Wednesday, September 09, 2015

In The News (41)



मान्छे मार्ने तँ, भन्दै सभामुख कुर्लिएपछि…!

साले मान्छे मार्ने तँ, अझ यहाँ आएर डुक्रन्छस्…. !’

यसरी सभामुखको च्याम्बरबाट चर्को स्वर निस्किएपछि वरिपरि तैनाथ सुरक्षाकर्मीले हत्तपत्त पोजिसन लिइहाले

सिंहदरवार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्रै हतियारधारीको घुपैठको खतराका कारण

सरकारले देशमा भएभरको कमाण्डो प्रहरी त्यता खटाएको थियो । स्वभाविक रूपमा कतैबाट अलिक ठूलो स्वर निस्किएपछि उनीहरू हाई अलर्टका साथ पोजिसन लिने नै भए । ....... यत्तिकैमा होहल्ला गर्दै अमरेशकुमार सिंह सभामुखको कार्यकक्षमा छिरे । घरको नोकरलाई हप्काएजस्तो बोल्न थाले, ‘यो के तरिका हो?’ वीरगञ्जमा त्यत्रा मान्छे मारेका छन् । हामीले बोल्न नपाउने? यतिबेला सम्म किन हाउस नचलाएको ? के हामीले बोल्छौँ भनेर लाग्यो तपाईंलाई ? उता मान्छे मरेको छ, तपाईं चूप लागेर बस्नुहुन्छ?’ सामान्यतया धैर्यवान् स्वभावका सभामुख अमरेशको तमिजविनाको चिच्याहट सुनेर रातोपिरो हुन पुगे । उनी पनि ठूलै श्वरमा कराए, ‘मान्छे कसले मार्यो? मैले मारेँ? मान्छे मैले मारेँ कि तैँले मारिस्, हँ ?’ अमरेशले जवाफ दिए, ‘मैले कसरी मारेँ ?’ म सत्तापक्षको सांसद्ले कसरी मान्छे मारेँ?’ सभामुख अझै थामिएनन्, जवाफ दिए, ‘गोली चलेको छ । तपाईंहरू भाषण गर्दै हिँड्नुभएको छ । खुँडा, खुकुरी, भाला बोकी सुरक्षाकर्मीलाई मार भन्दै डुक्रिएर हिँड्ने को हो? अझ, यहाँ आएर ठूलो कुरा गर्ने?’ यसपछि त्यहाँ उभिएका केही व्यक्तिहरू सभामुखको पक्षमा बोल्न थाले, ‘सदन कसरी चलाउने? कार्यसूची के पेश गर्ने? यो सभामुखको चिन्ताको विषय हो । हामीले दबाब दिएर हुँदैन ।’ अर्काले भने, ‘ सभामुख तिम्रा अरौटे हुन् र, यसो गर त्यसो भन्छौ ?’

माग पुरा नहुन्जेल बन्द फिर्ता नहुने......मधेश भरीका उधोग बाणिज्य संघले मधेशी थारूहरूको जायज मागलाई समर्थन गरिरहँदा भैरहवामा त्यसो नदेखिएकेले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ध्यानाकर्षण भएको र अधिकारको लडाई भएको र जनता शाहदत दिई रहेको अवस्थामा माग पुरा नहुन्जेल बन्द फिर्ता नहुने कुरा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फबाट सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतले भैरहवामा भेट्न आएका उधोग बाणिज्य संघका प्रतिनिधिहरूलाई प्रष्ट पार्नु भयो।

Posted by Upendra Mahato on Tuesday, September 8, 2015


मधेशमा हत्या गराउने र त्यो हत्या को समर्थन गर्ने ले भोली आत्मगलानी भोग्नु न परोश । लाश हरु जलेर जाला तर बद्ला को भावना रही रहला भनि न बिर्सौ । आजिबन गृह मन्त्री कोही रह्ने छैनन ।

Posted by Rajesh Ahiraj on Wednesday, September 9, 2015


संपूर्ण मित्रों को विनम्र अपील: कृपया नेपाल पुलिस/सेना द्वारा kiya gaya hatyaa ke samband me जितना भी पोस्ट्स आप फेसबुक ...

Posted by Subhash Chandra Shah on Wednesday, September 9, 2015


धोति शब्द देखि घृणाले अभिभूत झलनाथ खनालले आफन्त मर्दा पनि उसले दाउरा र टोपी नै लगाएर क्रिया-कर्म गर्ने -copied. अनि उसक...

Posted by Subhash Chandra Shah on Wednesday, September 9, 2015






३ शीर्षको " संयुक्त वक्तव्य" मा ' निजी सम्पत्तिको तोडफोड ' को चर्चा गर्नु तर दिनहुँ प्रहरीको गोलीबाट मान्छेको ज्यान गैरहेको वारे चाहिं कतै उल्लेखसम्म नहुनुलाई कसरी वुझ्ने होला? कि प्रुफ मिस्टेक मात्रै हो?

Posted by Dr. Baburam Bhattarai on Wednesday, September 9, 2015




No comments: