Wednesday, October 07, 2015

In The News (30)

जनताको चिन्ता भएको भए दिनरात गरेर बार्ता सम्पन्न गर्नु पर्ने | कति असम्बेदनशील भएका हाम्रा पालनहारहरु ?

Posted by Er Satya Narayan Shah on Wednesday, October 7, 2015
दक्षिणबाट नाकाबन्दी गरे पनि हुने। दक्षिण गए हात काटेर पठाउन पनि हुने। दक्षिणबाट ढुंगा मुढा गरे पनि हुने। अनि राजधानी बसेर नेताहरु कसको के हेरेर बसेको त? मोदीको गे..? अब यि नेताहरुको आस नगरम नेपाली साथीहरु। यो दशैं त तेल र ग्यास खोज्दै बित्ने भयो। यस्तै ताल हो भने तिहार पनि अँध्यारो नहोला भन्न सकिन्न। परनिर्भर भयो भन्दैमा जे पायो त्यही गर्न पाइन्छ र ? हामी नेपाली पनि कस्तो होला परनिर्भर पनि एउटै संगमात्र। कहिले होला शान्त संग गरी खान पाउने ? कहिले देश भित्रकै दिग्गजहरूबाट बन्द भएर दिक्क कहिले मित्रराष्ट्र (?) बाट दिक्क। वाक्क दिक्क थुक्क....
Nepalis to show what good neighbours do by donating 100 l of petrol to fuel-starved Indian Embassy in Kathmandu. ‪#‎IndiaBlockadesNepal‬

Here's the list of constitutional amendments Nepal's Tharu movement wants.

Posted by Manjushree Thapa on Wednesday, October 7, 2015

वार्ता वार्ता वार्ता ! के वार्ता ? को छ जिम्मेवार व्यक्ती नेपाल मा ? २००७ साल देखी सबै राजनिती सहमती दिल्ली मा भयो । यसप...

Posted by Mahesh Yadav Adhikari on Tuesday, October 6, 2015

क्या यही मधेश आन्दोलन की उपलब्धि है ? आशा करता हूँ यह समाचार गलत साबित हो। सत्ता समीकरण का क्या है, घंटा भर में बदल जाता...

Posted by Dr. CK Raut on Tuesday, October 6, 2015

जब नेपाल मा निती निर्मान्, विकास योजना जय मधेसको अधारमा हुन्छ । जय मधेस नेपाल को राष्ट्रवाद हुन्छ तब मात्र नेपाल मा उन्नति, प्रगति, सदभाव बधदैजान्छ ।

Posted by Mahesh Yadav Adhikari on Tuesday, October 6, 2015

मधेसीको मागलाई माग नै नमान्नु र उनीहरुलाई भारतीयकै रुपमा हेरिनु भनेको साँघुरो मानसिकता र पूर्वाग्रहबाहेक केही होइन । मधे...

Posted by Luisang Waiba on Wednesday, October 7, 2015

जब सम्म सिमान्कन सहितको मधेसमा दुइ वटा प्रदेस हुँदै आन्दोलन कुनै बहानामा रोकिदैन । सहभागिता बधदै छ । समर्थन आउँदाइछ विश्वबात ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, October 7, 2015

Indian embassy seeks petrol in Nepal, Twitterati go wild https://t.co/5c224t9Ls9 #DonateOilToIndianEmbassy

Posted by Guna Raj Luitel on Wednesday, October 7, 2015

भदौ देखी अहिले सम्म सबै पर्व मधेसिले बन्दि, कर्फु मा मनाए ।अब दशै पनि बन्दी मै मनाउन मानसिकरुपले तयार भैसकेकाछन । आन्दोलन नै चाड पर्व भएकोछ यहाँ ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, October 7, 2015

कैलालीको मसुरियामा आयोजित थारु जनसभा!

Posted by Dr. Baburam Bhattarai on Wednesday, October 7, 2015
Where is international community, Global HR societies ? Nepal is facing humanitarian crisis imposed by India's sanction on baseless charges.

No comments: