Friday, November 13, 2015

In The News (37)

रौतहटमा तेली समाजको मानव सागर ओर्लियो , प्रहरी मुलढोका बन्द गर्दै भागे. Gaur goes unstoppable with massive protests of teli samaj after Yadavs and Rajputs. JAY #MADHESH. #MADHESHANDOLAN

Posted by Subhash Chandra Shah on Thursday, November 12, 2015




रौतहटमा तेली समाजको मानव सागर ओर्लियो , प्रहरी मुलढोका बन्द गर्दै भागे
मधेश आन्दोलन प्रति समर्थन र एक्यवद्धता जनाउदै तेली समाज कल्याण रौतहले गौरमा सरकार विरुद्ध कडा नारावाजी गर्दै विशाल विरोध रैली निकालेका छन् । तेली समाजका अध्यक्ष महेश साहको नेतृत्व तथा समाजका अगुवा धर्मेन्द्र कुमार साह ,उधोग्य वाणीजय संघ रौतहटका सचिव सुनिल साह र विरवहादुर साहको सक्रियतामा लगभग ४० हजारको संख्यामा उपस्थिति भई नयाँ वसपार्क गौर ७ गढवा टोलबाट जुलुस निकालिएको थियो । मधेशी एकता जिन्दावाद,

जागो मधेशी छिनो मधेश

सहित अनेकौ नारावाजी गर्दै जुलुस मितेरी पुलमा पूगी कोण सभामा परिणत भएको थियो । सकडौको संख्यामा ट्राक्टर र चार चक्का मा डिजे बाजा सहित आएका सर्वसाधारणको आक्रोश र नारावाजीले प्रसासनहरुको पसिना छुटेको देखिन्थ्यो । हात हातमा घरेलु हतियार र बासँको भटा बोकेर प्रदर्शन गरिएको थियो !

No comments: