Friday, November 13, 2015

In The News (36)

चाडबाड सबै सकिए। फेरि सम्झेर ल्याउँदा उही कहाली लाग्दो अवस्था छ। एक लिटर तेल, एक सिलिण्डर ग्यास र सहज दैनिकी पनि नेपालीलाई नसिब रहेनछ।

Posted by Guna Raj Luitel on Friday, November 13, 2015

मोदी ब्रितानी पीएम कैमरन से उनके घर पर मिलेंगे, लेकिन वहाँ नेपाली प्रदर्शनकारी पहले से ही 'मोदी नॉट वेलकम' का बैनर थामे खड़े हैं, देखिए

Posted by BBC Hindi on Thursday, November 12, 2015

हामी नेपालीहरुले चाह्यो भने के हुँदैन भन्ने कुरा हामीले अघि नै देखाइसकेका छौं ! नालापानीको लडाई होस् या प्रशान्त तामाङ्ग...

Posted by Milan K. Shahi on Thursday, November 12, 2015

No force on the Earth now can stop Madhesh.....People must be able to read and understand this...Awakened Spirit of Madhesh...

Posted by Sarita Giri on Friday, November 13, 2015

"India tries to wreck a new constitution needed to heal ethnic strife." Wall Street Journal editorial.

Posted by Kanak Mani Dixit on Thursday, November 12, 2015

सभासद रामदयाल मण्डल मोर्चा र जनताको डरले भागेका छन भने विहिवार राती १२ बजे क्षेत्र नं. ५ का सभासद सम्सी ८ निवासी दिपनारायण साह प्रहरीको गाडीमा भागेका छन ।

Posted by सदभावना पार्टी on Friday, November 13, 2015

Our #PMKPO has been claiming our hardship will end very soon. What would be the basis of the claim?

Posted by Guna Raj Luitel on Thursday, November 12, 2015

सहि सत्य कुरा। मधेसमा त झन बढी हुबहु। त्यहाँका नेताको जम्मा दुईवटा एजेण्डा जागिरे बन घुस खाउ, नेता बन मन्त्रीपद पडकाउ।

Posted by Subodh Raj Pyakurel on Thursday, November 12, 2015

आज भैया दुजके दिन मधेस आन्दोलनमे सहिद हुए परिवार्जनके बारेमे सोचके बहुत तक्लिफ महसुस हो रहाहै. हमारेलिए जिन्होने अपनी कुर्बानी दी, उनका परिवार, बहने और सगासम्बन्धि आज कुछ ज्यादा ही तक्लिफ मे होंगे

Posted by Vijay Kant Karna on Friday, November 13, 2015

म त तिहार यता तिर खोज्दछु ....सामाजिक संजालहरुमा रङिनटिका र फुलमालाले सजिएका महान् तस्बिरहरु देखा पर्न थाले .....त...

Posted by Bhawana Pandey on Friday, November 13, 2015

Called on Her Majesty Queen Elizabeth. https://www.instagram.com/p/-B2UQAM_5Q/

Posted by Narendra Modi on Friday, November 13, 2015

आखिर वेलायतले पनि भारतकै भाषा बोल्यो। भारतीय प्रम मोदिसंगको वार्तामा वेलायती प्रम क्यामरुनले नाकाबन्दी बारे कुरा उठाउने...

Posted by Prabhakar Khadka on Friday, November 13, 2015

All of France is in my prayers right now.

Posted by Matt Bishop on Friday, November 13, 2015

गोधन कुताइ, छथ पुजा

Posted by Mahesh Yadav Adhikari on Thursday, November 12, 2015

FB 1146 - Divali greetings and 'bhai duj' happiness ..

Posted by Amitabh Bachchan on Thursday, November 12, 2015


Nepal's Lesson for All Constitutional Governments
The violence in the Terai plain of Nepal over the last six weeks may not be on your radar screen. But the blockade of the Nepal-India border created by armed groups from the Madhesi ethnic minority actually has global significance. ..... ratification drove the Madhesis into something very like open revolt. ...... Constitutions exist as much or more to protect minorities as they do to facilitate majority agreement. ...... Maoist rebels traded violence for participation in a significant nationwide protest movement, which ultimately led to the abolition of the monarchy. ..... The terrible earthquakes this past April and May broke the impasse. The major parties finally agreed to adopt a federal system, in principle well-suited to the country's many divisions, which include caste, geography, ethnicity and as many as 100 languages. ..... Madhesis there objected to the reduction in proportional representation. They also didn’t like a constitutional provision that makes it difficult for the children of a Nepali woman and a foreign man to become citizens. This provision was much more likely to be relevant in a border region, where ethnic and familial ties with India produce mixed marriages. ..... The majority view was, plausibly enough, that minorities can’t get everything they want in a constitutional negotiation. But what the majority parties forgot is that, if you treat minorities too cavalierly in the final constitutional deal, you leave them no option but to respond with violence. ..... With the border to India blockaded, Nepal must look to China for energy and other supplies. Prices will inevitably rise. ..... Minority protection can range from morally desirable -- like protecting equal rights and free political participation -- to payoffs for spoilers who make lots of trouble. In U.S. constitutional history, the first minority that thought it needed protecting was property-holding creditors, who feared wealth redistribution. ...... The second major minority that sought and got constitutional protection was Southern slaveholding whites. It was only in the post-World War II era that American constitutional law started seeing the protection of religious and racial minorities as a key task. ..... A constitution that can’t produce peace will soon become a failed constitution. Nepal’s new constitution has a relatively short window to work. Those who drafted it should settle on a strategy soon. And if history is any guide, their best bet will be to make concessions to the spoilers, and protect their interests -- even if it’s more than they deserve.
गृह जिल्ला महोत्तरी आएका एमालेका दुई सांसद मध्येय एक भागे, एक घेराबन्दी
छठ मनाउन गृह जिल्ला आएका एमालेका दुई सांसद मध्येय एक भागेका छन् भने अर्को जनताको घेराबन्दीमा परेका छन् । छठ पर्व मनाउन गृह जिल्ला महोत्तरी आएका क्षेत्र नम्बर ३ बाट निर्वाचित एमालेका सांसद रामदयाल मण्डल जिल्ला छोडेर भागेको बताइएको छ । ..... जलेश्वर नगरपालिका वाडा नम्बर ८ मा घर रहेका सांसद मण्डल बुधबार राती गृह जिल्ला पुगेका थिए। तर आफू असुरक्षति महसुस गरेपछि विहिबार बिहानै प्रहरीको स्कर्टिङमा जिल्ला छाडेको जनाइएको छ । प्रहरीले उनलाई स्कर्टिङ गरेर बर्दिवास सम्म पु-याएको थियो । ..... यसैगरी एमालेकै अर्का सासंदभने गाउँलेहरुको घेरबान्दीमा परेका छन् । महोत्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित एमाले सांसद दीपनरायाण साह आफ्नै गाउँ महोत्तरीको सम्सीमा गाउँलेहरुको घेराबन्दीमा परेका छन् । साहलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र स्थानीय जनताले घेराबन्दी गरी उनी विरुद्ध चर्को नाराबाजी गरेका छन् ।...... करिब दुसय प्रहरीको सुरक्षामा रहेका सांसद साहलाई जिल्ला छाडेर जान मोर्चा र स्थानीयवासीहरुले विहिबार रातभरीको अल्टिमेटम दिएका छन् । आफ्नै गाउँ पुगेका सभासद साहलाई मधेश विरोधी संविधान बनाउन सहयोग गरेको भन्दै स्थानीयवासीहरुले तिरस्कार सेमत गरेका बताइएको छ ।...... तीन दलका नेताहरु छठ पर्व मनाउन जिल्ला आउन लागेको सूचना पाएपछि स्थानीय मोर्चाले जिल्ला प्रवेषमा उनीहरुलाई रोक लगाउने निर्णय गरेको थियो ।
एमालेको चियापान मधेशी मोर्चाले विथोल्ने
संयुक्त लोकतान्त्रिक मधेसी मेर्चाले एमालेको चियापान कार्यक्रम बिथोल्ने भएका छन्। मोर्चाले विज्ञप्ति जारीगरी मधेस आन्दोलनको बिरोधमा नेकपा एमाले पार्टीका जिल्ला समिति र सभासदहरु परिचालन गरिएको खुलासा भएकोले भन्दै भण्डाफोर तथा प्रतिकारको लागि आम मधेशी जनता र मोर्चा कार्यकर्तालाई अह्वान गरेको बताएको छ।....... नेकपा एमालेका सभासदहरु उपर आरोप लगाउदै उनीहरु चोकचोकमा जनतामाझ गोप्य सूराकी र कार्यकर्ता परिचालन गराउने त मधेशमा चलिरहेको ऐतिहासिक आन्दोलन तुहाउने लागेकोमा त्यसको प्रतिकार गर्न आहवान गरेको छ। मधेशको संबैधानिक अधिकार खोसिने दस्तावेजको रुपमा आएको संबिधान बलपुर्वक लाद्न काठमाडौं पुगेर मधेश बिरुद्धको हरेक षडयन्त्रकारी गतिबिधिमा संलग्न रहेको भन्दै उसले सभासदहरुलाई भौतिक कारबाही गर्ने समेतको चेतावनी दिएको छ।........ मधेश आन्दोलनमा बर्बर दमन गर्न लगाएको एमालेका सभासदहरु उपर मोर्चाको बिज्ञप्तिमा आरोप रहेको छ । साथै नेकपा एमाले पार्टी पर्साले जिल्लामा कातिक २८ गते शनिवार आयोजना गर्नगइरहेको चियापान कार्यक्रम केन्द्रीय निर्णय अनुसार मधेश आन्दोलन मत्थर पार्न र मत्थर गर्न षडयन्त्रको रुपमा हुन लागेको जिज्ञप्तिमा उल्लेख गरिएको छ।
मधेश विरोधी संविधानमा हस्ताक्षर गरेका एमाले सांसदलाई जनताले लखेटे पछि …..
त्यसतै व्यापक प्रहरी र शसस्त्रको शुरक्षा घेरामा रहेका क्षेत्र नं. ५ का सभासद दिप नारायण साहलाई गो व्याक काठमाडौंको नारा सहित सम्सी बजार देखि उनको घरसम्म जुलुस र मसाल जुलुस निकाल्दै शुक्रवार विहान ८ बजे सम्म मधेश छोडन दिएको चेतावनी स्वरुप राती १२ बजे तिर साह प्रहरीको शुरक्षाका साथ घर वाहिरिएका छन । विहिवार विहान साहलाई उनका छिमेकी र स्थानियहरुले गाली गलौज तथा अन्य अपमान जनक व्यवहार समेत गरेको खवर प्राप्त भएको छ । ...... पदीय स्वार्थका लागि मधेश र मधेशीकोको विरोधी भएका सभासदहरुको परिवार समेत अपहेलित र अपमानित हुदै आएको अवस्थामा स्थानिय जनताहरु उनलाई पुर्णरुपमा अस्विकार गरिसकेको प्रतिक हुन थालेको छ ।


The Struggle for Nepal
India tries to wreck a new constitution needed to heal ethnic strife.
Elements of one large ethnic group oppose a new constitution that is the country’s best hope to heal the rifts of a civil war. Worst of all, New Delhi has intervened in favor of ethnic Balkanization, a blunder that will harm Nepal even as it undermines India’s influence in the Himalayas. ...... Public support further dwindled as their leaders became part of the privileged elite in Kathmandu. ...... But some of the Madhesi ethnic group, who live in the lowlands near the Indian border and make up half of Nepal’s population, objected to the outcome since it means splitting their votes among several states. India was quick to take up the Madhesi cause and recalled its ambassador after the constitution came into effect in late September. ....... Madhesis also make up a large voting block in several north Indian states, which is one reason New Delhi takes such an interest. It’s also true that Madhesis were subject to harsh discrimination in the past. But it’s worth noting that 117 Madhesi representatives, almost 20% of the Constituent Assembly, voted for the constitution. The minority of Madhesis now using bullying tactics to fight the constitution have done greater damage to the cause of equality. ...... The new constitution should make Nepal more stable in the long run by promoting political cooperation between the country’s complex patchwork of races, languages, religions and castes. As for India, its meddling has destroyed the goodwill Prime Minister Narendra Modi created with two visits to Nepal last year and pledges of aid.
मधेस समस्या समाधानका लागि भारतीय राजदूतले सुझाए तीन विकल्प
नेपालका लागि भारत 'अबसर' हो कि चुनौती खुला बहस गरौं
नेपालले भारतसँग कस्तो सम्वन्ध चाहेको हो, त्यसबारे खुला बहसका लागि आह्वान गरेका छन् । ....... ‘पहिलो विकल्प यस्तै छाडिदिने । ६/८ महिना चल्छ, आन्दोलनकारीहरु आफैं थाक्छन् र पछि हट्छन् ।’ राजदूत रायले भने-दोस्रो, बल प्रयोग गरेर आन्दोलन दबाउने र तेस्रो वार्ता र सम्वादबाट समस्याको समाधान खोज्ने ।’....... उनले अघि भने- ‘भारत चाहन्छ कि वार्ता र सम्वाद होस् र त्यसबाट निकास निस्कियोस् ।’ अहिले समाधान गर्न जति सजिलो छ भोलि त्योभन्दा निकै जटिल हुनसक्ने उनको धारणा छ । ...... निर्वाचनमा निकै कम सिटमात्र जितेका मधेसबादी दलले आन्दोलन गरिरहेको हुादा उनीहरुले कसरी जनमतको प्रतिनिधित्व गर्छन भन्ने प्रश्नमा राजदूतले भने- ‘मलाई लाग्छ जनता आन्देालित भएका छन् । जे सुकै कारणले होस्, त्यहाँका जनता आन्दोलित छन् । मधेसी मात्र होइन, सबै आन्दोलित छन् । यसको अर्थ समस्या छ, त्यसको समाधान गर्नुपर्छ ।’ ...... समाधान त्यति कठिन नभएको र सबैले छिट्टै समाधान होस् भन्ने चाहेको उनले बताए । राजदूत रायले भने-‘मलाई आशा छ छिट्टै समाधान हुन्छ ।’ ......

सरकार र मधेसी मोर्चाबीच सुरु भएको वार्ताप्रति आफू निकै आशावादी रहेको बेला वीरगञ्ज घटना भएको र यसले केही नकारात्मक भूमिका खेलेको

राजदूत रायले बताए । ...... अहिले मात्र होइन, राणा शासन, पञ्चायत शासन लगायतविरुद्ध भएको आन्दोलनमा पनि सीमा क्षेत्रका भारतीय नागरिकले आन्दोलनकारीलाई खाना खुवाउने गरेको बताए । .......

भूकम्पको बेला भारतले आफ्नै देशमा भूकम्प गएको झै गरेर मन खोलेर सहयोग गर्दा पनि विरोध भएको र अहिले पनि भइरहेको भन्दै उनले भने, कहिले काँही त मलाई लाग्छ यहाँ जे गरेपनि विरोध हुन्छ । यहाँको मानसिकता यस्तो भएको छ ।’

...... प्रदेशको सीमांकनमा भारतको चासो कोशी र कर्णाली नदीसँग जोडिएको आरोपलाई राजदूतले अस्वीकार गरे ।

नेपालसँग भारतले ६० भन्दा बढी वर्षदेखि जलस्रोतमा सहकार्य गरिरहेको भन्दै उनले अहिलेसम्म केही हात नलागेको बताए ।

..... एक पक्षले चाहँदैमा केही नहुने भन्दै उनले भने-‘जलविद्युतको ड्याम त पहाडमा बन्छ । समथरमा बन्दैन । मैले यो बुझेको छैन किन मानिसहरु भारतले कोशी र कर्णाली चाहन्छ भन्छन् ।’ ......

जलस्रोतलाई इमोशनल विषय बनाइएको र राष्ट्रियतासँग समेत जोड्ने गरिएको भन्दै उनले भने- नेपालमा यस्तो मानसिकता बनेको छ की हामी केही गरौं भनेर प्रस्ताव गर्दा भारतले केही चालवाजी त गरिरहेको छैन भन्ने धारणा बनिहाल्छ ।’

...... जलविद्युतलाई व्यवहारिक रुपमा हेर्नु पर्ने भन्दै उनले भने-‘आजकल पनि राष्ट्रियता र स्वाधिनताको नारा लागेको छ । कहिँ न कहिँ तपाईहरुको राष्ट्रियता जोडिन्छ । मलाई लाग्छ भारतसँग कस्तो सम्वन्ध राख्ने खुला बहस हुन जरुरी छ ।’ ....... ‘अब समय आयो कि नेपाल भारतलाई कुन आखाँले हेर्छ ? दलहरुले कसरी हेर्छन् ? भारत एक अबसर लाग्छ कि थ्रेट’ उनले भने- ‘ हामीवीचका यी सारा मुद्दालार्इ कार्पेट मुनी राख्नु हुँदैन ।

खुला बहस गर्नुपर्छ ।’

...... नाकाबन्दी तथा आपूर्ति अवरोध कहिले खुल्छ भन्ने प्रश्नमा भारतीय राजदूत रायले भने-

यो तपाईहरुको हातमा छ । जब वीरगञ्ज रक्सौलको अवरोध हट्छ, आफैं खुल्छ ।

No comments: