Tuesday, September 08, 2015

मधेसी को नेपाल सेनामा समूहगत प्रवेश किन हुन सक्दैन?

मधेसी को नेपाल सेनामा समूहगत प्रवेश किन हुन सक्दैन? पहाड़ी को भएको छ। अहिलेसम्म भएको पहाड़ी को समूहगत प्रवेश नै त हो। पहाड़ी लिने मधेसी नलिने --- त्यो पहाड़ी को समूहगत प्रवेश होइन भने के हो? पहाड़ी को अहिलेसम्म भएको छ भने अब मधेसी को किन हुन सक्दैन?

र यो निर्णय  नेपाल सेना ले लिने नै होइन। नेपालको संसद ले निर्णय गर्ने, नेपाल सेना ले कार्यान्वयन गर्ने हो। नेपाल लोकतंत्र हो। सेना संसद को अधीन मा रहन्छ।




No comments: