Tuesday, September 08, 2015

महोत्तरी का एमाओवादी ले २२ जिल्ला का ३ पार्टी लाई देखाएको बाटो

सबै मधेसी (र जनजातिले) काँग्रेस एमाले र एमाओवादी पार्टी छोडने र या त संघीय गठबंधन को आफ्नो इच्छा को पार्टी को सदस्यता लिने या आफ्नै नया पार्टी खोल्ने र व्यापक रुपले सदस्यता अभियान चलाउने। पार्टी चलाउने पैसा कहाँ बाट आउँछ त्यस कुराको चिन्ता नगर्ने।

१ मत को ५० रुपया
१ मत को ५० रुपया को अर्को पक्ष: जल बिद्युत

एमाओवादी जिल्ला कार्यसमितिले राजिनामा दिए
एनेकपा माओवादी पार्टी कार्यालय महोत्तरीका कार्यकारिनी समितिले प्रेस विज्ञप्ती जारी गर्दै महोत्तरी जिल्ला का सम्पुण कार्यसमिति ,नगर समिति र गाउ समिति समेतका कार्यकर्ता र सदस्यले राजिनामा गरेको जनाएका छन । .... मधेश र मधेशी ,थारु,जनजाती,आदीवासी,मुस्लिम,दलित जनता प्रति नेतृत्व इमानदार नभएरकोले पार्टीलाई राजिनामा दिई आफुहरु आन्दोलनमा होमिएको जिल्ला अध्यक्ष अरबिन्द दास,उपाध्यक्ष कौशलेन्द्र शर्मा र प्रवक्ता सत्येन्द्र यादवद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तीमा जनाईएको छ ।

No comments: