Wednesday, November 04, 2015

Is Madhesh Economically Not Viable?

मधेस ले सारा देश धानेको छ। दुई महिना अझै वीरगंज को नाकाबंदी जारी रहने हो भने नेपाल सरकार ले सेना प्रहरी लाई तलब खुवाउन नसकेर कर्फ्यू लगाउने अस्त्र नै रफूचक्कर हुन्छ। नेपालको तथाकथित "राष्ट्रियता" यति बलियो छैन कि सैनिक र प्रहरी ले बिना तलब खटोस। पापी पेटका सवाल है। समावेशी हुन नसकेका नेपाल सेना र नेपाल प्रहरी आफसेआफ dissolve हुन्छ। मधेस अलग देश बन्ने हो भने धान्न सक्दैन भन्ने हरुले के भन्न खोजेका? सारा नेपाल धानेको छ मधेसले, मधेस धान्न सक्दैन?


No comments: