि रहँदा फ्लोरमा एमालेका मधेसी सभासदहरुको बाक्लो उपस्थिति रहेको थियो ।
हामीलाई टिकापुरको मृत्यु ठुलो र विरगंजको मृत्यु सानो किन लाग्छ हँ ?





गृहमन्त्रीको ताल देखेरे प्रहरी अधिकारीहरु आश्चर्यमा

Today marks 25 days of protest from the people of southern Nepal, Madhesh. 4 people got killed in Jaleswor today, adding...

Posted by Khushbu Mishra on Wednesday, September 9, 2015




Dr. CK Raut
हिंसा आन्दोलन को सशक्त नहीं, कमजोर बनाती है
इसलिए जितना आन्दोलन करना है करिए, परन्तु शांतिपूर्ण तरीके से
*****************************************************************
प्राय: आन्दोलन के समय में यह काफी सुनने को मिलता है कि शांतिपूर्ण तरीके से नहीं होगा, इस तरीके से शासकों को सुनाई नहीं देता है, अब सशक्त आन्दोलन करेंगे, चलो रे भाई भाला-बरछी और घरेलु हथियार लेकर, चलो पुलिस चौकी जला देंगे, बजार में आग लगा देंगे, बम फोंडेगे ...आदि। पर कृपया एक बात बताएँ, चाहे किसी ओर से हों, पर अगर हिंसा से आन्दोलन सशक्त होता तो
- भैरहवा में दंगा के बाद आन्दोलन सशक्त हुआ या कमजोर ?
- कैलाली टीकापुर की घटना के बाद वहाँ पर आन्दोलन सशक्त हुआ या कमजोर ? थारु नेताओं को क्यों भूमिगत होना पड़ा ? आसपास के गांव का हाल क्या है ?
- वीरंगज में हिंसा और ५ आदमियों के मारे जाने के बाद आन्दोलन सशक्त हुआ या कमजोर ? हिंसा के बाद, कई हप्तों से रुकी हुई गाडियों को शासक ले जाने में शासक सफल रहे या असफल ?

हमारा सामाजिक मनोविज्ञान इस तरह बन गया है कि प्राय: हम हिंसा पर गर्व करते हैं, यह सच्चाई है। कहीं आग लगाने में, पेट्रोल बम फेंकने में, या भाला-बरछी या गोली ही चलाने में हम स्वयं को बहुत ही बहादुर समझते हैं। इसी मनोविज्ञान के चलते 'गौर कांड' पर हम गर्व करते हैं, शर्म नहीं। जबकि सच्चाई यह है कि उसी 'गौर कांड' के चलते श्री उपेन्द्र यादवजी को झूकने पर मजबूर होना पडा और प्रथम मधेश आन्दोलन उपलब्धिविहीन हो गया और दुबारा २०६४ साल में आन्दोलन करना पडा। उतना ही नहीं, उन आन्दोलन के दौरान जो दो-चार शीशी-बोतल फोडे गए, उसके चलते आज पूरे मधेश में APF छा गया है, नेपाली सशस्त्र पुलिस हमारे गांव-गांव ही नहीं, अब चौकठ पर खडे मिलते हैं, गोली ठोकने को तैयार।

इसलिए अबकी बार हम वही गलती न दुहराएँ। कहीं ऐसा न हों कि जोश में आकर हम होश खो बैठें, जिसका परिणाम आगे के दिन में ये हो कि हमारे घर-घर में नेपाली सैनिक अगले १० वर्ष लगा रहे। मधेश में सेना लगाना नेपाली शासकों के लिए कोई बडी बात नहीं हैं। दो-चार शीशी-बोतल फोडने के घटना दिखा देंगे, साम्प्रदायिक दंगा का कारण दिखा देंगे, और फिर सुडान और इथियोपिया की तरह अगले १० वर्ष सेना को लगा देंगे। नेपाली शासकों का क्या जाता है? १ लाख सेना से नहीं सम्हलेगा, तो १ लाख और भर्ती कर लेगा, १ लाख थप पहाडियों को नौकरी मिल जाएगी। खिलाना-पिलाना तो हमें ही पडेगा, नेपालियों का क्या जाता है ? इसलिए केवल अपना आवेग मत देखें, १०-१२ दिन आन्दोलन को खाली 'ग्लैमरस' बनाने के चक्कर में मत पडें, अगले दशकों में मधेश के भविष्य के लिए सोंचे, आपके गाँव और परिवार के लिए सोचें। क्या आप चाहेंगे कि आप के गाँव में, आप के घर में अगले १० वर्ष नेपाली सेना घूसी रहे ?

अगर ऐसा हुआ तो मधेशी विस्थापित होने लगेंगे, शरणार्थी बनने लगेंगे। ऐसा हो रहा है: टीकापुर के घटना के बाद हजारों मधेशी/थारु अपने गाँव से विस्थापित हुए, भारत में शरणार्थी बनने पर मजबूर हुए। सोचिए, अगर सीमा बंद कर दी गई तो क्या होगा ? और सीमा आसानी से बंद की जाती है, सुरक्षा के नाम पर तो कभी कुछ नाम पर। उस हालत में मधेशियों की हालत सिरियाई शरणार्थियों से अलग होगा ? जहाँ 'अरब बिद्रोह' ने ट्यूनिशीया, इजिप्ट, लिबिया और यमन में तानाशाही शासनों को अंत करने में सफल रहा, वहीं आन्दोलन ज्यादा हिंसात्मक बनने के कारण से सिरिया में सरकार और विद्रोही के बीच में गृहयुद्ध ही छिड गया जिससे आज दशों लाख सिरियाई नागरिक देश से भाग रहे हैं कहीं शरण लेने, पर उन्हें कोई शरण तक नहीं दे रहा है। इस हप्ते विश्व प्रख्यात हुई यह तस्वीर देखें: शरण लेने के लिए भागने के दौरान डुबे सिरियाई बच्चों की। क्या आप अपने बच्चों को, अपनी भावी पीढी को भी इसी हालात में देखना चाहते हैं: शरण लेने के लिए मधेश से दूर भागते हुए और रास्ते में मारे गए, डुबे गए ?

इसी लिए शांति और संयमता से काम लें, आन्दोलन करें, जितना मन है उतना करें, जो-जो मांग रखकर करना हैं करें, पर शांतिपूर्ण करें। केवल एक विनम्र आग्रह।


हेर्नुस त मधेश मा परिचलन गरेका पुलिस हरु पागल भिइ सकेका छ न कसै लाई बाटो मा हिड्दा कुट छ न त कुनै गरीब को मकै लुटेर खान्छ न ।

Posted by Condition of Janakpur Dham on Wednesday, September 9, 2015




मधेसी सफाया निरन्तर, महोत्तरीमा ४ र सप्तरीमा १ गरि अहिलेसम्म कम्तिमा १७ को बर्बर हत्या, संचारकर्मी मिश्र माथि पनि गोली प...

Posted by Madhesi Community on Wednesday, September 9, 2015

One more die in Bhardah, Saptari...sad. Common politicos, reach out and listen to the people in Madhesh NOW!

Posted by Kosmos Biswokarma on Wednesday, September 9, 2015


मधेशी महिलासभ सव द्धारा गित गावि ओलीके वेटी–रोटी........

Posted by Pawan Shandilya on Wednesday, September 9, 2015

No comments: