मार्क्सवादी विचारधारामा वर्गीय मात्र होइन, जातीय शोषणको कुरा पनि छ। तर आजको एमाले माफिया पैसाले चल्ने पार्टी, न त यसको वर्गीय संघर्ष बारे कुनै सोंच छ, जातीय शोषण बारे सोंच नहुनु मात्र होइन, यो पार्टी नेपालको राजनीतिमा अहिले जातीय शोषणको प्रमुख प्रतिपादक शक्तिको रुपमा रहेको छ। एमाले जातीय शोषकहरुको जमघट हो। यसलाई विडम्बना नै भन्नु पर्छ।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, January 04, 2015
Directly Elected President And Bipolar Politics
| Sketch portrait of Ram Baran Yadav, President of Federal Democratic Republic of Nepal (Photo credit: Wikipedia) |
The idea of a directly elected president should be a topic separate from federalism. It should be discussed in its own right, because it is a fairly important topic.
The provision of a directly elected president would turn the country bipolar. There might be more than 30 political parties, but if the executive president were to be elected directly, those 30 parties will be forced to join one of the two poles, and that perhaps would be good for political stability in the country.
एक देश, तीन राज्य, २५ प्रदेश, दक्षिण एशियाको आर्थिक एकीकरण
मधेश (मधेश र भित्री मधेश समेटने गरी ---- जसमा उदयपुर, चितवन, दांग, सुर्खेत स्वतः पर्ने भए), सगरमाथा र कर्णाली गरी भौगोलिक नामका तीन राज्य, र ती तीन राज्य भित्र अहिलेका ७५ जिल्ला मेट्ने गरी २५ जातीय र भौगोलिक नामका २५ प्रदेश ---- र सन २०३० भित्रमा दक्षिण एशियाको आर्थिक एकीकरण ---- मैले सारेको प्रस्ताव यस प्रकारको छ। तीन राज्यलाई आत्म निर्णयको अधिकार हुन्छ। किनभने सार्वभौमसत्ता जनतामा निहित छ भने, जुन कि छ, संघीयता भनेकै आत्म निर्णयको अधिकार सहितको हुन्छ। सार्वभौमसत्ता जनतामा आएको २००६ मा नै हो।
सीके राउतले मधेश राज्यलाई जनमत संग्रहमा लान पहिले त मधेश राज्यको संसदमा बहुमत ल्याउन सक्नुपर्यो --- त्यस पछि हुने जनमत संग्रहमा पनि आफ्नो पक्षमा बहुमत ल्याउन सक्नुपर्यो। सीके राउतको र उसका समर्थकहरुको मानव अधिकार हनन गर्ने अधिकार वामदेव र उसका टट्टु प्रहरीहरुलाई छैन। मेरो भनाइ त्यति मात्र हो। मधेश अलग देश बन्छ कि बन्दैन त्यो अहिले मेरो सरोकारको विषय नै होइन। बन्छ भने कसरी बन्छ, बन्दैन भने कसरी बन्दैन भन्ने बारेमा मैले स्पष्ट कोरेको मात्र हो।
मधेश अलग देश बनन चाहेको देखन चाहने जनताकोमा जाने हो, मधेश अलग देश बन्न देखन नचाहनेहरु पनि जनताकोमै जाने हो। सार्वभौमसत्ता जनतामा निहित रहेको देशमा अर्को उपाय छैन।

प्राथमिक भाषा र हिंदी भाषा
नेपालका अधिकांश मानिस देश विदेश घुम्न जाँदैनन् --- त्यो यथार्थ मात्र होइन, मानव मनोविज्ञान नै हो। अमेरिकामा पनि अधिकांश मानिस देश विदेश घुम्न जाँदैनन्। अधिकांश मानिसको चरित्र स्थानीय किसिमको हुँदो रै छ।
मातृभाषाको महत्व त्यहाँ बाट आएको हो। तर राजा एक भाषा एक भेष एक धर्म एक भेषभुषा महेन्द्र वीर विक्रम शाह देवले बहुसंख्यक नेपालीलाई आफ्नै देशमा विदेशी बनाइ दिए। त्यो महेन्द्रको वामदेवले घरमा सालिक राखेको छ, पुजा गर्छ।
प्राथमिक शिक्षा आफ्नो मातृभाषामा पाउनु सबैभन्दा उत्तम भनेर वैज्ञानिकहरुले पत्ता लगाएको तथ्य हो। त्यो तथ्यलाई महावैज्ञानिक महेन्द्रले पनि मानेन, औंठा छाप वामदेवले त मानने कुरै भएन। एउटा हुन्छ progressive अर्को थरि हुन्छ regressive ---- महेंद्र र वामदेव regressive खालका भए। Regressive मानिसहरु देशलाई पछाडि धकेलन पटटी लागि रहन्छन्। नेपालको अहिलेको गरीबी उनीहरुलाई पर्याप्त छैन, नेपाल अझै गरीब हुनुपर्ने उनको भनाइ छ।
सरकारी कामकाजको भाषा नेपाली मात्र हुन सक्दैन, किनभने अधिकांश नेपाली नागरिकले घरमा नेपाली बोल्दैनन्। सरकारी कामकाजको भाषा बन्न सक्ने नेपालमा १०-१५ भाषा छन। सार्वभौमसत्ता राजामा रहेको नेपालमा नेपाली भाषा माथिबाट जनतामाथि थोपरियो, तर अब सार्वभौमसत्ता जनतामा रहेको नेपालमा त्यसो गर्न मिल्दैन त।
अनि आउँछ आर्थिक कुरा। सारा विश्व एउटै बाजार बनिसकेको आजको दुनियामा आर्थिक पक्ष हेर्नै पर्ने हुन्छ।
अधिकांश नेपाली देश विदेश जाँदैनन्। देश विदेश जाने अधिकांश नेपाली भारत जान्छन्। यो इंटरनेटको पनि जमाना हो। गूगलले सारा इंटरनेटलाई हिन्दीमा अनुबाद गर्न लागेको छ। प्रत्येक नेपाली दक्षिण एसियाली पनि हो। हिन्दी भाषालाई संयुक्त राष्ट्र संघको छैँठौ भाषा बनाउने अभियानमा नेपाल सरिक हुनैपर्छ --- विश्व राजनीतिमा आफ्नो अधिकार पाउने त्यो पहिलो ठोस कदम हुनेछ नेपालकोलागि। नत्र नेपाललाई संसारमा कहीं पनि कसैले गनेको अवस्था नै छैन। उपेन्द्र महतो त्यत्रो सफल व्यापारी हो --- तर उसको नेपाली पासपोर्टको संसारमा कहीं पनि आदर नभएको देखेर नै हो महतोले NRN Movement launch गर्नु परेको। वीर नेपाली भन्ने कुरा पंचायती प्रोपागण्डा लेख्ने हरुको दिमागमा मात्र हुँदो रै छ -- यथार्थ अर्कै छ।
हिन्दी भाषाको महत्व नेपालका मधेसीलाई त छ नै तर पहाड़ीलाई पनि छ। नेपालमा आर्थिक क्रान्ति गर्नु छ भने हिंदी भाषालाई सरकारी कामकाजको भाषा र पठनपाठनको भाषा बनाउनै पर्ने हुन्छ। नेपाली भाषा र हिंदी भाषालाई नेपालमा समान मान्नु पर्ने हुन्छ।
हिंदी भाषा मधेसी पहिचानको सबै भन्दा महत्वपुर्ण पक्ष नै हो। भोलि खड़ा हुने मधेश राज्यको सरकारी कामकाजको प्रमुख भाषा नै हिंदी हुनेछ। Welcome to federalism.

नेपाल सेनाले चुनावमा धाँधली गरेर शान्ति प्रक्रियासँग खेलवाड़ गर्यो
काँग्रेस र एमालेको चुनावी नतिजा यथार्थ होइन। चुनावमा धाँधली भएको हो। बुथबाट वोट गन्ने सदरमुकामसम्म वोटको बक्सा माथि नेपाल सेनाले एकछत्र कायम गर्यो, धाँधली गरेको हो। त्यो व्यव्हार शान्ति प्रक्रियाको उपहास थियो। २००६ को अप्रिल क्रान्तिको उपहास थियो।
राज्यभन्दा माथि राजा थियो। त्यो राजा गयो। राज्यभन्दा माथि सेना छैन, प्रहरी छैन, प्रशासन छैन। नेपालमा एउटा ruling clique छ लगभग १,००० मान्छेको --- त्यो समुह लोकतन्त्रमा विश्वास गर्दैन। चुनाव फगत एउटा औपचारिकता भंठान्छ।
नेपाल सेनाको नाम फेरियो तर त्यस सेनाको लोकतांत्रिकरण भइ सकेको छैन। त्यस सेना भित्रै व्यापक भ्रष्टाचारको अवस्था छ। सेनाको धॉँधलीको भरमा चुनाव जित्नेहरु जनताको मन र मत जित्नु जरुरी ठान्दैनन् --- जुन कि अहिले भएको छ। त्यो symptom हो, चुनावमा धाँधली भएको कुरा को।
गृह युद्ध ताका ह्वात्त बढेको सेना र प्रहरीको संख्या गृह युद्ध समाप्त भएको वर्षौं बितेर पनि किन नघटेको? जनताको पैसा हो। स्कुल र अस्पतालमा लगाउन मिल्ने पैसा सेना र प्रहरीमा खर्च भएको छ। त्यस कुराले पहाड़कै बाहुन क्षेत्रीलाई बेफ़ाइदा छ त।
निष्पक्ष निर्वाचन गर्ने हो भने नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव नजित्ने केपी कामरेडलाई नेपाल सेनाले जिताइ दियो -- त्यो पनि हो कुरा? लोकतन्त्रको त्यस्तो उपहास गर्ने अधिकार नेपाल सेनालाई छैन।
विपक्षी दलले पनि कानुन ल्याउनु, बुथबाट वोट गन्ने सदरमुकामसम्म वोटको बक्सासँग विभिन्न पार्टीका कार्यकर्ता हुनै पर्ने भन्ने कानुन संसदमा ल्याउनु। छैन।
विगत ८ वर्षमा मधेशका गाउँ गाउँमा जति पुलिस चौकी स्थापना गरिए, ती सबमा १००% मधेसी प्रहरी भर्ना गरिदिएको भए सीके राउतको अलग देशको तर्क ३०% समाप्त भइ सक्थ्यो। तर काठमाण्डु कुँवाका भ्यागुताहरु को नियत साफ भए पो! बरु मधेश काठमाण्डुको उपनिवेश भन्ने तर्कलाई बल पुगेको छ, आगोमा घ्यु थप्ने काम भएको छ।
राज्यको प्रत्येक अंगमा मधेसीको समानुपातिक सहभागिता हुँदैन भने नेपाल देशलाई figment of imagination भन्नु पर्ने हुन्छ। नेपाल तोड्न चाहेको समानुपातिक सहभागिता विरोधीहरुले हो।

२००६ अप्रिल क्रान्तिले स्थापित गरेको मानव अधिकार र सीके राउत
मधेसमा सिके लहर
प्रहरी आक्रमणले डा. सी. के. राउतको खुट्टा भाँचियो
मधेसमा भुसको आगोसरी फैलिँदै गरेको ‘स्वतन्त्र मधेस राज्य’सम्बन्धी जानकारी पाइएकाले भ्रमण उपयोगी भयो । यतिखेर ‘स्वतन्त्र मधेस राज्य’ (छुट्टै मुलुक)का लागि प्रयास सुरु भएको छ । त्यसको पृष्ठभूमिमा छन् राज्यद्वारा पक्राउ गरिएका सिके राउत। ...... मधेस त्यस्तो शब्द हो, जुन सुनेपछि आम पहाडी समुदायका नेपालीहरूको मनमा ‘ए मधिसेहरू अर्थात् इन्डियनहरू’ भन्ने कल्पना मनमा आउँछन् । यस्तो मन भएका मानिसहरू मधेसी समुदायले नेपालको राष्ट्रिय स्वार्थ र हितको पक्षमा कहिल्यै काम गर्न नसक्ने ठान्छन्। ..... हालसम्म पनि सुस्तालाई कुनै पनि मूल्यमा भारतमा गाभ्न दिनु हुँदैन भनेर आन्दोलन चलाउनेहरू मधेशका मुसलमानहरू थिए । उनीहरूमध्ये मुन्ना खाँ र आदम खाँलाई भारतको उत्तर प्रदेश तथा बिहार राज्यमा हत्या, चोरी र डकैतीको मुद्दा चलाइएको छ । ...... असई पौडेलका अनुसार सुस्ताको आन्दोलनलाई जोगाउने अरु कोही नभई मुन्ना खाँ नै हुन् । तर उनी असुरक्षाका कारण सुस्तामा बस्दैनन्, उनका छोरा बुहारी मात्रै बस्छन् । तर पनि कसरी हाम्रो मनमा जन्मिछन्, ‘मधेसेहरू भारतमा मिसिन खोज्छन्’ भन्ने भाव ? ..... त्यहाँ मित्र जितबहादुर ठाकुरले आश्रय दिए । उनी पेसाले नाई हुन् । उनी पहाडी समाजमा सजिलै घुलमिल हुन सक्छन् । तर अपमानका शब्दले उनलाई पनि नराम्ररी पिरेका रहेछन् । कयौं वर्षसम्म गरिएको अपमानलाई शब्दमा उतार्न कठिन हुने रहेछ । उनले मलाई नै प्रश्न गरे– ‘तिमीलाई आफ्नै देशमा विदेशी आयो भनेर भन्न थालियो भने तिमी कस्तो महसुस गरौला ?’ ....... ‘मैले नबुझेको के हो भने दार्जिलिङ, सिक्किम तथा बर्माबाट आउनेहरूलाई पहाडी समुदायले नेपाली भन्छ र हार्दिकता व्यक्त गर्छ । तर सदीयौँदेखि यहीँ बसोबास गर्दै आएका हामीलाई चाहिँ भारतीय भनेर दुत्कार्छ, जबकि हामी नेपाली नागरिक हौं, उनीहरू विदेशी हुन् ।’– उनले थपे । ........ सत्तारुढ दलहरू संघीयतामा सहमत भएनन् भने ‘स्वराज मधेस’को आन्दोलन चर्काउने छलफल भुसको आगोसरी सल्किरहेको पाएँ । मुख्यतः नवलपरासी र रूपन्देहीमा सक्रिय रहेका जुनसुकै राजनीतिक पार्टीका अगुवाहरूमा एउटा साझा धारणा पनि पाएँ । उनीहरू मधेसलाई अधिकारसम्पन्न बनाउन र मधेसीलाई अधिकार दिलाउन ‘स्वतन्त्र मधेस राज्य’को निर्माण नगरी हुँदैन भन्ने निष्कर्षमा पुग्न थालेका रहेछन् । ............ मधेसभित्र सल्किरहेको यही साझा चेतनालाई राज्यमा जस्तै अधिकांश पहाडीहरूमा दमनकारी माध्यमबाटै सल्टाउने सोच पनि उत्तिकै रहेको पाएँ । अन्नपूर्ण पोष्ट दैनिकमा काम गर्ने नवलपरासीका सक्रिय पत्रकार हरि शर्मा भन्छन्– ‘यिनीहरू जहाँ गए पनि यही पच्चीस–तीस जना नै हुन्, यिनलाई पेलेरै ठिक पार्नु पर्छ । यी सबै त देश टुक्र्याउने मान्छे हुन् नि भाइ ।’ उनको सोचाइ राज्यको मूलधारमा रहेको शासकीय मत नै हो । त्यसले हिजो माओवादीलाई पनि पेलेरै ठिक पार्नुपर्छ भन्ने सोच्दथ्यो । ....... प्रहरीले ‘स्वराज मधेस’का अगुवा सिके राउतलाई हचुवाको भरमा पक्रेपछि मधेसका ‘आइडियल’ भएर उदाएका रहेछन् । कुनै समय उपेन्द्र यादव र महन्त ठाकुर साझा नेताका रूपमा रहेझैं अहिले राउत मधेसका ‘आइकन’ भएका छन् । यात्रामा मैले ‘मधेसलाई अलग्गै राष्ट्र बनाउनुपर्छ’ भन्ने अभियानका नवलपरासी अभियन्ता कैलाश महतोलाई भेटें । उनी तिनै व्यक्ति हुन्, जो नवलपरासीमा मधेस आन्दोलनको समय सबैभन्दा सक्रिय थिए । अहिले पनि उनी त्यहाँका बौद्धिक व्यक्तिमध्ये गनिन्छन् । .......... मलाई उनीसँग भेट गराउन नवलपरासीमा ‘स्वतन्त्र मधेस’ अभियानमा खुलेर लागेका नेकपा एमालेका एक कार्यकर्ता बेचु गौडले सहयोग गरेका थिए । एमालेको बडहरा दुवौलिया गाविस सचिव रहिसकेका उनी प्रेस चौतारी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य थिए । उनी हाल कान्तिपुर दैनिकका नवलपरासी संवाददाता हुन् । ......... मधेसमा सक्रिय रहेको कांग्रेस नै त्यस्तो पार्टी रहेछ, जसका नेता–कार्यकर्ता अधिकार विकेन्द्रित गर्ने विचारको विपक्षमा रहेछन् र भन्छन्, ‘अधिकार विकेन्द्रित गरेमा देश टुक्रन्छ ।’ अन्य दलका नेता–कार्यकर्ता भने आफ्नै पार्टीको केन्द्रीय नीतिको पनि विरोधमा रहेछन् । यो हालत एमालेदेखि एनेकपा माओवादी हुदै तमलोपासम्ममा देखिन्छ । ........ त्यहाँ सहभागी अधिकांशले आजसम्म मधेसी समुदायलाई नेपालले उपनिवेश बनाएकाले अब त्यसबाट मुक्त हुने समय आएको बताए । ....... समग्रमा यो भ्रमण मेरा लागि उत्तिकै नयाँ साबित भयो, जति एउटा बालकका लागि आगोबारे जान्नु नौलो हुन्छ ।
- Right to free speech
- Right to peaceful assembly
यी मानव अधिकार भित्र पर्छन। नेपालमा मानव अधिकार स्थापना गरेको २००६ अप्रिल क्रान्तिले हो। सीके राउतको आम सभा बिथोल्ने, सीके राउतको खुट्टा भाँच्ने जस्ता कुरा लोकतन्त्रमा हुने कुरा होइनन्।
उसको विचारसँग सहमत हुनु जरुरी छैन। ऊसँग असहमत हुनेले आफ्नो असहमति पेश गर्ने हो। अदालतमा बहस गर्ने हो। आफ्नो छुट्टै आम सभा गरेर उसको तर्क काट्ने हो। प्रेसमा गएर तर्क काट्ने हो। तर उसको मानव अधिकार हनन गर्ने अधिकार नेपाली सत्तालाई छैन।
वामदेवले त भनिसक्यो, नेपालको इतिहासमा उसलाई सबैभन्दा मन पर्ने दुई व्यक्ति मध्ये एक राजा महेन्द्र भनेर। देशमा २००६ को अप्रिल क्रान्ति मेट्ने प्रयासहरु भैराखेका छन।
यस्ता हर्कतले देश क्रान्तिमय हुँदै गएको छ।
यस्ता हर्कतले देश क्रान्तिमय हुँदै गएको छ।
प्रहरी आक्रमणले डा. सी. के. राउतको खुट्टा भाँचियो
मोरंग प्रहरीले सभालाई बिथोल्ने क्रममा ३ घंटासम्मको अवधिमा दर्जनौं शेल अश्रुग्याँस र हवाई फायर गरेको थियो, भने अन्धाधुन्ध लाठीचार्ज गरेको थियो। प्रहरी दमनले दर्जनौं मधेशीहरू घायल र रक्ताम्य भएका थिए। घाइते मध्ये टाउकोमा गम्भीर चोट लागेका रोहित कुमार यादवको स्थिति चिन्ताजनक रहेको छ।
अमा र बाबु र क्रान्ति
'बाबु वा आमा' र 'आमा र बाबु'
काँग्रेस र एमालेका बाहुनले संघीयताको खिल्ली उडाउने बेलासम्म पर्खिनै पर्दैन। तिनले संविधान घोषणा गरुन अनि क्रांतिमा जाने भन्ने जुन सोंच छ, त्यो आफ्नो ठाउँमा छ। तर निहुँ त खोजेको उहिले हो। क्रान्तिको बिउ रोपि सकियो।
काँग्रेस र एमाले निकट भविष्यका राप्रपा हुन। वामदेव निकट भविष्यको कमल थापा हो। पद्म रत्न तुलाधरले भने जस्तै अबको क्रान्ति समझौता विहीन हुन्छ। २००६ को अप्रिल क्रान्ति सम्झौता विहीन थियो। मधेसी क्रान्ति १ ले सम्झौता गर्यो। मधेसी क्रान्ति २ ले सम्झौता गर्यो। अब मधेसी र जनजातिको combined revolution हुन्छ। र त्यस क्रान्तिको गन्तव्य सम्झौता हुँदैन।
त्यो क्रान्तिले यो संविधान सभा र यो सरकारलाई बढ़ारेर लान्छ। ७५ जिल्लाको सदरमुकाममा संविधान जलाएर त्यो क्रान्ति शुरू हुन्छ। १५ दिनमा यो सरकारलाई घुँडा टेकाउँछ। नया क्रान्तिकारी सरकारको स्थापना हुन्छ।

Tuesday, December 23, 2014
काठमाण्डु कुँवाका भ्यागुताहरु
| English: Taj Mahal, Agra, India, south face. Français : Le Taj Mahal, à Âgrâ, en Inde, vu du sud. Italiano: Taj Mahal, Agra, India, lato sud. हिन्दी: ताज महल, आगरा, भारत। (Photo credit: Wikipedia) |
एउटा थियो आदि कवि भानुभक्तको कुँवा -- त्यो काम लाग्ने किसिमको कुँवा थियो। एउटा छ काठमाण्डु कुँवा। देशको अहित गर्ने प्रपञ्चहरु सबै यसै कुँवामा हुने गर्छन। काठमाण्डु कुँवाका भ्यागुताहरु भनठानछन बेइजिंग र दिल्लीका मानिसहरु दिन रात नेपाल बारे plotting गर्दै बस्छन्। यथार्थ हो दुनिया हाँक्नु पर्ने बेइजिंग र दिल्लीका मानिसहरुसँग नेपालकालागि खासै समय छैन।
चीन र भारत बीच दुश्मनी छैन। चीनले चेन्नई देखि दिल्ली सम्म बुलेट ट्रेन बनाउन लागेको छ। दुई देशबीच दुश्मनी भएको भए चीनले त्यस्तो कदम चालने बारे किन सोंचथ्यो? तर काठमाण्डु कुँवाका भ्यागुताहरुलाई लाग्छ चीन र भारत बीच दुश्मनी छ, दुबैलाई जुधायेर फाइदा लिउँ। मुसा र हात्तीको कहानी जस्तो। कहीं नभएको जात्रा हाँडी गाउँमा।
चीन नरेन्द्र मोदीलाई अलि अलि होइन, असाध्यै मन पराउँछ --- किनभने चीनलाई बिजनेस व्यापार गर्नु छ। मोदीलाई सकेसम्म चाँडै चीन भ्रमणमा आउ भनेर भनेको भनै छ। त्यस्तो मोदीलाई अपमान गरेको वामदेवले। त्यो आफ्नो माफिया लिंकहरु ढाकछोप गर्नलाई हो।
चीन र भारत दुवैले नेपालमा चाहेको कुरा एउटै हो ---- लोकतंत्र, राजनीतिक स्थायित्व र आर्थिक प्रगति। तर नेपालको निवर्तमान पोलिटिकल क्लास यी तीन कुराको दुश्मन भएर खड़ा रहेको छ। निकम्मापन र भ्रष्टाचारले गर्दा। भारत विरोध र मधेसी विरुद्ध को पूर्वाग्रह आफ्नो निकम्मापन र भ्रष्टाचारप्रति जनताको ध्यान नजाओस भन्न खातिर प्रयोग हुने distractionary tactics हुन -- आम जनताले जति चाँडो बुझन सक्यो त्यति राम्रो।
Monday, December 15, 2014
संघीयताको आर्थिक पक्ष
एकात्मक व्यवस्थाभन्दा संघीय व्यवस्था बढ़ी efficient हो ------ संघीयता आर्थिक रुपले धान्न सकिँदैन भन्ने तर्क बेतुक हो। यथार्थ त्यसको ठीक उल्टो हो। धान्न नसकिने भनेको एकात्मक व्यवस्था हो। नेपाललाई अहिलेसम्म संसारको सबैभन्दा गरीब देश बनाएर राखेको नै एकात्मक व्यवस्थाले हो। एकात्मक व्यवस्था र राम शरण जस्तो नालायक मन्त्रीले।
मैले नबुझेको कुरो: सन्दर्भ जल सम्पदा
यसरी डाम्दै छ माथिल्लो कर्णाली परियोजनाले
४,१८० मेगावाट उत्पादन हुन सक्ने ठाउँमा ९०० मेगावाट उत्पादन गर्ने सहमति गरियो भन्ने आरोप छ। यो त बड़ो अचम्मको आरोप भो। यसको टेक्निकल यथार्थ के हो? यो मेरो ज्ञान बहिरको कुरो। अर्को प्रश्न प्रक्रियाको हुन्छ। सहमतिको प्रक्रिया मिल्यो कि मिलेन? मिलेन भने हुनुपर्ने प्रक्रिया के हो? र त्यो हुनुपर्ने प्रक्रिया संस्थागत गर्न के गर्नुपर्ने भो?
र यो आरोप सही हो भने ४,१८० मेगावाट उत्पादन नगरेर ९०० मेगावाट उत्पादन गर्दा भारतलाई के फाइदा हुने हो? नेपालले ४०,००० मेगावाट उत्पादन गर्छ भने त्यो सबै किने पनि भारतलाई अपुग हुने हो। भने पछि दुबै देशलाई बेफाइदा हुने काम भएको हो?
तर यो लेखमा नेपालसँगै पुंजी छ भन्ने अचम्मको तर्क अगाडि सारिएको छ। पुंजी चीनसँग छैन, भारतसँग छैन। ती दुबै देश जो कि संसारको नंबर १ र ३ स्थानमा छन विदेशी पुंजी भित्र्याउन तछाड़ मछाड़ गर्छन। नेपाल चाहिं अफ्रिका बाहिरको सबैभन्दा गरीब देशले विदेशी पुंजी चाहिँदैन भनेर भन्ने?
यस लेखको अर्को कमजोरी भारतको एउटा प्राइवेट कंपनीलाई भारत सरकार मानेर कुरा गरिएको छ। कोका कोला भनेको अमेरीकी सरकार होइन।

Sunday, December 07, 2014
काँग्रेस भित्रका मधेसी
कांग्रेस-एमालेले मधेसको म पनि सुन्न चाहँदैनन् : अमरेश
नेपाली काँग्रेसले सात सालमा, ३६ सालमा, ४६ सालमा, ६२/६३ मा, जति पटक क्रान्ति गर्यो त्यो मधेशको काँध चढेर गर्यो। जति पटक सत्तामा गयो मधेशको काँध चढेर गयो। भने पछि त नेपाली काँग्रेसको नेतृत्व मधेसीको हातमा हुनुपर्ने। काँग्रेस लोकतान्त्रिक पार्टी हो भने। नेतृत्व मधेसीको हातमा छैन भने पनि नेपाली काँग्रेसले मधेसीको हक़ हितकोलागि संघर्ष गर्नु पर्ने। उल्टै त्यो काँग्रेस मधेसीलाई थिचोमिचो पो गर्छ। महेन्द्र नारायण निधि र विमलेन्द्र निधिलाई पाखा, गणेशमान सिंह र प्रकाश मान सिंहलाई पाखा। काँग्रेसको बनावट नै यस किसिमको छ कि पद मै पुगे पनि मधेसी र जनजातिकालागि काँग्रेसमा ठाउँ छैन। नत्र भने सर्वमान्य नेताभन्दा माथि कुन पद छ? निधि महामंत्री भएकै हुन। बरु गिरिजाले काँग्रेसलाई मध्यावधि चुनावमा होमेर काँग्रेसलाई तहसनहस पार्यो तर निधिलाई प्रधान मंत्री हुन दिएन।
जसरी बहुदल नआएसम्म गिरिजाकालागि नेपालको राजनीतिमा ठाउँ थिएन र तिनले पंचायती चुनाव बहिष्कार गरिरहे, त्यसरी नै अहिलेको काँग्रेसभित्र मधेसी र जनजातिका लागि ठाउँ छैन।

Saturday, December 06, 2014
मोदीलाई नेपालले रेड कारपेट ट्रीटमेंट दिने हो
| English: Image of Narendra Modi at the World Economic Forum in India (Photo credit: Wikipedia) |
Modi is country's first pro-business PM; economic growth may cross 10%: Prem Watsa, Fairfax CEO
India's manufacturing, services growth outpaced China in November: HSBC
India can build $10 trillion economy by 2034: PwC
Narendra Modi's popularity sees invites waiting from all over the world
US President Barack Obama praises PM Modi for shaking India's 'bureaucratic inertia'
Obama administration to focus next 2 yrs on India-US trade ties: US official
Busy second half in 2015, China pushes for a visit by Narendra Modi in first half of February
India Is The Fastest Growing Startup Ecosystem In The World: NASSCOM
Related articles
Modi for improvement of NE connectivity
Top 15 Countries Investing In India
PM Narendra Modi's invite to Obama marks a watershed in India-US ties
"Make In India" versus 3D Printing : Gautam Mukherjee
Narendra Modi Pitches India as an Investment Hub
India asks Chinese cos to set up manufacturing units
India Eases FDI Rules for Construction Sector
'Good governance is starting point of change': PM Narendra Modi
'Palpable change in mood of International biz community towards India'
Narendra Modi Roams The World In Attempt to Secure India's Energy Supply
Thursday, December 04, 2014
मोदीलाई शङ्का गर्ने ठाउँ छैन
Modi Has Been A Blessing For Nepal
Modi Noticed A "Trust Deficit"
मोदीले जस्तो सोशल मीडिया प्रयोग गर्ने नेता विश्वमा अहिले अर्को छैन। मोदी नंबर एक नै हो। (Politician Number One: Modi) मैले भन्न खोजेको मोदीले के गर्न खोजे, कहाँ कति बेला के बोले, ती सब खुद मोदीकै मुखबाट सुन्न सकिन्छ। मोदी खुद आफैमा मीडिया हो। र मैले मोदीलाई बड़ो नजिकबाट फॉलो गर्दैछु। मोदीको नेपालसँगको अन्तर्क्रियाको मैले गहिरो अध्ययन गरेको छु।
नेपाल र मोदीबारे सबैले बुझ्नु पर्ने कुरा के हो भने मोदी संसारकै सबैभन्दा व्यस्त मान्छे। मोदी नेपाल आउनु अगाडि १७ वर्ष भारतको कुनै पनि प्रधान मंत्री नेपाल नआएको कारण छ: समयको अभाव। मोदी भने नेपाल दुई पटक आउन भ्याइ सके, फेरि आउँछु भन्दैछन्। मैले विश्वका थुप्रै देश घुमें, तर नेपालमा मलाई जुन किसिमको माया प्राप्त भयो त्यो कहीं पनि प्राप्त भएन भनेर भनेका छन।
मोदी जस्तो मान्छे नेपाल आएको नेपाललाई लाटरी परेको हो।
मोदी नेपाललाई ठग्छु भनेर हिंडेको मान्छे होइन। भारतलाई पनि First World Country बनाउँछु, साथै नेपाललाई पनि First World Country बनाउँछु भनेर हिंडेको मान्छे मोदी। मोदी पाउन भारतका जनताले वोट दिनुपर्यो, नेपालका जनताले वोट नै नदिकन पाइ राखेका छन। फोकटमा। यो त धन्यवाद भन्नु पर्ने कुरा हो।
संसारका धनी भन्दा धनी देश आफ्नो देशमा FDI (Foreign Direct Investment) भित्र्याउन तँछाड़ मछाड गर्छन। भारत, चीन, अमेरिका, ब्रिटेन -- सबैले। मोदीले भकाभक तीन महिनामा दुई बिलियन डॉलर नेपाल ल्याइदिए, अर्को ६ बिलियन डॉलर पनि ल्याउन लागेका छन। यो यदि हिंदुत्व हो भने मलाई यस्तो हिंदुत्व अझ चाहियो।
भारतमा मोदीले विकास बाहेक धर्मको कुरा गरेका छैनन् --- नेपालमा त झन गर्ने कुरै भएन। नेपाल धर्म निरपेक्ष राज्य हो --- आज पनि हो, भोलि पनि हो। त्यो छलफल समाप्त भयो। २००६ को अप्रिल क्रांतिको त्यो आदेश थियो।
प्रचण्डलाई एक जनाले सोधे, संसारका अधिकांश देश कुनै न कुनै धर्म सँग आबद्ध छन, नेपाल हिन्दु राष्ट्र भन्दिए के पो बिग्रिन्छ? प्रचण्डले भने ----- संसारमा जति बिकसित देश छन ती प्रत्येक धर्म निरपेक्ष नै छन। देशलाई निरक्षरताबाट साक्षरता तर्फ लाने हो, साक्षरता बाट निरक्षरता तर्फ होइन।
नेपालमा लगभग बढ़ीमा १,००० जति मानिस छन ---- पुलिस, प्रशासन, सेना, पार्टी, मीडिया, NGO आदि इत्यादिमा ---- जसको राष्ट्रीयताको परिभाषा नै नेपाललाई सकेसम्म लामो समय सम्म गरीब बनाएर राख्ने भन्ने छ। एउटा कुन चाहिं राणा प्रधान मन्त्रीले कॉलेज उदघाटन गर्दा रोए जस्तो। मान्छे टाठा बाठा हुन्छन् अनि हामीलाई टेरन छोडछन भन्ने डर। यसै १,००० मान्छेको जमातले मोदीलाई सकेसम्म गाली गरेको अवस्था छ। यो मोदीले देश झिलिमिली पार्ने भो, आपत पार्ने भो भनेर यो १,००० मान्छेलाई निल्नु नओकल्नु भइ राखेको छ।
नेपाल भारत को कुरै छैन, तराई पहाड़को कुरै होइन। राष्ट्रियता त हुँदै होइन। चार वर्षमा एक पटक वोट खसाल्नु बाहेक जनताको महत्व छैन भनठान्ने यो १,००० को अलोकतांत्रिक चरित्रको जमात। तर मोदी grassroots बाट माथि आएको मान्छे --- यो सानो १,००० को जमात र तीन करोड़ नेपाली जनता बीच फरक छुट्याउन सक्ने मान्छे हो।
हुँदा हुँदा यो १,००० को जमातले भारतबाट भाड़ाका टट्टू झिकाइ झिकाइ मोदीलाई गाली गर्न लगाउन थालेका छन।
मोदीकरणको नेपाली रूप

CBE: Foreign Direct Investment up in June
Immigration As FDI
Forum says no to FDI in railways, defence and insurance sectors
Foreign Investments In China Continue to Slowdown
Britain's First World War debt to be repaid in full
नेपालमा आर्थिक क्रान्ति र न्यु यर्कका नेपाली (2)
Wednesday, December 03, 2014
केपी झन झन कड़ा भएर प्रस्तुत हुनुको कारण
एमाओवादिका नारायण श्रेष्ठले केपी ओलीलाई केही दिन अगाडि सोध्नु भएछ, "हामी चाहिं झन झन लचिलो हुँदै जाने, तपाइँ चाहिं झन झन कड़ा कड़ा भएर प्रस्तुत हुने, किन होला?"
त्यसको सीधा जवाफ छ ---- केपी शारीरिक पीड़ामा छन। वहाँलाई दिनको २४ घण्टा पीड़ा भैरहेको अवस्था छ। त्यस्तो अवस्थामा रहेको मानिसको मनोविज्ञान हो ---- आफ्नो पीड़ा अरुले पनि बुझुन भन्ने अभिलाषा हुन्छ, अनि अरुलाई पीड़ामा पार्न चाहिरहेका हुन्छन्। अरु पनि पीड़ामा परेमा अनि बल्ल अरुले आफ्नो पीड़ा बुझ्ने न हो!
मैले केपी देशको नेतृत्व सम्हाल्ने अवस्थामा छैनन् भनेर भनेको त्यसै होइन। अहिलेको जटिल राजनीतिक अवस्थामा देशको नेतृत्वमा केपी पुग्छन् भने देशको राजनीति अझै बढ़ी जटिल हुँदै जानेछ।
सहमतिको संविधान आउनु अगाडि अहिलेको सरकार परिवर्तन गर्नु घातक हुनेछ। त्यस पछि पनि विद्या अथवा अरु कसैलाई खोजेको राम्रो। नेपाल अहिलेसम्म महिला प्रधान मंत्री नपाएको देश।

केपी ओली र सीके राउत बीच फरक: देश तोड्न चाहेको केपीले हो
अचम्मको समाचार आएको छ: केपी ओलीले भारतमा पनि संविधान सभा विफल भएर भारत पाकिस्तान दुई टुकड़ा भएकै हुन, नेपालको संविधान सभा सफल हुनु नै पर्छ भन्ने छैन भनेर भनेको समाचारमा आएको छ। मैले केही दिन अगाडि भनेको थिएँ, केपी प्रधान मंत्री बन्न शारीरिक रुपले असक्षम, वामदेब मानसिक रुपले। तर आज लागिरहेको छ, केपी मानसिक रुपले पनि तैयार हुनुहुन्न कि?
मधेसी विरुद्ध विभेद कायम रहे मधेश अलग देश स्थापना गर्ने कुरा सीके राउत भन्छन, तर उपेन्द्र यादव त्यसो भन्दैनन्। नेपाल देश यादव हरुले स्थापना गरेको देश। यो आफ्नो देश छोडेर कहाँ जाने? उपेन्द्र यादवले त्यस्तो भन्छन। बरु राजस्थान बाट भागेर आएका शाह, राणा, ओलीहरुलाई नेपालबाट धपाउने --- उपेन्द्र यादवको तर्क त्यस किसिमको छ।
केपी ओली अर्काको देशमा आएर देश तोड़फोड़को कुरा गर्ने? सत्ताकालागि नेपालका नेताले जेसुकै गर्छन, यहाँसम्म कि देश पनि तोड्छन् भन्ने कुरा केपी ओलीको आजको अभिव्यक्तिले प्रमाणित गरिदिएकोछ। नेपाललाई दुई टुकड़ा पारेर केपी ओली प्रधान मंत्री हुन्छन् भने देश टुटेकै राम्रो केपी को लागि। केपीको पुर्वज भारतको कुन भागबाट आएको? ख़ालिस्तानबाट हो?
न प्रधान मंत्री बन्न का लागि केपीसँग साधारण बहुमत छ, न उसँग छेउ न टुप्पोको सात विनाश क्षेत्र को नक्शाका लागि दुई तिहाई छ। यो नेताजीलाई अंकगणित सिकाउनु पर्ने हो?
Modi Has Been A Blessing For Nepal
| English: Image of Narendra Modi at the World Economic Forum in India (Photo credit: Wikipedia) |
Within just six months at the helm, Indian Prime Minister Narendra Modi injected over $3 billion of investments into Nepal, a possible gamechanger in Nepal-India relations that may entirely change the economic landscape of the Himalayan nation. ...... Nepal's economy, the size of which is a mere $62.384 billion ........ This has also rekindled hopes that the much touted and ambitious Pancheshwar Multipurpose Project, which was initially signed some 17 years ago between Nepal and India, is all set to take off. ...... The 6,720-MW project will cost over $6 billion and the two sides are ready to set up the Pancheshwar Development Authority within a couple of months. ........... Nepal and India have been discussing building the Upper Karnali project for 30 years and Arun III for six years. ...... "It is only possible due to the charismatic leadership of Modi," Chirinjivi Nepal, economic advisor to Nepal Prime Minister Sushil Koirala, told IANS. ..... the question was whether the hardcore anti-India nationalism prevailing in some political classes in Nepal would let these projects go ahead because the hardliner Maoist faction has been upping the ante against the Upper Karnali and Arun III.
Related articles
IBN board gives nod to Arun-III PDA with rider
Many pacts to be signed on Tuesday during Modi's visit to Nepal
India, Nepal ink 10 deals; Modi inaugurates trauma centre, bus service (Intro Roundup)
With 10 pacts signed, chopper gifted, Modi having flagged off bus, Indo-Nepal ties touch a new high
PM Modi Pushes Nepal to Frame Constitution Early
Subscribe to:
Posts (Atom)