Monday, November 02, 2015

कजाकिस्तान मा ग्यास छ, Asteroid Belt मा सुन छ, कान मेरो बुच्चै

चीनका लागि नेपाली राजदूत भन्छन् – अब कजाकिस्तानबाट ग्यास ल्याउनुपर्छ
मास्के अहिले चीनबाट नेपालमा पेट्रोलियम पदार्थ भित्र्याउने नाका रसुवागढी-केरुङ सडक खण्डको अवलोकनका क्रममा छन्। उनी शनिबार बेलुकी रसुवाको स्याफ्रुबेसी आइपुगेका थिए । मास्के स्थलमार्ग हुँदै काठमाडौं जाने छन् । उनले नेपालतर्फको बाटोका विषयमा प्रधानमन्त्रीलाई 'ब्रिफिङ' गराउने छन्।

सुन चाहिं Asteroid Belt बाट झिकाउने कि। भारत भरपर्दो देश होइन रहेछ।




No comments: