Saturday, October 11, 2014

धर्म परिवर्तन गर्न पाउनु मानव अधिकार हो

English: Bust of Dr. Ambedkar at Ambedkar Muse...
English: Bust of Dr. Ambedkar at Ambedkar Museum in Pune (Photo credit: Wikipedia)
कट्टर हिन्दुहरुले दिनमा ५-७ पटक पुजा-आजा गर्ने हो। त्यतिले पुग्दैन भने १० पटक गर्ने हो। तर अरुले कुन धर्म मान्छ मान्दैन त्यो उनीहरुको प्राइवेट कुरा हो र उनीहरुको अधिकारको कुरा हो। त्यसमा यी नेपाली आरएसएस हरुको केही दाल गल्दैन।

धर्म परिवर्तनको विरुद्धमा गाउँ–गाउँमा समिति

No comments: