Monday, November 02, 2015

In The News (5)



यह अन्याय नहीं अत्याचार हैमानवता पर हो रही प्रहार हैबीरगंज मितेरीपुल नाका, कातिक १६ गतेनेपाल पुलिस की कायरतापूर्ण नृशंसता !! कहाँ हैं दुनियाँ के मानवाधिकार के रट लगानेबाले ?!
Posted by Brikhesh Chandra Lal on Monday, November 2, 2015

An updated version of my Birgunj story (with Nepal Ministry of Home Affairs version)
Posted by Prashant Jha on Monday, November 2, 2015

आजको बीरगंज, फेरी राज्यबाट हत्याको शुरुआत !
Posted by Jay Prakash Gupta on Monday, November 2, 2015

Racist Media! Indian Shopkeepers are projected as revolutionist. What a shameless Racist Nepal Govt and Racist Nepali Media. One can see foolish and shameless logic here.....
Posted by Lokendra Yadav on Monday, November 2, 2015

जब बेइमानको भेट सैतानसँग हुन्छ, अनि राजनीतिमा दवन््द केवल लम्बिरहन्छ । सामाधान टाढा र मुठभेड नजिक देखिन थाल्छ । साथीहरुक...
Posted by Tula Narayan Shah on Sunday, November 1, 2015

ओलीको ताण्डव बिरगंजमा, प्रहरीद्वारा आन्दोलनकारीलाई जिउँदै जलाउने प्रयास...आज बिहान करिब ५ बजे बिरंगज भंसार नाकामा नाका...
Posted by Upendra Mahato on Sunday, November 1, 2015

गए रात वीरगंजमें शान्तिपूर्ण आन्दोलन मे जुटे हुए आन्दोलनकारी दोसतोंपर रातको सोए हुए अवस्थामें सरकारके तरफ से हुई लाठी चार्ज, टेन्ट तोड़ फोड़ लगायत निन्दनीय अपराध पर मैं खेद प्रकट करता हूँ ।
Posted by Rameshwar Ray Yadav on Sunday, November 1, 2015


२०७२ कार्तिक १६ गते दिनभर९:३० बजे सबेरे जनकपुर उद्योग वाणिज्य संघ में उद्योगी-व्यापारी से विचारविमर्श१२:१५ बजे दिन जटह...
Posted by Brikhesh Chandra Lal on Monday, November 2, 2015

बिरगंज नाकाबन्दी पे मै आरहा हुँ.....पूर्व जिल्लाको सबै कार्यक्रम रद्द गर्दै सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतो बिरगंज नाकाबन्दीमा पुग्दै।
Posted by Upendra Mahato on Sunday, November 1, 2015


India summoned Nepal ambassador Deep Kumar Upadhyaya over the killing of an Indian by Nepal Police
Posted by Bal Krishna Jha on Monday, November 2, 2015


आज बिरगन्ज्-रक्सौल नाकामा बहादुरिका साथ नाका बात हजारौ पुलिसलाई लखेतेर कब्जा गरे ति जनतालाई अभिनन्दन गर्नै पर्छ सलाम गर्नैपर्छ । जय मधेस ।
Posted by Mahesh Yadav Adhikari on Monday, November 2, 2015

बिरगंज नाका पुनः आन्दोलनकारीको नियन्त्रणमा
Posted by Upendra Mahato on Sunday, November 1, 2015


We are saddened by the killing of an Indian National. Police brutality must end now n the responsible for it must be booked under law..
Posted by Sarita Giri on Monday, November 2, 2015


एक्कासी प्रहरीको अनुमान भन्दा बढी आन्दोलनकारी सडकमा र्ओले पछि रौतहट प्रहरीको होस नै उडेको थियो भने चोक चोकमा रहेका सुरक्षा कर्मी हतार हतारमा प्रहरी ब्यारक छिरेका थिए ।
Posted by Subhash Chandra Shah on Monday, November 2, 2015
Kanak Mani Dixit:
Birganj-Raxaul border point opened this morning by police, allowing more than 150 Indian trucks stuck for two months to depart Nepal. A humanitarian act. Now let us see if the flow from the other side will happen.
Update: It closed again after 5 hours. No reverse flow. Border point reported to be tense.

Oops... a #Chinese bullet used by Nepal police!
Posted by Subhash Chandra Shah on Monday, November 2, 2015


काठमांडूमा नाकाबंदी ले गर्दा परेको प्रभाव ले राज्यको वर्गीय चरित्र लाई पुनः उदांगो पारी दिएको छ। काठमांडो को उच्च वर्ग ल...
Posted by Sarita Giri on Sunday, November 1, 2015


नेपाल सरकारले भारतलाई जिस्काई रहेको आभाष हुन्छ. नरेन्द्र मोदी आज बिहार (पूर्णिया, फर्बेस्गंज लगायत) मा चुनाव प्रचार-प्र...
Posted by Subhash Chandra Shah on Monday, November 2, 2015

जनकपुरबाट बीरगंज जाने क्रममा धनुषाको शान्तिपुरमा मधेश आन्दोलनमा सक्रिय रहेका स्थानीय नेता र कार्यकर्ताहरूलाई स्वागत अभिवादन गर्दै राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो
Posted by सदभावना पार्टी on Monday, November 2, 2015


अहिले एमाओवादी, कांग्रेस र एमाले मिलेर संविधान जसरी जारी भयो, संसारमा संविधान यसरी बन्दैन । संशोधन त आज देख्न नसकिएका, आ...
Posted by Luisang Waiba on Monday, November 2, 2015


प्रधानमन्त्री र गृहमन्त्री डिजाइनमा वीरगञ्ज घटना घटाइयो : त्रिपाठी
वीरगञ्ज घटनापछि भारतीय राजदूतले भेटे गृहमन्त्री
वीरगञ्ज घटनाको प्रभावः रौतहटमा हालसम्मकै विशाल बिरोध जुलुश प्रदर्शन



चिनियाँ तेलः केरुङमा हिमपातले रोक्यो, नेपालमा भन्सारले
वीरगञ्ज डायरीः के भयो आज दिनभर ?
अस्थायी पाल र टेन्टमा आन्दोलनकारी थिएनन् । त्यो भएका ठाउँमा आगो बलिरहेको थियो । बरु लामो समयदेखि रोकिएर बसेका भारतीय ट्रकहरु भारततिर लागिरहेका थिए । तर, नेपालतर्फ भने कुनै गाडी आएका देखिन मैले । ...... सिमा नाका बन्द भएका कारण २ दिन वीरगंजमा पनि आन्दोलनकारीको कुनै किसिमको प्रदर्शन भएको थिएन । यता करिब २ महिना देखी नेपालमा फँसेका भारतिय चालकहरु भरतिय दुतावास अगाडी घर जाने वातावरण मिलाई दिन भन्दै धर्नामा बसेका थिए । भारतको बिहारमा भएको चुनावमा दशगजा क्षेत्रमा न्युन मात्रामा प्रदर्शनकारीहरु रहेको मौकामा भारतले आफ्ना नेपालमा फँसेका गाडीहरुलाई छिराउने जाल विछ्याएको हो । ..... प्राप्त जानकारीअनुसार भारतको स्थानीय प्रशासनले पर्साका अधिकारीहरुलाई आन्दोलनकारी हटाएर भारतीय गाडीहरु छिराएमा नेपालका गाडीहरु पनि पठाइदिने आश्वासन दिएको थियो । भारतीय आश्वासनपछि पर्साका जिल्ला प्रशासन प्रमुख केशवराज घिमिरेले प्रहरीलाई आन्दोलनकारी हटाउन निर्देशन दिए । सोहि बमोजिम बिहानै प्रहरीले धरपकड गरेको हो ।......त्यसलगत्तै बिहान ४ बजे देखी झण्डै ५ घण्टा सम्म वीरगञ्ज रक्सौल नाका खुलेको हो ।.....

वीरगञ्जमा रहेका २४० वटा भारतीय गाडीहरुलाई नेपालका प्रहरीले सुरक्षा दिएर मितेरी पुल हुदै सिमा कटाउन सफल भयो । तर, एउटा पनि मालसमान लोड गरेको र नेपाली गाडी नेपाल भित्रिएन्न ।

..... भारतीय गाडी पार हुनासाथ आन्दोलनकारीले फेरि मितेरी पुल आफ्नो कब्जामा लिए । वीरगंजको रजतज्यन्ती चौकबाट कुनै पनि मान्छेलाई मितेरी पुल तर्फ जान दिएको थिएन तर

११ बज्ना साथ मितेरी पुलमा १० हजार भन्दा बढी जनता आईपुगे । जनता आउना साथ प्रहरी माथी ढुङ्गामुढा प्रहार गर्दै प्रहरीलाई मितेरी पुलबाट शंक्राचार्यद्वार तर्फ लखेटन सफल भए ।

..... आन्दोलन नियन्त्रण भन्दा बाहिर गएको भन्दै आजै दिउसो ३ बजे देखी स्थानिय प्रशासनले वीरगंज लगायत आसपासका क्षेत्रमा अनिश्चतकालिन कफ्र्यु जारी गर्यो । तर, कर्फ्यू जारी भएपनि वीरगंजको चोक चोकमा प्रदर्शनकारी र प्रहरी बिच झडप भईरहेको थियो । जुन क्रम बेलुकैसम्म जारी थियो ।
वीरगञ्ज आन्दोलनमा भारतीय मारिएपछि मोदीले गरे ओलीलाई फोन
मधेशी मोर्चाद्वारा सरकारसँग वार्ता भंग गर्ने निर्णय
प्रधानमन्त्री ओलीसँग मोदीको २५ मिनेट टेलिफोन वार्ता
वीरगन्ज घटनापछि सरकार–मोर्चाबीच दूरी बढ्यो



नाका खोल्न खोज्दा वीरगन्ज तनावग्रस्त, गोली लागेर एक भारतीयको मृत्यु प्रहरीसहित डेढ दर्जन घाइते, दिउँसोदेखि कर्फ्यु
वीरगञ्जमा सरकारी दमन भएको मोर्चाको आरोप
प्रमुख पद हारेपछि कांग्रेसमा तीन नेताका तीनथरी कुरा खड्काले भने, ‘एमालेसँग भद्र सहमति भएकै थियो’



रक्सौलबाट ‘रिरुट’ भएका गाडी पनि काँकडभिट्टामा रोकिए एसएसबीले पुन: सुरक्षा जाँचको बहानामा कडाई



भैरहवा नाका पुनः ठप्प



चिनियाँ तेल काठमाडौं आइपुग्दै



आन्दोलन झन् कडा हुन्छ : मोर्चा आन्दोलन विद्यार्थीको फिस घटाउन भएको होइन : यादव
जारी आन्दोलनलाई निर्णायक बनाउन यसको निरन्तरता दिनुको विकल्प नरहेको उल्लेख गर्दै सद्भावना अध्यक्ष महतोले भने, ‘अहिले भएन भने कहिल्यै हुँदैन । हाम्रा शाखा सन्तानले फेरि आन्दोलन गर्न नपरुन भनेर यसलाई निर्णायक बनाउनै पर्छ ।’ ....... मधेसमाथि मधेसीको अधिकार तथा समानताको लागि जारी आन्दोलनमा दु:ख कष्ट हुनु स्वाभाविक रहेको उल्लेख गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले भने– ‘यो आन्दोलन विद्यार्थीको फिस घटाउन भएको होइन । राजनीतिक अधिकार प्राप्तिको लागि हो । यसमा स–साना दु:ख कष्टलाई ख्याल गर्नु हुन्न ।’ .....

स्वायत मधेस प्रदेशको घोषणासँगै यहाँको शिक्षा, स्वास्थ्य, उद्योग व्यावसायलगायतका सम्पूर्ण क्षेत्रमा सुधार आउने दावी पनि उनले गरे ।

नाकाबन्दीविरूद्ध १५ लाख हस्ताक्षर परराष्ट्रमा



मधेसी धर्तीको यथार्थ
नेपाली मधेसका नागरिकहरुको अधिकारका बारेमा केही लेख्नु वा टिप्पणी गर्नु निकै खतरनाक विषय हुन थालेको छ । मधेसका जनताको आन्दोलनप्रति सहानूभूति राख्ने कसैको पनि देशप्रेम र राष्ट्रवाद थाहै नपाइ शंकाको दायरामा पारिन्छ । मधेस तराई घुमेर समाचार टिप्पणी लेख्नेहरु विभिन्न वक्रोक्तिका शिकार बनाइन्छन् ।

मधेसी अधिकारको खिल्ली उडाएर आफूलाई सबभन्दा ठूलो राष्ट्रवादी प्रमाणित गर्ने होड चलेको छ ।

...... राज्यको केन्द्रका रुपमा रहेका काठमाडौंका अधिकांश संचार–माध्यम र सामाजिक संजाल मधेसप्रति हदैसम्म असहिष्णु देखिन थालेका छन् । नेपाली मधेसको चर्चा गर्नु, नेपाली मधेसीका अधिकारप्रति सचेत दृष्टिकोण राख्नु र नेपाली मधेसलाई नेपालको बाँकी भू–भागसँग अलग पार्न नहुने विचार अभिव्यक्त गर्नुलाई नेपाली राष्ट्रवादविरोधी गतिविधि ठानिन थालेको छ । ..... नाकाबन्दी भएको असत्य होइन । तर, जेका लागि नाकाबन्दी भएको हो त्यो पनि असत्य होइन । संविधान निर्माणका क्रममा राज्यको केन्द्रमा निर्णायक तहमा बसेका दलका नेताहरुले नै मधेसका नेपालीहरुलाई घचेटेर नाकाबन्दीसम्म पुर्‍याएका हुन् । आफ्नो राजनीतिक स्वार्थका लागि जानी–जानी गरेका गल्तीहरुको सुधार पनि अब उनीहरुबाटै हुनुपर्दछ । ...... नाकाबन्दीमा भारतको संलग्नता घोषित भए पनि र नभए पनि मधेसको आन्दोलन नाकाबन्दीबाट निकैपर जनताको भित्रि तहसम्म पुगिसकेको छ । नाकाबन्दीको प्रभाव राजधानीमा मात्र होइन, मधेस पहाड जताततै समान रुपले परेको छ । ......

संविधान निर्माणको क्रममा मधेसप्रति देखाइएको उपेक्षा भावले सामान्य नेपाली मधेसीको चित्त दुखाएको छ । त्यो नहुँदो हो त मधेसको आन्दोलन यति उर्जाशील हुने थिएन ।

....... सिराहा जिल्लाको माडर एउटा सानो नाका हो । भारतको जयनगर नजिकको यो भूभाग कमला नदीको भारततिर निर्गम विन्दू पनि हो । यहाँको छोटी भन्सारबाट संकलन हुने राजस्व दश पन्ध्र लाख पनि नाघ्दैन । तैपनि, यो नाका सक्रिय रुपले बन्द छ । मधेसवादी दलका नेताहरु भन्दा पनि सिराहका जनता आन्दोलनमा भिडेर लागेका छन् । प्रधानमन्त्री नबन्दै केपी ओलीले जोडेका आँप र माखे सांग्लोका दुइटा तुक्काले यहाँका जनताको चित्त दुखाएको छ । विजय यादवका विचारमा राजनीतिक दलहरुले लत्तो छाडे भने पनि मधेसका युवाहरु आन्दोलनबाट पछि हट्नेवाला छैनन् । ....... ‘सिरहामा मधेशी पहाडीको विभाजन छैन । नाकाबन्दीमा पहाडीको पनि समर्थन र सहानूभूति छ । ...... रमोलका मोहम्मद खालिद आन्दोलनमा सक्रिय छन् । इस्लाम धर्मका अगुवाका रुपमा चिनिएका खालिदको भनाइ छ– ‘हामी नेपाली हौं । नेपालका दसनामी समुदायले जति अधिकार पाएका छन् त्यति नै अधिकारी सबैले पाउनु पर्छ ।

नेपाली नेपालीका बीच विभेद कायम रहने हो भने गणतन्त्र नै किन चाहियो ?

....... सिराहबाट हामीले प्रचण्डलाई चुन्यौं । अब रुकुम–रोल्पाबाट मधेसको नेताले पनि त जित्नुपर्छ । त्यो नभई कसरी बलियो हुन्छ नेपाल ?’ .... हामी संघीय गणतन्त्रको युगमा आइपुगेका छौं र पनि एकात्मक राज्य व्यवस्थाको शैलीमा काम गरिरहेका छौं । यसले पक्कै पनि हाम्रो समाजलाई उन्नतिशील बनाउँदैन ।
वीरगन्जको घटनाले बारामा तनाव
जोगबनी नाका सहज
मधेससँग मित लगाऔं
बाबुराम भट्टराईको नयाँ शक्ति र समकालिन राजनीति



गौरमा यादवहरु द्धारा विशाल फट्टा जुलुस, लाखौं जनता सडकमा
सोमबार विहान पर्साको विरगंजमा प्रहरीले गरेको हस्तक्षेप विरुद्ध रौतहटका गोपालवंशी समुदायले सडकमा र्ओली गर्जेका छन् । के.पी शर्मा ओली नेतृत्वको सरकारका गृह मन्त्रि शक्ति बस्नेत विरुद्ध आक्रोशित हुदै लाखौंको संख्यामा रौतहटका यादव समुदाय सडकमा र्ओलेका छन् । गोपाल सेवा समितीको आह्वानमा रौतहटका विभिन्न गाँव गाँव बाट लाखौंको संख्यामा यादव समुदायका पुरुषहरु बाँसको फट्टा सहित सडकमा र्ओली वर्तमान सरकार विरुद्ध चर्को नाराबाजी गर्नुका साथै सिमा नाकामा रहेको मितेरी पुलमा मधेश आन्दोलन प्रति एकबद्धता जनाएको छ । सदरमुकाम गौरमा रहेको नयाँ बसपार्क बाट लाखौंको संख्यामा शुरु भएको सो विशाल रैली नगरको विभिन्न भाग परिक्रमा गरेको थियो भने सो रैली करीब ३ कि.मी सम्म लामो रहेको थियो ।

हात हातमा फट्टा लिएर सडकमा आएका यादव समुदायको विशाल जुलुस रौतहटमा प्रर्दशन भएका जुलुसहरु मध्ये नै सबै भन्दा विशाल जुलुस रहेको बुझिएको छ । एक्कासी प्रहरीको अनुमान भन्दा बढी आन्दोलनकारी सडकमा र्ओले पछि रौतहट प्रहरीको होस नै उडेको थियो भने चोक चोकमा रहेका सुरक्षा कर्मी हतार हतारमा प्रहरी ब्यारक छिरेका थिए ।

.... मधेशमा जारी आन्दोलन करीब ३ महिना लाग्न लाग्दा समेत वर्तमान सरकारले खासै चासो नदेखाएको र वार्ताको नाममा पटक पटक मधेशी जनताको भावनाको साथमा खेल्वाड गरेको भन्दै रौतहटका गोपालवंशी आक्रोशित बनेको तथा

छिटै मधेशको मांग पुरा नगरे ओली नेतृत्वको सरकारलाई देश भरीका गोपाल वंशी र मधेशी समुदाय एक जुट भई चाईनाको बाटो देखाउने

गोपाल सेवा समिती रौतहटका सचिव जय प्रकास यादवले चेतावनी दिए । .... त्यस्तै तमरा अभियानका रौतहट संयोजक रविन्द्र नाथ गोपालीले

बर्तमान सरकार चाईनाको कठ्ठ पुतली रहेको

आरोप लगाउदै

मानव सा¨लो लाई माखे सा¨लो भन्ने चाईनिज दलाल लाई मधेशीको मांग छिटै हेर्न सुझाव दिनुका साथै मधेशको मांग छिटै पुरा नगरे मधेशी जनता माखे सा¨लो हेर्न समेत आँखा बाकी नराख्ने

चेतावनी दिएका छन् ।


Modi speaks to Nepal PM over firing near border, India summons envoy
India asked its freight transporters to exercise caution and not put themselves in danger, an advisory which may deepen the supply crisis to the Himalayan nation. ..... Issues facing Nepal are political in nature and cannot be resolved by force. Causes underlying the present state of confrontation need to addressed by the government of Nepal credibly and effectively,” spokesperson in the external affairs ministry Vikas Swarup said. ...... He said Indian freight forwarders and transporters have voiced their worries again about the deteriorating situation across the border. “We are advising them to exercise caution and not put themselves in danger.


तराईमा गुड्ने ट्याङ्कर यसरी हिमाल चढ्यो!



चीनको पेट्रोल पनि भन्सारमै रोकियो, राजस्व दाखिला र जाँचपासमा ढिलाई
सरकार र आयल निगमको कमजोर तयारीका कारण चीनबाट पेट्रोल लिएर आएका ट्याङ्करहरु रसुवागढी भन्सार कार्यालयमा नै रोकिएका छन्। ..... चीनको केरुङमा पेट्रोल भरेर शनिबार साँझ नै नेपाली भूमिमा प्रवेश गरेका तीन वटा ट्याङ्कर भन्सार जाँचपास र राजस्व दाखिला नहुँदा रसुवाको टिमुरे गाविसमा रहेको भन्सार कार्यालय अगाडि रोकिएका छन्। भन्सार कार्यालय र आयल निगमका अधिकारीहरुले आइतबार बिहान छलफल गरेपनि राजस्व दाखिला नभएका कारण ट्याङ्कर काठमाडौंतर्फ छुट्न पाएका छैनन्। चिनियाँ नाकाबाट पहिलो पटक पेट्रोलियम पदार्थ ल्याउन लागिएकाले भन्सार जाँचपासमा अलमल देखिएको हो। भन्सार समस्या समाधान गर्न आयल निगमका निमित्त निर्देशक दीपक बराल रसुवामा नै छन्। ..... जाँचपास र राजस्व तिर्न भएको ढिलाइका कारण आइतबार साँझसम्म नेपाली ट्याङ्करहरु टिमुरेमा नै रोकिने निश्चित भएको छ।

भन्सारको प्रक्रिया मिलेपछि पनि ट्याङ्करहरुले तेलको लोड घटाएर मात्र काठमाडौं प्रस्थान गर्नुपर्नेछ।

..... सडक कच्ची र अप्ठेरो भएकाले ट्याङ्करहरुले आफ्नो क्षमता १२ हजार लिटर पेट्रोल लिएर काठमाडौंसम्म पुग्न सक्दैनन्। त्यसैले उनीहरुले चीनबाट भरेर ल्याएको पेट्रोल अर्को कम तेल भरेको ट्याङ्करमा खन्याएर मात्र काठमाडौंतिर जानुपर्नेछ। .... शनिबार केरुङमा तेल भर्न गएका नेपाली तीनवटा ट्याङ्करमध्ये एउटाले १२ हजार लिटर भन्दा बढी अर्कोले ११ हजार लिटर र तेश्रोले ५ हजार लिटर पेट्रोल लिएर रसुवा आइपुगेका छन्। ट्याङ्कर चालक ज्ञानबहादुर तामाङ्का अनुसार दुईवटा ट्याङ्करबाट केही हजार लिटर पेट्रोल ५ हजार लिटर मात्र बोकेको तेश्रो ट्याङ्करमा खन्याएपछि मात्र काठमाडौं गइनेछ। .... चीनले अनुदानमा दिएको पेट्रोल लिन नेपालका १२ वटा ट्याङ्कर शुक्रबार रसुवा गएका थिए। जसमध्ये तीन वटाले शनिबार चीनको केरुङ पुगेर तेल भरेर आएका छन् भने बाँकी ९ वटा आइतबार केरुङ प्रस्थान गरेका छन्।

आइतबार बिहानै त्यसतर्फ गएका ट्याङ्करहरु अहिले तेल भर्ने ठाउँसम्म पुगेको हुनसक्ने आयल निगमका अधिकारीहरुको अनुमान छ।



Indian killed in Nepal police firing amid protests near border
In an incident that will add to the tense internal confrontation within Nepal and to chill in bilateral ties with India, the Nepal Police has killed an Indian citizen while firing at protestors in the Nepali border town of Birgunj. India has expressed ‘deep concern’ at the killing of ‘an innocent Indian’, even as Nepal has claimed that he was killed when police was trying to restore order after clashes with protestors. .....

The incident and clashes on Monday are a set back to the ongoing dialogue process between the government and Tarai parties, and could cause even greater disruption in supplies across the border

......... The incident happened as tensions escalated in Birgunj when the Nepal Police, early on Monday morning at 5 am or so, attacked Madhesi protestors and burnt tents at the border to clear way for movement of goods. Images of the burnt tents were circulated by Madhesi parties as proof of the action and harassment....... The border has been blocked for almost 40 days with groups in Nepal’s Tarai using it as a tool to generate pressure on Kathmandu to oppose the new constitution and seek amendments...... Nepal’s Ministry of Home Affairs described the day’s events differently. It denied the use of any force when the police tried to clear the border in the morning, alleged that the protesters had pelted stones, and claimed that among those arrested from the site, were two Indian citizens......It said that during the period when the border was open till 10.30 am,

over 200 Indian trucks stranded on the Nepali side moved to India, but the Indian side, according to the statement, did not release vehicles from the Indian side.

.......Ashish Kumar Ram aka Sonu Ram was a resident of Raxaul. ... The Home Ministry added that Ram was a part of a group of protesters using and throwing ‘petrol bombs’. .....

“It was about 1.30 in the afternoon. We were protesting against Nepal police for its brutality when they resorted to force. I saw a young man, handsome looking, in a black vest, using an alternative route through the adjacent village return from Birgunj towards Raxaul. The police caught him.” Sah said they begged the police from a distance not to harm him - but the police shot him point-blank.

.... It quoted his father, Ashok Ram, as confirming that Ashish had gone to Birgunj on some personal work and was shot on his way back. ....... the police had been using live ammunition despite the stay order against use of excessive force by the Supreme Court. ....... The incident has caused anger in the bordering Indian town of Raxaul. Mahesh Kumar Agarwal, a local businessman who has been running a mess for the Madhesi protestors, told HT, “Till now, Nepal police had been killing Madhesis. Now they are killing Indians also. We want action against them and compensation for the family.

The boy was an only son and comes from a poor background.”

....... With increased protests on the Madhesi side and the tense standoff, border crossings were closed on Monday with even the limited supplies shrinking. ..... The border is open, there is free movement of people, unrest in Tarai is bound to affect Indian citizens and interests. “Nepal government is playing with fire. It needs to get its house in order and this can only happen if it talks and listens to disaffected sections of the population, not through force.” .... The security crackdown is expected to cause a setback in the government’s talks with the Madhesi parties. On Sunday, the government had officially agreed to review the issue of federal demarcation through a political agreement. But the current environment, Madhesi leaders said, made them doubt the government’s intentions. They promised to intensify the agitation.


PM Modi Strongly Takes Up With Nepal the Killing of Indian in Firing: 10 Developments
the Nepalese police fired on protesters to clear a blockade that has choked the country's fuel supplies and damaged ties........ The Nepal police allegedly fired dozens of bullets and teargas to push back protesters whose blockade has cut off vital supplies and forced the landlocked Himalayan nation to ration fuel...... At around 3 am this morning, about 100 policemen chased out protesters sitting on a key bridge crossing since September 25 to protest against Nepal's new Constitution. ..... Nepal received 73.5 metric tonnes of petrol from China for the first time today; 12 trucks carrying petrol from China today entered Nepal.


सुरक्षाकर्मीले हस्तक्षेप गरी वीरगञ्ज नाका खुलाए
एक महिनाभन्दा बढी समयदेखि वीरगञ्ज नकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई सुरक्षाकर्मीले हस्तक्षेप गरी सोमबार बिहान हटाएका छन्। अान्दाेलनकारी हटाएसँगै वीरगञ्जमा अलपत्र परेका भारतीय गाडीहरू भारत प्रवेश गरेका छन्। ...... रातीको समयमा थोरै संख्यामा मोर्चा कार्यकर्ता सुतेको समय पारेर सुरक्षाकर्मीले बिहान ४ः३० बजे हस्तक्षेप गरेका थिए। प्रहरी हस्तक्षेपमा १२ जना प्रदर्शनकारी घाइते भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य प्रमोद गुप्ताले बताए। प्रहरीले हस्तक्षेप गर्ने क्रममा बल प्रयाेग नगरेकाे दाबी गरेकाे छ। '१५-२० जना अान्दाेलनकारी सुतिरहेका थिए हामी त्यहाँ पुग्दा उनीहरू भागे केहीलाइ पक्राउ गरिएकाे छ', पर्सा प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले नागरिकन्युजसँग भने। ..... नाका खुलेसँगै नेपाली क्षेत्रमा अलपत्र परेका भारतीय मालबाहक गाडी भारत प्रवेश गरेका छन्। प्रहरी एस्कर्टिङमा सामान लिएर नेपाल प्रवेश गरेका दुई सयभन्दा बढी गाडी वीरगञ्जमा अलपत्र थिए। भारतीय गाडीका चालकले साथमा भएको पैसा सकिएको भन्दै भारत फिर्ताका लागि केही दिनअघि वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासमा धर्ना समेत दिएका थिए। ...... नाका खुलाउन अवरोध हटाएको नारायाणी अञ्चल प्रहरी प्रमुख एसएसपी नारायण खड्काले बताए। 'अहिलेसम्म ८० गाडी भारतर्फ गइसकेका छन्', एसएसपी खड्काले नागरिकन्युजसँग भने', 'वीरगञ्ज भन्सार क्षेत्र सुरक्षाकर्मीको नियन्त्रणमा आएको छ।' ..... संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादबले सुरक्षाकर्मीले बल प्रयोगगरी अान्दाेलनकारी हटाएकाे बताए। 'हाम्रो धर्ना प्रहरी हस्तक्षेपले तितरबितर बनाएको छ। हामी फेरि जम्मा हुने तयारी गर्दैछौं।' ....वीरगञ्ज भन्सार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।


मैं बताता हूं बिहार में कौन जीतेगा!






Nepal is in crisis, and it has nothing to do with the earthquake. Here’s what you need to know.
Nepal is edging closer to a humanitarian crisis potentially even bigger than the massive earthquake that struck in April. This time, however, it’s a political crisis rooted in Nepal’s social divisions. ...... Nepal’s new constitution, passed in September, has generated significant controversy. Ethnic minorities have taken to the streets in large-scale protests against the discriminatory provisions of the new governing order. Amid the dispute, fuel exports from India have halted, creating an escalating emergency as the winter approaches. ..... The long-stalled writing process accelerated after the earthquake, which placed pressure on elites to resolve their political disputes. But the parties saw this an opportunity to rush through a constitution that

consolidated the conservative establishment’s power

....... the new constitution has left much of the nation deeply disappointed. It is the people of the plains area bordering India, called Madhesis, who are angered most. New provisions reject full citizenship to children born of a Nepali and a foreigner and ban these offspring from being elected to higher office........ To the Madhesis, who often marry Indians across the border, this is blatant discrimination. When coupled with new federal boundaries that deny them a province, Madhesis view the new constitution as an overt attack on their community......... India’s sympathy for Madhesi demands has heightened tension. Many view it as evidence of an Indian-backed Madhesi “fifth column” determined to undermine Nepalese national identity. ....... The hyper-nationalistic notion that India – and not the Madhesis – are behind the protests has weakened the movement. .......

China is unlikely to benefit from the tension between Nepal and India.

...... the sparsely populated and mountainous border between Nepal and China is inhospitable to trade. While Nepali nationalists would like to see Nepal move into China’s embrace, India remains the country’s natural ally, despite recent strains. ........

While resentment between the political elite and indigenous groups has risen significantly, accommodating Madhesi demands would bring broader buy-in for the new constitution. The resulting political stability would end the fuel crisis, avert humanitarian disaster, and could facilitate much needed development.

..... The alternative path is perilous. If Madhesi and other ethnic demands are ignored, the anti-constitution movement could become more radical. Separatist factions could emerge while the fuel shortage could hurt millions. The decisions of Nepal’s political establishment in the coming weeks and months will have lasting consequences.


In Nepal the Pols Play Their Game of Thrones, But Winter Is Coming
More than six months after the earthquake that devastated Nepal, the government has yet to begin disbursing $4.1 billion in aid, and the cold is setting in. ..... in addition to the 7.6 magnitude earthquake in April, a second 7.3 quake struck Nepal on May 12. The combined devastation resulted in almost 9,000 deaths, with many more thousands injured, and a third of Nepal’s population—approximately eight million people—having their lives disrupted in one serious way or another. An estimated 850,000 homes were either destroyed or badly damaged. In some districts, over 90 percent of the buildings were flattened. .......

The Indian Army played the most significant international role.

..... In June, finally, the government proposed a bill that would establish the National Reconstruction Authority (NRA), a body slated to handle the disbursement of the $4.1 billon that had poured in from international well wishers......

And then nothing happened.

..... As unbelievable as this may sound, as of today, the NRA is still not operational and the $4.1 billion have not been distributed...... There was an irony here: For nearly eight years, the CA had dragged its feet and allowed itself to be distracted by inter-political haggling, thus failing to draft a new charter. But by early 2015, the completion of the constitution was put on the fast track and the politicians suddenly became hell-bent on getting the draft approved. With that accomplished, a new government could immediately be formed and then it could be established what to do about earthquake relief and—not so incidentally—which party would hold the reins of NRA disbursement. .......... Because of the Constituent Asslembly’s preoccupation with completing the constitution writing, the earthquake disaster was kept on the backburner. Reconstruction funds were frozen from the get-go and, even worse, remain frozen today. ...... People who lost their homes have received little aid beyond an initial $150 per-household government payout. They were promised $2,000, but until the legitimate status of the NRA is established, no additional funds can go out. ......... Likewise, because of the NRA fiasco, building codes for new construction have been slow to be published, creating mounting frustration for those—including NGOs—who would like to get started on new construction before winter sets in. In the absence of clear guidelines, no one really knows what the government’s support for reconstruction will look like. To give but one example,

last month a major Indian NGO abandoned its plans to build 100 health posts because the Nepal government insisted on “lavish” demands including marble floors and granite work surfaces. Someone in the bureaucracy was trying to get rich on the down low.

......... All the decision-making took place outside the CA building. The formulation of a new constitution took place in private homes. If I remember correctly, there were only 16 to 20 people who were really involved in writing the constitution—this out of 601 CA members. Of these 16 to 20 people, only 10 were elected members of the CA. The rest of the “writers” were people who were defeated in the elections. ...... the issues that people in the south had fought for were never introduced in the CA for discussion. .... The earthquakes put Nepal under the international klieg lights. In a sense,

the country had two runaway trains to deal with.

One was created by Mother Nature. The other was man-made, spearheaded by the leaders of the three main political parties, carving the country into federal states. ............ The international community (except for China, which kept mum) cautioned the leaders to slow down a little, to take more time and rethink the manner in which they were delineating the boundaries of the federal states—particularly around the traditionally marginalized communities in the south. ..... Summer is the monsoon season in Nepal. This year, heavy downpours washed away crucial roads, which, in turn, eliminated rescue operations from reaching remote and even not-so-remote areas hardest hit by the earthquakes that hit in the late spring. There was no question of being able to construct new buildings during the monsoon. The most one could do was to distribute tarps and corrugated metal roofing to fend off the rains until September. ....... But just when the skies began to clear, the blockades were imposed, thereby eliminating the ability of vehicles to deliver fuel, supplies and construction materials to the devastated areas. As a result, the odds of helping earthquake victims before the onset of winter grow worse by the day. Without fuel, over 80,000 families in dire need of durable shelter and numerous relief items have been stranded and left wondering how they will survive the impending cold weather. ....... Some people have reported buying petrol ten times the regular price. Likewise, cooking gas is all but unavailable, prompting even well heeled families to resort to wood-burning stoves. ....... Tourism, which accounts for a significant percentage of Nepal’s GDP, has all but evaporated; Chinese Eastern Airlines cancelled all flights to Nepal, citing the unavailability of aviation fuel at the Kathmandu airport, and Chinese tourists have evanesced.

The economy is bleeding in every direction.

......... Even if the blockades were lifted tomorrow and fuel became easily available, even if the government reinstated the NRA overnight—two very unlikely scenarios—many experts say it is already too late to “winterize” the most remote areas in Nepal. The window before winter arrives in Nepal has now narrowed down to one or two more weeks. ........ A backlog of 1,200 metric tons of shelter and non-food items is already stuck in storage warehouses, unable to reach targeted earthquake communities—first because of the monsoons and now because of the scarcity of fuel. ....... They survived the monsoon, but sub-zero temperatures and snow-blocked mountain passes will be far more challenging—particularly for the elderly, children and pregnant women. Cold-related illnesses are inevitable.

People are going to freeze to death in Nepal this winter. The question is: how many? Communication options are so limited that we may not really know until spring.

Lekhi warns of forging alliance with Madhesi Morcha
The agitated Tharu leader accused UCPN (Maoist) Chairman Pushpa Kamal Dahal of working as an honest cadre of Prime Minister KP Sharma Oli. He also

vented his ire at Deputy PM and MJF-L Chairman Bijaya Kumar Gachhadar saying that he is a disgrace of the Tharu community.



“मधेशको आन्दोलन एकदम जायज हो” : उज्जवल थापा
नेपालमा पहिलो भएर जित्ने होइन कि नथाकेर जित्ने रहेछ भन्ने कुरा थाहा भयो । ....... यसरी नै १२ वटा जति शनिबार शनिबार हामी बैठक बस्यौ त्यही कुरा नै निकर्ष निकाल्यौँ । यसरी राजनतिमा देखिएको समस्या समाधान गर्न राजनिति मै छिर्न पर्छ भनेर अघि बढ्यौ तर जिन्दगीमा राजनितिमा नलागेको मान्छेलाई सुरुमा आँट्न गाह्रो भयो । राजनितिमा लाग्नुको उदेश्य के हो भन्दा नेपालीको इच्छा पुरा गर्ने र त्यस इच्छालाई बुझ्न हामीले देशको १४ वटा ठाँउहरुबाट पद यात्रा सुरु गरि ठाउँ ठाउँमा गएर मानिसहरु संग उनिहरुको इच्छा सोध्दै बुद्ध जयन्तीको दिन लुम्बिनी पुगेर १४ बटै अञ्चलबाट ल्याएको माटो र पानी मिलाएर लुम्बिनीको बगैँचामा बिरुवा रोप्यौँ र त्यतिखेर सपथ लियौँ कि जनताको यहि सपना पुरा गर्ने छौँ भनि अनौपचारीक सुरुवात ग¥यौ । त्यतिखेर नै चुनावको घोषणा भयो त्यो समयमा निर्वाचनमा उठ्ने हाम्रो समुहबाट मात्र ४ जना थियो । क्षेत्र १, ५, ८, ९ बाट उठ्ने मौका पायौ । ...... म उठेको क्षेत्रमा म पाचौँ भए पहिलो पटक राजनितिमा लागेर यसरी सफल हुनु आफैमा ठुलो कुरा थियो ........ मलाई पनि अमेरिका बाट फर्किँदा मेरो बुबा आमाले गालि गर्नुभयो तर पछि बिस्तारै मलाई साथ दिनु भयो । म नेपालमा आउनुको कारण पनि यहाँ केही नयाँ कुरा भेट्टाउन भन्दा पनि आफुले आफुलाई कसरी स्थापित गर्न सकिन्छ भनि आएको हो । हामी नेपाली बिश्वको धनि मानिने देशहरुको बिचमा रहेर पनि आफु उठ्न सकेका छैनौ हामी गरिब नै छौँ त्यसकारण यदि हामी आफ्नो देशलाई समृद्ध बनाउनु छ भने यहि बसेर परिवर्तन गर्नु पर्छ तर हाम्रो धारणा अरुले हाम्रो देश बनाईदिन्छ भनि बसिराखेका छौँ । ...... अहिले प्राय नेपालीको दिमागमा DV भरेर अमेरिका जाने होड चलेको छ । ......

संबिधानलाई ब्यबहारमा ल्याउन सकिएन भने त्यो कागजको खोस्टा मात्र हो ।

....... मधेस आन्दोलन चर्किनुको कारण भनेको आत्मसम्मानको खोजी हो ........ उनिहरु जनताको हक अधिकार भनि हिड्छन् तर कुन हक अधिकार जनतालाई दिलाउनु पर्छ भन्ने कुरा नै नबुझि हिडिरहेका हुन्छन् । यो कुरा बुझ्न २१ औँ शताब्दी सापेक्ष नेतृत्वको आबश्यकता पर्दछ जस्को कमि नेपालको नेतृत्वमा देखिएको हो । त्यसकारण त्यस्तो समस्या तराईमा देखिएको हो यस्तै हो भने यो समस्या पुरा देशमा फैलिन सक्छ । ......

जबसम्म हामी नेपालीले ठिक नेता चुन्दैनौ तब सम्म् हामी अरुको आधारमा चल्नु पर्ने हुन्छ ।

....... समस्या नभएको क्षेत्र नै छैन तर समस्या समाधानको लागि त लाग्नु प¥यो नि कर्मचारी भनेको हात खुट्टा हो तर मुख्य दिमाग भनेको त राजनिति नै हो यस्तो अबस्थामा मुख्य नियन्त्रण गर्ने दिमाग नै सहि छैन भने अरु कसरी सहि हुन सक्दछ । अहिले को केन्द्रिय राजनिति पनि समय सापेक्षिक भएन जस्तो लाग्छ । २१ औँ शताब्दीमा पनि २० औँ शताब्दीको परम्परामा राजनिति गरेर हुँदैन । ......

भुकम्पमा राम्रो काम भयो सबैले राम्रो भने तर त्यस्को बिश्लेषण गर्दा नेपालले देश बनाउन सक्छ त्यो प्रमाणित भयो तर कुन बेलामा सक्छन् भन्दा जब समाज भताभुङ्ग भाको छ त्यस्तो समयमा र देशको शासक हराएको बेलामा मात्र नेपाली युवा अघि आउँछ तर त्यहि समाज र शासक हाबी हुदाँ उनिहरु आउन सक्दैनन् ।

त्यसकारण नेपाल फेरि बन्नको लागि शासक परिवर्तन हुनु पर्छ र समाज बिबेकशिल हुन पर्दछ । ......... हामीले मधेशमा पनि सञ्जाल बनाईरहेका छौ कि त्यहा पनि युवालाई संगठित बनाई सहि बाटोमा लान सकुन् । .....

आफ्नो देश आफै बनाउनुस् यहाँ बुद्ध, मण्डेला र गान्धी जन्मिदैनन् ।

Civilians reporting on their own response because our main stream media hasnt reached there yet!

Posted by Khushbu Dhoti Mishra on Monday, November 2, 2015

बिरगंजमा बिरोध प्रदर्शन सुरू....बिरगंज नाकामा प्रहरीको छापामार शैलीमा आन्दोलनकारीलाई जलाउने प्रयास र केही आन्दोलनकारीलाई हिरासतमा लिएको बिरोधमा बिरगंजको चौक चौकमा प्रदर्शन सुरू भएको छ।

Posted by Upendra Mahato on Sunday, November 1, 2015


गौरमा यादव समुदायको विशाल फट्टा जुलुस, लाखौं जनता सडकमा (फोटो सहित)

देशद्रोही को ?(1) आफनै देशको प्लेन अपहरण भारतमा लाने कोईराला ?(2) भारतमा बसेर १७ हजार गरिब नेपाली मार्ने दहाल ?(3) भा...

Posted by C.k. Sah on Monday, November 2, 2015

जनकपुरबाट बीरगंज जाने क्रममा धनुषाको महेन्द्रनगरमा शहीद संजय चौधरीको तस्वीरमा माल्यार्पण गर्दै राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो। वहांले स्थानीय आन्दोलनकारीलाई बीरगंज घटनाको जानकारी पनि दिए।

Posted by सदभावना पार्टी on Monday, November 2, 2015

आज बिरगञ्जमा भएको झडप समाचार हेर्नुहोस् ।।

Posted by ताप्लेजुङ् खबर.कम on Monday, November 2, 2015

No comments: