बाहुन हरुले देशलाई १५ खरब को चुना लगाए

जयशंकर ले सुझाव दिएकै बखत संविधान संसोधन गरेको भए देशलाई १५ खरब को चुना लाग्ने थिएन। राजस्व न उठेको, बिजनेस ब्यापार व्यवसाय फैक्ट्री हरु बंद रहेको, अरु कामकाज बंद रहेको, सब जोड्दा देशलाई १५ खरब बढ़ी घाटा भैसक्यो। $15 Billion.

१५ बिलियन डॉलर ले १५,००० मेगावाट बिजली उत्पादन गरेर देशलाई विकसित देश बनाउन सकिन्छ।




Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार