| Español: Logo Vectorial de YouTube (Photo credit: Wikipedia) |
Outlines Of A 100% Online Transparency Bill
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
| Español: Logo Vectorial de YouTube (Photo credit: Wikipedia) |
Elon Musk, Chip In
Fresh 7.4 Magnitude Nepal and Delhi Earthquake in Pictures [VIDEO]
Elon Musk on TED
Tragedy in Nepal: Helping Out in the Aftermath - Part II: Kathmandu and Kakani
Nepal Strives To Restore Phone And Internet Services To Reconnect To The World
25 Things to Do In Nepal
Nepal landslide blocks river, raises fears of flood reaching India
काठमाडौं, १५ जेष्ठ । मधेशको मुद्दालाई गौण पारी जनताको दिमाग अन्यत्र भट्काउन कथित नेपाली राष्ट्रिय मीडिया र बुद्धिजीवीहरू पटक–पटक आफ्नो चरित्रहत्या गर्ने खोजेको तथा अर्थहीन सस्ता विवादहरूमा मुछेको आरोप डा. सीके राउतले लगाएका छन् । डा. राउतको विषयमा गलत हल्ला फैलिरहोस्, मान्छेहरू उनीविरूद्ध भड्किरहून् र जनतालाई साँचो कुरा थाहा नहोस् भन्ने नियत नेपाल सरकारको देखिएको डा. राउतले दाबी गरेका छन् । उनले समस्त जनतालाई साँचो कुरा बताई विवाद अन्त गर्नका लागि अन्तर्वार्ता दिन ईटहरीस्थित एरिना टेलिभिजन जाँदा स्टूडियोबाटै पक्राउ पर्नु र केही बोल्न नदिनुले यस कुराको पुष्टि गरेको बताएका छन् । हल्ला फैलाउने राष्ट्रिय मीडियाहरूले प्रतिवादका लागि किन समय दिन सक्दैनन् भने गलत हल्ला फैलिरहोस्, मेरो चरित्रहत्या भइराखोस्, मान्छेहरू टाढिओस् भन्ने नियत मीडियाहरूको भएको उनले बताएका छन् । उनले मधेशवाणीलाई भने, ‘अहिले भूकम्पको नाममा मधेशको जंगल मास्ने र पहाडीहरूलाई मधेशमा भारी संख्यामा बसाउने ठूलो षडयन्त्र हुँदैछ, त्यसका बारेमा अरू संसदवादी नेताहरूले त बोलेनन् तर हामीले कडा प्रतिवाद गर्यौं । मधेशी जनताले विस्तारै आसन्न पहाडी आप्रवासनको समस्याबाट अवगत हुन थाले, सचेत हुन थाले, त्यसबारेमा कुरा गर्न थाले । यस्तो बेलामा मधेशी जनताको ध्यान अन्यत्रै मोड्नु आवश्यक थियो । त्यहीं भएर नेपालीहरूले यो षड्यन्त्र रचे, हुँदै न भएको विवाद ल्याएर सबैको ध्यान मधेशको आसन्न मुख्य समस्याबाट मोड्ने, मेरो चरित्रहत्या गरेर म विरूद्ध जनता भड्काउने काम गरे । अहिले नै हेर्नुस् केही दिन अगाडिसम्म मधेशीहरू पहाडीहरूको आप्रवासनले निम्त्याउन सक्ने समस्याको बारेमा सोच्दै थिए, तर यो नचाहिँदो विवाद ल्याइदिएर सबैजना यस्ता सस्ता कुरामा अल्झिन पुगेका छन् कि डा. सी. के. राउतले यस्तो भने, उस्तो भने भनेर । अनि थाहै नदिई, भित्र–भित्रै नेपाल सरकार पहाडीहरूलाई मधेशमा बसाइरहेका छन्, मधेशको वन फँडानी गरेर काठ लगिराखेका छन् । जनताको ध्यान त अन्यत्रै पारि दिएको छ । सरकारको यो रणनीतिलाई खासमा मोडस अपरेन्डी (mयमगक यउभचबलमष्) भनिन्छ । जसरी जादूगरले हात एकातिर चलाएर मान्छेको ध्यान एकत्रित पारेको हुन्छ, तर काम भने अर्कै तिर चालै नपाउने गरी गरिसकेको हुन्छ, त्यसरी नै नेपाली शासकले अहिले पनि गर्न खोजेका छन् । हल्ला–खल्ला गरेर विवाद सिर्जना गरी जनताको ध्यान अकोतिर सस्तो कुरामा मोडिदिने र भित्र–भित्रै आफ्नो षड्यन्त्रलाई सफल बनाउने, पहाडी आप्रवासनलाई तीव्र बनाउने काम भइरहेको छ । न भए हामीले अरू महत्वपूर्ण कुराहरू गर्छौं, कार्यक्रमहरू गर्छौं, सभा समम्मेलन गर्छौं, २९ गते मात्रै मधेशभरि भूकम्पपीडितका लागि आमउपवास ग¥यौं, तर कतै कुनै राष्ट्रिय मीडियाले एक लाइन लेखेनन् । यही १२ गते नै ईटहरीमा त्यत्रो ठूलो घटना भयो, हजारौं पहाडी जम्मा भएर दंगा फैलाउने काम गरे, ५ जना साथीलगायत मलाई गिरफ्तार गरियो तर कान्तिपुरले एक लाईनसम्म लेख्ने जमर्को गरेन, तर अनावश्यक हल्ला फैलाउने काममा जहिले पनि मीडिया र सरकार लाग्छन् । अब जनता नै सचेत भएर अगाडी बढ्नुपर्छ । यस्ता भ्रममा नपरेर मधेशको मुख्य जल्दाबल्दा मुद्दालाई हेर्नु पर्छ, र अहिले तत्काल त्यो हो । लाखौं पहाडीको आप्रवासनले निम्त्याउने समस्याहरू, वन फँडानी, मधेशमा बजेटको कमी, प्रहरी दमन आदि ।’
यो भन्दा अगाडि गतवर्ष भदौ २८ गते डा. राउतलाई पक्रेर राज्यविप्लवको मुद्दा लगाएपछि पनि नेपाली मिडिया र कथित बुद्धिजीवीहरूले राज्य विप्लवको मुद्दा, स्वतन्त्र मधेशको आवश्यकता आदि माथि प्रश्न उठाउनु र बहस गर्नु भन्दा पनि अनावश्यक सस्ता कुरामा बहस सीमित पारी जनतालाई मधेशको वास्तविक मुद्दा बुझ्नु भन्दा टाढा राखेको उनको आरोप छ ।
डा. राउतले कथित नेपाली राष्ट्रिय मीडियाहरूलाई राष्ट्रिय प्रसारणमा आएर बहस गर्न चुनौती दिदैं भनेका छन्, “हिम्मत भए उनीहरूले राष्ट्रिय प्रसारणमा आएर बहस गर्नुप¥यो कि मैले कहाँ गलत भनेको छु, मेरो मुद्दा कहाँ गलत छ । त्यसलाई टीभीमा मात्र हैन, टुँडिखेल र सार्वजनिक स्थलहरूमा स्क्रीन राखेर पनि देखाउनुप¥यो, सबैले प्रत्यक्ष हेरून् कि म कहाँ गलत छु । यसरी एकोहोरो भएर जे पायो त्यही लेख्ने, जे पायो त्यही प्रचार गर्ने, अनि अन्तर्वार्ता दिन जाँदा पनि सत्य उजागर हुन्छ भनेर डराएर प्रहरीद्वारा समाउन लगाउने, भन्ने कुराले नै प्रष्ट गर्छ कि मधेशको मुद्दामा कति दम छ । राज्यलाई नांगिने डर छ’ उनले थपे ।
| English: Lord Mahavir, The Torch-bearer of Ahimsa (Photo credit: Wikipedia) |
प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा जम्मा हुने रकममा प्रधानमन्त्रीका आसेपासे, मन्त्रीहरु र सत्ताधारी दलहरुले मोजमस्ती गर्छन भन्ने आशंकाले रकम जम्मा गर्न दाताहरु डराएका छन् । स्वयं प्रधानमन्त्री सुशील कोइरालाले राहत कोषको रकम दुरुपयोग हुन दिन्न भन्दै पटक–पटक प्रतिबद्दता जनाए पनि उनकै दाहिने हात मानिने अर्थमन्त्री डा. रामशरण महतले त्यसको खिल्ली उडाईरहेको तथ्य मेरोलगानीडटकमले प्राप्त गरेको छ । हेर्नुस, यसरी कुम्ल्याए महतले नुवाकोटको नाममा रकम ....... अर्थमन्त्री महतको गृह जिल्ला नुवाकोट हालैको भुकम्पले बढी क्षति पुर्याएको जिल्लाहरु मध्येमा क्षतिको हिसावले तेस्रो नम्बरमा आउँछ । मृतकका हिसावले पहिलो–सिन्धुपाल्चोक, दोस्रो –काठमाडौ र तेस्रो– नुवाकोट हो । तर अर्थमन्त्री महतले आफ्नो हात जगन्नाथ भन्दै सबैभन्दा बढी नुवाकोटका लागि रकम निकाशा गराएर प्रधानमन्त्री राहत कोषलाई पेवा जस्तै बनाएका छन् । अर्थमन्त्रालयले नै सार्वजनिक गरेको विवरणमा नुवाकोटमा हालसम्म एक अर्ब चार करोड ५९ लाख निकाशा भएको छ । अर्थमन्त्रीको एक्लो जिल्लामा निकाशा भएको रकम सिन्धुपाल्चोक, काठमाडौ र गोर्खासहित चार जिल्लाका लागि निकाशा गरिएको जम्मा रकम बराबर छ । भुकम्प पीडितका लागि निकाशा गरिएको जम्मा चार अर्ब ३५ करोड रुपैयाँ मध्ये एक अर्ब पाँच करोड रकम महतको जिल्लामा मात्रै जानुले उनको मनोमानी उजागर गरेको छ । ....... नुवाकोटमा एक हजार ६१ जनाको मृत्यु भएको छ भने ५८ हजार ९ सय ६३ घर क्षतिग्रस्त भएका छन् जब कि सिन्धुपाल्चोकमा तीन हजार ४ सय ३८ को मृत्यु भएको छ भने ६३ हजार आठ सय ८५ घर क्षतिग्रस्त भएका छन् । काठमाडौमा १ हजार २ सय २१ जनाको मृत्यु र ३६ हजार ९ सय ६३ घर क्षतिग्रस्त भएका छन् । त्यस्तै धादिङमा सात सय २२ को मृत्यु भएको छ भने ४३ हजार आठ सय ३४ घर क्षतिग्रस्त भएका छन् । गोर्खामा चार सय ४० जनाको मृत्यु र ४४ हजार आठ सय ७८ घर क्षतिग्रस्त भएका छन् । यसरी हेर्दा कुनै पनि हालतमा अर्थमन्त्री महतले मात्रै सबैभन्दा बढी क्षति भएका चार वटा जिल्लालाई बितरण गरिए बराबरको रकम एक्लै कुम्ल्याउनुपर्ने औचित्य पुष्टि हुँदैन, त्यसमाथि झन् रसुवा भन्दा सुगम र बिकासको सूचक उच्च रहेको जिल्लाले धेरै पीडितको नाममा रकम लैजानु सरासर आपत्तिजनक कुरा रहेको जानकारहरु बताउँछन् । .... अर्थमन्त्री महत आफैमा सम्पन्न र वर्तमान मन्त्रिपरिषदका सबैभन्दा धनी मन्त्रीमा गनिएका ब्यक्ति हुन् । ...... नेताहरु सरकारी कोषको रकम हत्याउन तछाड मछाड गरिरहेका छन् भन्ने अर्को तथ्य कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो गृह जिल्ला तनहुँमा चार करोड चार लाख रुपैयाँ निकाशा गराउन सफल भएबाट पनि प्रष्ट भएको छ । पौडेलको गृहजिल्ला तनहुँमा एकजनाको पनि मृत्यु भएको छैन भने चार हजार नौ सय ४९ घर मात्र सामान्य क्षति भएका छन् । उनको जिल्ला भुकम्प प्रभावित १४ जिल्ला भित्र पनि परेको छैन तर रकम भने निकाशा भईसकेको छ । तर १० जनाको मृत्यु भएको र झण्डै पाँच सय घर क्षतिग्रस्त भएको चितवनमा रकम निकाशा गरिएको बिबरण छैन । ..... भुकम्प पीडितका लागि हालसम्म चार अर्ब ३५ करोड ६६ लाख रुपैयाँ निकाशा भईसकेको अर्थ मन्त्रालयले जनाएको छ ।आफ्नो जिल्लामा पैसा लाने, पार्टी कार्यकर्ता पाल्ने, ती कार्यकर्तालाई पैसा खुवाए को बाट कमिशन लिने। नाटक को script त्यस प्रकारको देखियो। नेपालमा महाभुकम्प गएको होइन कि नेपाल लाई लॉटरी परे जस्तो लागि राख्या छ राम शरण लाई।
one month after the disaster the situation in the affected areas is an unimagined nightmare...... 70 Village Development Committees (VDCs) have received no relief ..... These VDCs are administrative units, each covering several square kilometres and including perhaps 1,000 households, and many thousands of people. They have very little food or shelter. ....... the mess that Nepal was already living with. ..... Many of the worst affected areas received little, or almost nothing, in terms of government or donor-driven support even before the earthquake. ..... There has always been an incompetent administration and political class, which is obsessed with control of resources, but callous in its lack of urgency in providing for needy rural people. ...... the army's top leadership has displayed its undue power over the civilian government, and its chauvinism, by blocking the deployment of British Chinook helicopters which would have been invaluable to the relief effort. ....... Western donors, who are perceived to want to undermine the status of the dominant sections of society. ..... The donors were providing over $1bn a year to Nepal before the disaster, around 70 percent of it channelled through the government system. But, while the donors behave like they have all the answers, they've never been able to deliver on their rhetoric. ....... They are, in fact, as deeply entangled in the dysfunction, and as much a part of the mess as everyone else. The complete failure of the multimillion dollar "earthquake preparedness" schemes of recent years is only one obvious and topical example....... The government is seeking $10bn in reconstruction funds........ One major scheme of the past decade - designed to fund infrastructure construction - was called the Local Government and Community Development Programme. This delivered hundreds of millions of dollars through complex, donor-designed systems. In the absence of an elected local government, committees of unelected politicians called "All Party Mechanisms" misused vast sums intended for the poor, for the benefit of themselves and their cronies. There is once again talk of reviving All Party Mechanisms now. ....... One of the NPTF's programmes was intended to provide compensation to victims of Nepal's conflict. In practice, many genuine victims received nothing, while district-level politicians and administrators gave the money to local supporters. This is worth remembering now when it comes to earthquake victims. ......
Giving reconstruction funds directly to survivors could cut out a great deal of corruption and administrative waste, and give true meaning to the rhetoric of "transparency" and "empowering beneficiaries"
One month on, red tape hampers Nepal aid
A Month After A Major Earthquake, Aid Funds Are Already Running Dry In Nepal
Nepal Rejects Chinook Helicopters from UK
Shifting The Capital To Chitwan
Nepal blocks British Chinooks from earthquake relief mission
RAF Chinook helicopters returning to UK after Nepal says they are not needed| English: Durga, Kathmandu, Nepal Español: Durga, Kathmandu, Nepal (Photo credit: Wikipedia) |
In fact the first foreign correspondents to parachute in the next morning were surprised on the drive into the city that they didn’t spot a single ruined building. Had they flown into the wrong hotspot by mistake? ....... there is a formula for news and it’s hard to file a story that doesn’t fit it........ Which is why from Haiti to Haiyan, from Nargis to Nepal, it is, quite literally, the same old story. ...... The international media arrives in herds and hunts in packs. Everything has to conform to a preordained script: you parachute in and immediately find good visuals of ‘utter devastation’; recruit an English-speaking local who doesn’t need subtitling; trail the rescue teams with sniffer dogs you flew in with as they pull someone out alive, after 12 hours (the rescuers need their logos on TV as much as you need them in the picture). ....... Then it’s back to the hotel bar to swap stories of derring-do, before calling the desk to plan tomorrow’s story of slow government response, and the day after tomorrow’s account of yet another survivor pulled out alive. After that, get a ride in a rescue helicopter for the out-of-town visual of utter devastation in a remote mountain village.Why is this surprising? Is this Dixit trying to pull a Go Home Western Media?
To my knowledge no foreign correspondent went around shooting streets in which all the buildings were still standing. They didn’t have time to look at farmers harvesting potatoes by the roadside as they rushed to pan across more historic ruins. ...... No-one found it extraordinary or newsworthy that the phones were working, that they could tweet even from the hinterland, or that Kathmandu got back electricity in three days. Such bits of information didn’t fit the script. ...... Because competing TV channels are in the same helicopter, there is a temptation to over-dramatise, embellish and overstate. And countries like Nepal better have their disasters on a slow news day in North America - otherwise they might not make the bulletins.And now the money quote.
But in Kathmandu this month it was the arrival of Indian TV journalists that exposed the worst shortcomings of the international media. It was as if the reporters were selected for their archetypal crudeness and rudeness, and ability to be insensitive to survivors. Nepali villagers who had just lost relatives were treated like hard-of-hearing hillbillies who should have been thankful to be on camera. ..... the most biting criticism came from India’s own public sphere, with many criticising the country’s TV coverage of the Kashmir floods last year as equally crass and overbearing.This always happens, no?
Although many correspondents tried to get more minutes on air, the media had moved on to the UK elections, Syria, Yemen and Iraq. The challenge now is to keep the spotlight on Nepal when another disaster strikes. Not another earthquake, but when the monsoon rains in July-August trigger landslides on mountains destabilised by the tremors.Do that on social media. Become your own media.