Tuesday, November 03, 2015

In The News (10)


My message across Indian channels-Root problem in KTM and not Delhi, Nepali leadership has to accommodate Tarai, Delhi must stay the course and drill some good sense into Kathmandu.
Posted by Prashant Jha on Tuesday, November 3, 2015

OPEN LETTER TO THE NEW PRIME MINISTER BY AMNESTY INTERNATIONAL - AMEND REGRESSIVE ASPECTS OF THE CONSTITUTIONhttps://www.amnesty.org/en/documents/asa31/2802/2015/en/
Posted by Dipendra Jha on Tuesday, November 3, 2015

बीरगंज में नृशंस दमन का बिरोध जनकपुर में १७ गते कार्तिक
Posted by Brikhesh Chandra Lal on Tuesday, November 3, 2015


नयाँ शक्ति निर्माण अभियानमा लामवद्ध ४५ जना एमाओवादीका केन्द्रीय नेताहरू
Posted by Dr. Baburam Bhattarai on Tuesday, November 3, 2015

जिल्लामा संविधान लिएर जान शीर्ष नेतालाई निधिको चुनौती https://t.co/z7ODPV80xU via @setopati
Posted by Er Satya Narayan Shah on Tuesday, November 3, 2015


नेपाली समाज बाहुनवादका कारण पछाडि परेको हो : डोरबहादुर विष्ट
Posted by Er Satya Narayan Shah on Tuesday, November 3, 2015








Retweeted Subina Shrestha (@ShresthaSubina):For the first time in two months, our team felt aggression towards us on the no man's land. #Birgunj #nepal
Posted by Kanchan Jha on Monday, November 2, 2015



!! मधेश पुराण !!मधेशमा रहेका नेपालीहरुको लागि यो स्वाभिमानको आन्दोलान हो। मैले चिनेका धेरैले यही बुझेको पाएँ। अंगिकृत ...
Posted by Hom Khanal on Monday, November 2, 2015


डेढ महिनाभित्र बाबुरामको पार्टी घोषणा, मंसिर ४ मा तयारी भेला
बाबुराम निकट ४५ जनाको हस्ताक्षर अध्यक्ष दाहाललाई
मंसिर ४ गतेको भेलामा केन्द्रीय स्तरमा ‘नयाँ शक्ति निर्माण प्रचारक अभियन्ता’ को संरचना घोषणा हुने बताइएको छ । त्यो संरचनाले डेढ महिने राष्ट्रव्यापी चलाउने निर्णय भएको छ । ‘हामी जिल्ला, नगर हुँदै गाँउ तहसम्मै पुग्ने योजनामा छौं,’ एमाओवादी पोलिट्ब्युरोमा रहेका अर्का नेताले खुलाए ।
नाकाबन्दीपछि पूर्वी नाकाबाट मात्रै भित्रियो ५५ लाख ९ हजार लिटर इन्धन
मेचीमा दैनिक करिव डेढ लाख लिटर तेल चाहिन्छ । त्यो पुर्‍याउन निगमले सकेको छैन । ..... ‘अझै माग अनुसार आपूर्ती गर्न सकिएको छैन,' उनले भने,‘नाकाबन्दी नहटेसम्म समस्या सुल्झिने सम्भावना छैन ।’ ..... निगमले पटक-पटक गरी करिव ५० ट्यांकर तेल राजधानी पठाएको थियो । त्यसबाहेक बाँकी तेल अञ्चलमै बाँडिएको निगम स्रोतको दाबी छ । ..... बिक्रेताले ग्यास लुकाएर जिल्ला बाहिर पठाइरहेको खुलेको छ
मन्त्री मण्डलको टिप्पणी उत्तेजक र आधारहीन : भारतीय दूतावास
विनाविभागीय मन्त्री सत्यनारायणले भारतले नेपालमा ‘बिना बर्दीका सेना पठाउन खोज्दैछ’ भनी दिएको अभिव्यक्ती प्रति काठमाडौंस्थित भारतीय दूतावासले प्रतिवाद गरेको छ । ..... दूतावासले मंगलबार विज्ञप्ती जारी गर्दै मन्त्री मण्डलको टिप्पणी उत्तेजक, आधारहीन र खराब नियतको भनेको छ ।
कोइराला पार्टीभित्रै अप्ठ्यारोमा
निधि भन्छन- ओलीकै कारण मधेश र पाहडको दुरी बढ्यो
'प्रधानमन्त्री र सभामुख पद दिईसकेका थियौं,अहिले एउटा राष्ट्रपतिको पद मात्रै गुमाएको हो । त्यो भन्दा बढी कांग्रेसले मधेशको विश्वास गुमाएका छौ । मधेश र पाहडको सम्वन्ध गुमाएका छौ र मधेश र नेपाली कांग्रेसको सम्वन्ध गुमाएका छौ' निधिले भने,'यसलाई बचाउन कांग्रेसले संविधान संशोधनको विधेयकलाई अघि बढाउन सघर्ष गर्नुपर्छ ।' ...... कोइराला सहित तीनै नेताले सक्रिय राजनीतिक त्याग्नुपर्ने धारणा पार्टीभित्र प्रवल बन्दै गएपछि कोइरालाले मंगलबार अशक्त नभएसम्म सक्रिय राजनीति नत्याग्न जबाफ दिएका थिए ...... संस्थापन पक्षीय अधिकांश सदस्यहरु पनि कोइरालाले उम्मेदवारी दिने निर्णय गलत भएको भन्दै सक्रिय नेतृत्व त्याग्न आग्रह गरेका छन । ..... केन्द्रीय सदस्य निधिले भद्र सहमति अनुसार जाँदापनि कांग्रेसले प्रधानमन्त्री र सभामुख नपाउने उल्लेख गर्दै कांग्रेसले आंलकाकारिक राष्ट्रपति मात्रै गुमाएको बताए । ........ अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र राज्यका सवै अंगमा समानुपातिक समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्वको सुनिश्चिता गर्ने बिषय संविधानमा समावेश गर्ने आश्वसनकै कारण कांग्रेस, एमाले र एमाओवादीका मधेश केन्दि्रत दलहरुले संविधान स्वीकार गरेको निधिले बताए । 'अन्तरिम संविधानबाट प्रमुख दलहरु पछि हटा मधेश र पाहडबीच दुरी बढाउने काम गर्यो' निधिले भने,'यसलाई घटाउन कांग्रेसले अब आउने संसदको बैठकबाटै संविधान संशोधनको बिधेयकलाई पारित गराउन दबाव दिनुपर्छ ।'....... उनले राष्ट्रियता र राष्ट्रिय स्वाभीमानलाई हेर्ने दृष्टिकोणमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री

केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटा भएको आरोप लगाए ।

'पाहड र मधेशमा फरक-फरक राष्ट्रियताको परिभाषा हुन्न । मधेशी युवाहरुमा पाहडलाई हेर्ने दृष्टिकोणमा सिके राउतको मनोविज्ञान अघि बढेको छ । पाहडी युवाहरुमा केपी ओलीको मनोविज्ञान बढेको छ' निधिले भने,'यी दुवै एउटै सिक्काका दुई पाटा हुन ।' .......

'यो संविधानबाट एकल पार्टीको बहुमत आउने अवस्था छैन ।



मधेसी मोर्चाको प्रदर्शन काठमाडौंमा



सीमावर्ती सहर विराटनगरमा ग्यासको हाहाकार
बिहान भेटन बितिकै सबैले एक अर्कालाई व्यक्तिगत हाल खबरभन्दा पन ‘ग्याँस पाउनुभयो ? आयो वा आएन ?, कहाँ र कतिवटा झर्यो ?’ भनेर सोधिरहेका हुन्छन् । ...... सर्वसाधारण विकल्पको रुपमा भुस एवं माटाको चुल्हो, हिटर, विद्युतीय स्टोभ र कुकरमा खाना पकाउन थालेका छन् ।
साझा राष्ट्रियताको खोजी
देशको आधाभन्दा बढी आवादी अर्थात् मधेसले अधिकारको निम्ति संघर्ष गर्दा जहिले पनि राज्य र राज्याश्रित तन्त्रले यसलाई देश विरुद्धको विद्रोहको बिल्ला भिडाउने गरेको छ। ..... नश्लवादी साम्प्रदायिक मानसिकताका कारण उग्रराष्ट्रवादको प्रचार गर्न थाल्छ। नेपाली राज्यसत्ताको जातीयताको आधारलाई मजबुत गर्दै आफू विरुद्धको परिवर्तनकामी समुदायको निर्मम दमनको औचित्य खोज्न सुरु गर्छ। नेपालमा सत्ता विरुद्धको हरेक संघर्षलाई विखण्डनवादी, अराष्ट्रिय, अरूको उक्साहटमा, जनतालाई द:ख दिने, विकास अवरुद्ध गर्ने जस्ता आरोप लगाउनु सत्तालाई तबेला बनाएका यहाँका सत्ताधारीहरूको संस्कार नै बनेको छ। .....

देशको सर्वेसर्वा हुने व्यक्तिले १५ लाखभन्दा बढी जनताको एकबद्ध शृंखलालाई माखेशृंखला जस्तो अपशब्द र मधेसी जनता मारिँदा पाकेको आँप खसेको भनी सत्ता रसमा रसाएर सम्पूर्ण मधेसी समुदायलाई विदेशी भने पनि मधेसी जनता त्यस्तो कुतर्कलाई टाल्दै अगाडि हिँड्दैछन्।

....... सतही विश्लेषणको प्रवृत्ति र खास समुदायको तात्कालिक स्वार्थको प्राथमिकतालाई परित्याग गरी यथार्थ र वास्तविकतालाई ग्रहण गर्ने हो भने नेपालको जातीय, संस्कृति, भाषा, परम्परा, रहन—सहनका कारण

नेपाल बहुराष्ट्रिय देश नै हो।

..... २०१७ सालमा लोकतन्त्रको अवसान र तानाशाही महेन्द्रवादी सत्ताको आगमनले नवराष्ट्रियताको निर्माणलाई एउटा जाति र समुदायको पहिचान तथा नियन्त्रणको राष्ट्रियताको स्थापनतिर धकेल्यो। नेपालका लागि त्यो ३० वर्ष अन्धकारको युग थियो, जसको चोट हामी भोग्दैछौं। ....... निर्वाचन जनमतको आँकलन निश्चय नै हो, तर मधेस आन्दोलनले अभूतपूर्व मानवशृंखला निर्माण गरेर शान्तिपूर्ण आन्दोलनमा जनमतको सही र प्रत्यक्ष प्रदर्शन गर्न सकिन्छ, देखाइदिएको छ।
बिराट पेट्रोलियमलाई इन्धन ल्याउन अनुमति
निगमका अनुसार बिराटले भारतको सिलगुडीबाट इन्धन ल्याउने प्रतिवद्धता जनाएको छ । ..... इन्धनको चरम अभाव भएपछि सहज नभएसम्म हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यास जुनसुकै देश र जुनसुकै मार्गबाट ल्याएर आपूर्ति व्यवस्थालाई सहज बनाउन मन्त्रिपरिषद्ले निगमलाई जिम्मा दिएको थियो । सोही अनुसार निगमले आशयपत्र प्रकाशित गरेको थियो । बिराटलाई महँगो मुल्यमा पेट्रोल र डिजेल ल्याउन अनुमती दिइएको हो ।

बिराटले हालको मुल्यभन्दा झण्डै दोब्बरमा इन्धन आपुर्ति गर्ने प्रस्ताव हालेको छ ।

.... इन्धन नेपाल भित्रिएपछि निगमले खरिद गरी बितरण गर्ने छ ।
पाटनका उद्योग बन्द हुन थाले



यस्तो छ वीरगन्ज आन्दोलन भिडियोमा

Posted by Setopati on Tuesday, November 3, 2015


क्रान्ति की ज्वाला में धधक उठा है देश, अब “ओली” की गोली से, डरता नहीं “मधेश” : गंगेश मिश्र

”चहुँओर क्रान्ति की ज्वाला में, धधक उठा यह देश ।
अब “ओली” की गोली से, डरता नहीं “मधेश” ।।


गंगेश मिश्र



” बुद्ध के इस देश में, कुबुद्धियों का राज है।
नहीं तो ये नहीं होता, जो हो रहा आज है “।।



पहले डरता था मधेशी, क्योंकि डराया जाता था। सत्ता का प्रभाव दिखा कर ।
उस वह डर को दूर भगा दिया, इस सरकार ने; उन पर गोलियां चला कर।
अब डरने की बारी सत्ता की है, सरकार की है।
क्योंकि मधेश का नौजवान, अधिकार के लिए लड़ना सीख गया है, मरना सीख गया है। ”
जिसने मरना सीख लिया हो, जीने का अधिकार उसी को।
मातृभूमि पर मिटता है जो, पूजेगा संसार उसी को ||

‘गोल्छाको रकम’ ले एमालेमा खैलाबैला
वीरगन्ज डायरी : सोमबार वीरगन्जमा के भएको थियो ?



जिल्लामा संविधान लिएर जान शीर्ष नेतालाई निधिको चुनौती
‘षडयन्त्रपूर्ण’ ढंगले नागरिकता र निर्वाचन क्षेत्र निर्धारण लगायतको व्यवस्था गरिएको आरोप ..... नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले

यथास्थितिमा अहिलेको संविधान लिएर जिल्ला जान नसक्ने

बताउँदै शीर्ष नेतालाई नै तराई मधेस जान चुनौति दिएका छन्। ..... ‘अन्तरिम संविधानमा भएको व्यवस्था र विगतको सहमति विपरित नागरिकता र निर्वाचन क्षेत्र निर्धारण लगायत समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था षडयन्त्रपूर्ण ढंगले गरिएकोले यसमा मेरो असहमति छ’ ..... ‘संविधानमा नागरिकताको प्रावधान, समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको व्यवस्था तत्काल संशोधन नगरिए म यो संविधानको स्वामित्व लिएर जिल्ला जान सक्दिनँ, तपाईँ तीन नेता नै जानुहोस,’ उनले भने। ...... निधिले अरुको कुरा के छ त्यसमा आफूलाई चासो नभएको भन्दै संविधानको संशोधन नगरी हुबहु स्वीकार गरी तराई मधेसमा जान नसक्ने अडान दोहोर्‍याएका थिए। ....... साथै उनले शीर्ष नेताहरुलाई तराई मधेसको माग सम्बोधन नगरी जान नसक्ने उल्लेख गर्दै आफूले तराई मधेसमा जानका लागि उपेन्द्र यादव लगायतका नेताहरुसँग कुरा गरेकोले जान चाहेको अवस्थामा जिल्ला जान सक्ने पनि बताएका थिए।
बाबुराम पक्षधर चार दर्जन केन्द्रीय नेताले एमाओवादी छाडे
जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र असम्भवः ओली
उनले छिमेकी भारत र विश्वका अन्य मुलुकमा पनि जनसंख्यालाई मात्र आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरेको उदाहरण नरहेको बताए। ..... प्रधानमन्त्री ओलीले आफूले भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणलाई तिब्रता दिइ मुलुकको आर्थिक विकास गर्ने लक्ष्यसहित सरकारको नेतृत्व गरेको तर भारतको अघोषित नाकाबन्दीले अहिले त्यतातिर ध्यान दिन नै नपाएको बताए।
नेपालगन्ज रूपैडिया नाका खुल्यो, सवारी साधनहरूको आवत जावत सुरू
काठमाडौंले सुनोस् मधेशलाई



मदनबाट एक्लिएपछि विद्या
लामो समयदेखिको तराई बन्दबीच लक्ष्मी काठमाडौं त जान पाइनन्। तर, विद्या गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बनेको खबरले मदन भण्डारीको उर्लाबारीस्थित परिवारमा खुसी दौडिएको छ। ‘यो हाम्रोमात्र नभएर सारा नेपाली महिलाको जीत हो,’ लक्ष्मीले बुधबार सेतोपाटीसँग भनिन्, ‘दाइ (मदन) भएको भए पनि प्रधानमन्त्री/राष्ट्रपति केही बन्नुहुन्थ्यो होला।’ ..... सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग मदनको पहिलो भेट भएको थियो। भोजपुरमै माध्यमिक र आइएसम्मको शिक्षा लिएकी विद्या उच्च शिक्षाका लागि विराटनगर झरिन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो। मदन भूमिगत राजनीति गर्थे। त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिन थाल्यो। ....... कठोर भूमिगत कालमै मदन र विद्या २०३९ सालमा वैवाहिक बन्धनमा बाँधिए। ...... मदन २०३८ सालदेखि नै विराटनगर बस्थे। पञ्चायतकालीन प्रशासनको तारो बनेका हुनाले वैवाहिक जीवन पनि त्यति सहज भएन। परिवारका अनुसार २०४१ सालमा जेठी छोरी उषाकिरण जन्मिइन्। कान्छी निशाकुशुम २०४४ सालमा। पञ्चायत शासनको तीव्र आलोचना र विरोध चर्किरहेको त्यतिबेला भूमिगत अवस्थामै मदनको लोकप्रियता चुलिँदै गएको थियो। ........ मदनका साइँला भाइ मोहन र बुहारी लक्ष्मीका अनुसार दुई छोरी जन्मिसक्दा पनि विद्या र मदनको जीवन कठोरपूर्वकै बितेको थियो। २०४६ को जनआन्दोलन सफल भएपछि मदन खुला राजनीतिमा उदाए। त्यसपछि मात्रै मदन र विद्याको जीवन सहज बन्यो। ...... भोजपुर क्याम्पस, भोजपुरबाट आइए उत्तीर्ण भएपछि महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा बिए अध्ययन पूरा गरिन्। ..... भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालीन नेकपा (माले) सम्बद्ध युवालिगमा संगठित सदस्य बनेकी विद्या २०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि बनेकी थिइन्। ...... २०३७ सालमा नेकपा (माले) को सदस्यता प्राप्त गरिन्। २०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चलको सदस्य भइन्। २०३९–०४० सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियु कोषाध्यक्ष निर्वाचित भइन्। ....

तत्कालीन नेपाली कांग्रेसका विद्यार्थी नेता विजयकुमार गच्छदार त्यतिबेला स्ववियु सभापति निर्वाचित भएका थिए।

२०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट विद्या प्रतिनिधि भएकी थिइन्। ..... २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख, २०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य, २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित, त्यसपछिका दुई वटा सम्मेलनबाट अखिल नेपाल महिला संघको अध्यक्षमै छिन्। ..... २०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित विद्या २०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भइन्। २०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पनि विद्या उपाध्यक्षमा निर्वाचित भइन्। उनले अहिले नेकपा एमालेको पूर्वी कमाण्ड सम्हालिरहेकी छिन्। ..... विद्या २०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०५१ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या २०५४ मा वातावरण तथा जनसंख्यामन्त्री भइन्। २०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित उनी २०६७ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदाको सरकारकी रक्षामन्त्री थिइन्। ........ विद्या आफैं शक्तिशाली मन्त्री बन्दा पनि दासढुंगा घटनाको पर्दा उघ्रिएन, बरु दासढुंगा घटनाबारे फिल्म बन्यो। ..... पार्टी राजनीति र सरकारी ओहोदामा रहे पनि विद्याको आर्थिक हैसियत खासै उक्लिन सकेको छैन। उनी कान्छा देवर कैलाशकै घरमा बस्छिन्। ...... विद्याकी जेठी छोरीले डिग्री सकेकी छिन्, कान्छीले एमबिबिएस। दुई छोरीको पालनपोषण र राजनीतिक यात्राका दौडानमा विद्या ब्लड क्यान्सर रोगसँग सामना गरिरहेकी छिन्।
भारतीय राजदुत रे बाटो झुक्किएपछि...
एमालेलाई राजलक्ष्मीको प्रमाण
‘नेपाल अभी बन्दे बा’

No comments: